Shittalpati
दरबार छोडेर चौरमा आउनु हाम्रो बाध्यता : पाण्डे
दरबार छोडेर चौरमा आउनु हाम्रो बाध्यता : पाण्डे नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रायमाझी पथमा गएका कारण आफुहरु विद्रोह गरेर चौरमा आएको बताएका छन् ।
छाडा गाई संरक्षणमा रामपुर नगर सरकार
छाडा गाई संरक्षणमा रामपुर नगर सरकार उत्पादन दिन छोडेपछि घरमा पालिएका गाईको हेलत्व हुन्छ । त्यसपछि स्थानीयले नै सार्वजनिकरुपमा छोडिदिन्छन् ।
बगनासकालीमा बजार अनुगमन : अखाद्य सामग्री नष्ट
बगनासकालीमा बजार अनुगमन : अखाद्य सामग्री नष्ट जिल्लाको बगनासकाली गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, महंगी र अखाद्य वस्तुको विक्री वितरण रोक्न गाउँपालिकाले शुक्रबार बजार अनुगमन गरेको हो ।
गुल्मीको ट्राफिक व्यवस्थापनमा चासो
गुल्मीको ट्राफिक व्यवस्थापनमा चासो गुल्मीको सदरमुकाम तम्घासको ट्राफिक व्यवस्थापन गर्न चासो देखाइएको छ । दशै र तिहार जस्ता महान् चाडपर्वलाई लक्षित गरेर गुल्मीको सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन चासो देखाइएको हो ।
गुल्मीका विद्यालयमा अनुगमन
गुल्मीका विद्यालयमा अनुगमन जिल्लाका विद्यालयहरुको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सहितको समूहले सदरमुकाम स्थित सामुदायिक विद्यालयहरुको अनुगमन गरेको हो ।
रामपुरमा सुनको सिक्री चोरी गर्ने पक्राउ
रामपुरमा सुनको सिक्री चोरी गर्ने पक्राउ जिल्लाको रामपुर नगरपालिकामा सुनको सिक्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । रामपुर –४, देवीस्थानकी स्थानीय ५० वर्षीया पुर्ना फालमगरको सुनको सिक्री चोरी गर्ने भारतीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पाल्पामा १३ संक्रमित थपिए, १० निको
पाल्पामा १३ संक्रमित थपिए, १० निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
काँग्रेस उपसभापतिमा खत्रीको उम्मेदवारी
काँग्रेस उपसभापतिमा खत्रीको उम्मेदवारी जिल्लामा यहि असोज १९ गते हुन लागेको नेपाली काँग्रेसको अधिवेशनमा खुमबहादुर खत्रीले रेसुङ्गा नगरको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रेसुङ्गा १३ का वडाअध्यक्ष समेत रहेका खत्रीले उपसभापति पदमा आफनो उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
माथागढीमा उपभोक्ता समितिलाई अभिमुखीकरण
माथागढीमा उपभोक्ता समितिलाई अभिमुखीकरण जिल्लाको माथागढी गाउँपालिका–३ कसेनीमा उपभोक्ता समितिलाई योजना सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन हुन लागेका योजनाका विषयमा उपभोक्ता समितिका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिइएको हो ।
बगनासकालीमा स्वास्थ्यकर्मीलाई तालिम
बगनासकालीमा स्वास्थ्यकर्मीलाई तालिम जिल्लाको बगनासकाली गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि तालिमसञ्चालन गरिएका छ । यहाँका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विहीबारदेखि एक हप्ते तालिम सञ्चालन गरिएको हो ।
मेयरज्यू ! बाटो कहिले बन्छ ?
मेयरज्यू ! बाटो कहिले बन्छ ? गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मंगलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे ।
रोकिएन मानव बेचबिखन
रोकिएन मानव बेचबिखन रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्‍याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।
Weather Update