Shittalpati
भूमि पूजा र यसको महत्व
भूमि पूजा र यसको महत्व मगर समुदायले आज भूमि पूजा गर्दै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै  मगर समुदायले यो पूजा गर्दै आएका छन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर...
गाई तस्करी रोकौं
गाई तस्करी रोकौं नेपालमा भारतीय सीमा क्षेत्रको प्रयोग गरेर गाई गोरुको अवैध तस्करी बढेको छ । विशेष गरेर यो तस्करीमा प्रहरी समेतको संलग्नता भएको आशंका गरिएको छ ।
एकल महिला दिवसको सार्थकता
एकल महिला दिवसको सार्थकता नेपालसहित विश्वभर आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन लागिएको हो ।
कहिले सम्म संघको मुख ताक्ने ?
कहिले सम्म संघको मुख ताक्ने ? सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएका छन् । सातमध्ये पाँच प्रदेश सरकारको बजेट खुम्चिएर आएको छ । संघ सरकारले गरेको अनुदान र राजस्व बाँडफाँटको रकम कटौतीको प्रभावले प्रदेश सरकारको बजेट खुम्चिन पुगेको हो । यसले के प्रष्ट हुन्छ भने अझै पनि प्रदेश सरकारहरु संघकै भर...
योग गरौं, स्वस्थ रहौं
योग गरौं, स्वस्थ रहौं स्वस्थ रहन योगको महत्वपूर्ण भूमिका रहेको छ । योगले शरीर स्वस्थ राख्नुको साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । प्राचीनकालमा योगकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै योग प्रमुख आवश्यकता बन्दै गएको छ ।
शरणार्थी दिवसको सन्दर्भ
शरणार्थी दिवसको सन्दर्भ हरेक वर्ष जुन २० का दिन विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । आज पनि विश्व भर यो दिवस मनाउन लागिएको छ । सन् १९५१ मा पहिलोपटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । जारी गरिएको ५० वर्ष पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेसँगै यो...
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर्न ढिला नगरौं
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर्न ढिला नगरौं नेपालमा एक दशक लामो सशस्त्र द्वन्द्वको क्रममा मानवअधिकार हननका थुप्रै घटनाहरु घटेका थिए । नेपालमा शान्ति निर्माण प्रक्रिया सुरु भएको दुई दशक पुग्नै लाग्दा पनि द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका सवालमा यौनअपराध जस्ता घटनाको सम्बोधन अझै हुनसकेको छैन ।
 के के हुन सक्छन् स्थानीय तहका प्राथमिकताका क्षेत्रहरु ?
 के के हुन सक्छन् स्थानीय तहका प्राथमिकताका क्षेत्रहरु ? असारको पहिलो हप्ता भएको हुँदा यतिबेला सबैजसो स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट तयारीका क्रममा व्यस्त छन् । आ–आफ्नो तहमा रहेका सवालहरु र क्षमता समेतका आधारमा स्थानीय तहहरुले आर्थिक रुपान्तरण, सेवा प्रवाह र सामाजिक सद्भावमा सकारात्मक रुपान्तरणका लागि तल उल्लेख गरिएका केही सुझावलाई अभ्यासमा ल्याउन सक्छन् ।
आम सवालः कहाँ छ सरकार ?
आम सवालः कहाँ छ सरकार ? अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा तीन तहका सरकार छन् । नागरिकको दैलोको अर्थात् नजिकको भनिएका ७ सय ५३ स्थानीय सरकार छन् ।
असारे विकास र मनोवृत्ति
असारे विकास र मनोवृत्ति आर्थिक वर्षको अन्तमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माणका कार्यको बेथिति चालू आर्थिक वर्षमा पनि देखिएको छ । नेपालमा काम अन्तिम समयमा सम्पन्न गर्ने मानसिकताले असारे विकासलाई प्रष्ट पार्छ । असार लागेको छ ।
 सन्यासीको लंगौटी यथोचित कि  अनुचित  ?
 सन्यासीको लंगौटी यथोचित कि  अनुचित  ? कुनै समय एका देशमा एक जना सन्यासी रहेछन् ।  अलि परको वनमा स्याउलाको कुटि बनाएर बस्दा रहेछन् ।
खडेरीविरुद्ध संघर्ष दिवसको सार्थकता
खडेरीविरुद्ध संघर्ष दिवसको सार्थकता विश्व खडेरीविरुद्ध संघर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुुदायले यो दिवस मनाउँदै आएको छ । यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ...
Weather Update