Shittalpati
काँग्रेसको अधिवेशनमा दलित प्रतिनिधत्व शून्य
काँग्रेसको अधिवेशनमा दलित प्रतिनिधत्व शून्य पाल्पाको ८१ वडा र दश स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । कुनै पनि समितिको सभापतिमा दलित समुदायको प्रतिनिधित्व हुन सकेको छैन ।
वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग
वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग गरिएको छ । सहयोग नै ठूलो मानवता हो भन्ने उद्देश्यका साथ न्यू होराइजन माविमा रहेको न्यू होराइजन इन्ट्राक क्लवले निल सागर वृद्धाश्रमका लागि स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको हो ।
आठ दिने आधारभूत मेलमिलाप तालिम सकियो
आठ दिने आधारभूत मेलमिलाप तालिम सकियो तानसेनमा सञ्चालित आठ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सकिएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसन र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित तालिम सोमबार सकिएको हो ।
सिडियोको पत्रकारसँग भेटघाट
सिडियोको पत्रकारसँग भेटघाट
तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै
तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन् ।
आज विश्व पर्यटन दिवस
आज विश्व पर्यटन दिवस आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस हो । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आइएको छ ।
पाल्पामा काँग्रेसको पालिका अधिवेशन, एक्लो महिला सभापतिमा विष्णु
पाल्पामा काँग्रेसको पालिका अधिवेशन, एक्लो महिला सभापतिमा विष्णु पाल्पाको पूर्वखोला गाउँपालिकामा पहिलो पटक नेपाली काँग्रेसले महिला सभापति पाएको छ ।
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकायमा (एबिएस) अध्ययन गर्न पाइने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसले स्नातकोत्तरमा व्यवस्थापन संकाय थप गरेको हो ।
पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित
पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित नेपाली काँग्रेस १४ महाधिवेशन अन्तरगत पाल्पाका ९ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ भने तानसेन नगरपालिकामा स्थगित भएको छ ।
पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको
पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै
आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै काँग्रेसले वडा तहको अधिवेशन भइसकेका पाल्पा सहित ६४ जिल्लामा आज स्थानीय तहस्तरको अधिवेशन गर्न लागेको छ ।
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’
‘पार्टीलाई एक ढिक्का बनाएर लैजान नगरसभापतिमा उम्मेदवारी’ नेपाली कांँग्रेसको आसन्न १४ औं महाधिवेशनमा तानसेन नगरपालिकाको सभापति पदमा युवा व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
Weather Update