Shittalpati
कानुन दिवसको सान्दर्भिकता
कानुन दिवसको सान्दर्भिकता आज कानुन दिवस । कानुन र न्यायको क्षेत्रमा चासो राख्ने र सरोकारवालाहरूका लागि विशेष दिन हो । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
कोरियाको कमाइ र सीप भैँसीपालनमा
कोरियाको कमाइ र सीप भैँसीपालनमा दक्षिण कोरियामा १० वर्ष बिताएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषि उद्यम सुरु गरेका छन्। यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैँसीपालनमा खर्चिएका छन्। ०७३ देखि सुरु गरेको सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालिले हाल गण्डकी प्रदेशमै ठुलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको...
रूरूक्षेत्रको महिमा
रूरूक्षेत्रको महिमा बराह पुराण अनुसार भृगुवंशमा देवदत्त नाम गरेका एक तपस्वी ऋषि थिए । उनी कालीगण्डकीको तटमा तपस्यारत थिए । उनको तपस्या भङ्ग गर्न भनेर स्वर्गका राजा इन्द्रले प्रम्लोचना नामकी अप्सरालाई पठाए । अप्सरादेखि मोहित भई ऋषिले धेरै समयसम्म सहवास गरे ।
रेडक्रस दिवसको सान्दर्भिकता
रेडक्रस दिवसको सान्दर्भिकता विश्व रेडक्रस दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यो हरेक वर्षको मे ८ मा मनाउने गरिन्छ । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै आजको दिनलाई विश्वभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।
कार्यान्वयनको सार्थकता
कार्यान्वयनको सार्थकता सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गरेको छ । यसलाई सरसर्ती हेर्दा राम्रै देखिन्छ । केही नयाँ कार्यक्रम र केही पुरानै कार्यक्रमको पुनरावृत्ति गरिएका छन् । देश, जनता, मतदाता, महिला, युवा, दलित, अल्पसङ्ख्यक र विपन्नलक्षित कार्यक्रम छन् । कृषि, उद्योग, पर्यटन र प्रविधिको चर्चा धेरै गरिएको छ ।
उपभोक्ता अधिकारमा क्रियाशीलताको खाँचो
उपभोक्ता अधिकारमा क्रियाशीलताको खाँचो कुनै पनि उपभोग्य वस्तु तथा सेवा उपभोग गर्ने व्यक्ति वा संस्था उपभोक्ता हो । एउटा क्षेत्रको व्यवसायी पनि अर्काे क्षेत्रको उपभोक्ता हो । तर, उपभोक्ता शब्द जति व्यापक छ, नेपालमा उपभोक्ताहरू त्यति नै असंगठित र निष्क्रिय छन् । नेपालमा उत्पादक–व्यवसायी तथा सेवाप्रदायकहरू संगठित छन् । उपभोक्ता अधिकार आधारभूत मानव अधिकार...
प्रभावकारी कार्यान्वयनको अपेक्षा
प्रभावकारी कार्यान्वयनको अपेक्षा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम पेस गरिएपछि यसमाथि छलफल पूरा गर्ने र जेठ १५ मा सरकारले संसद्मा बजेट प्रस्तुत गर्दै छ ।
नेपालको वर्तमान अर्थतन्त्र : अवस्था र चुनौती
नेपालको वर्तमान अर्थतन्त्र : अवस्था र चुनौती सामान्यतया कुनै पनि देशको अर्थतन्त्रलाई बन्द अर्थतन्त्र र खूल्ला अर्थतन्त्र गरि दुई आधारमा हेर्ने गरिन्छ । बन्द अर्थतन्त्रमा घरायसी क्षेत्र, व्यवसायिक क्षेत्र र सरकारी क्षेत्र पर्ने गर्दछन् भने खुला अर्थतन्त्रमा थप अन्तर्राष्ट्रिय क्षेत्र समावेश हुने गर्दछ । जहाँ अन्तर्राष्ट्रिय क्षेत्र भित्र आयात – निर्यात व्यापार पर्ने गर्दछ । कुनै पनि...
हाँसेर नै रोगलाई जितिन्छ
हाँसेर नै रोगलाई जितिन्छ हाँसोले मानिसको स्वास्थ्य ठीक राख्न पनि मद्दत गर्छ । हाँस्नु शारीरिक तथा मानसिक स्वास्थ्य दुवै हिसावले फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । यदि कोही मानिस दिल खोलेर हाँस्छ भने उसको तनाव हट्नुका साथै शरीरलाई पनि राम्रो कसरत हुन्छ । दैनिकजसो नियमितरूपमा मानिस मुस्कुराइरहन्छ भने उसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ...
सूचना प्रविधि : प्रयोग, समस्या र प्रभाव
सूचना प्रविधि : प्रयोग, समस्या र प्रभाव बैशाख १९ अर्थात् (मे २) राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ९ल्बतष्यलब िक्ष्ऋत् म्बथ(द्दण्द्दछ० देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको रूपमा मनाउन कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)ले देशभरका शाखामा सिर्जनशिल कार्यक्रम गर्‍यो ।
प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता
प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता प्रत्येक वर्ष ३ मईलाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । आज नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।
सहमति कार्यान्वयन होस्
सहमति कार्यान्वयन होस् आन्दोलनको झण्डै एक महिनापछि शिक्षकका माग सम्बोधन गर्न सरकार तयार भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा दुई पक्षबीच नौ बुँदे सहमति भएको छ । नौ बुँदे सहमति मन्त्रिपरिषद्ले समेत अनुमोदन गरेको छ । ढिलाई भए पनि सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने  सहमति गर्नुलाई सकरात्मक रुपमा...
Weather Update