Shittalpati
पाल्पाका थप ६७ जना संक्रमितले कोरोना जिते
पाल्पाका थप ६७ जना संक्रमितले कोरोना जिते पाल्पामा थप ६७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शनिबार प्राप्त भएको विहीबार, शुक्रबार र शनिबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ६७ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालका ४६ जना संक्रमितले कोरोना जितेका छन् ।
पाल्पामा कोरोनाका कारण थप एकको मृत्यु, २१ जनामा संक्रमण पुष्टि
पाल्पामा कोरोनाका कारण थप एकको मृत्यु, २१ जनामा संक्रमण पुष्टि पाल्पामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ भने २१ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार साझाँ स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार बगनासकाली गाउँपालिका १ की ६९ वर्षिया महिलाको निधन भएको हो ।
निकुञ्जमा गैँडा मर्‍यो
निकुञ्जमा गैँडा मर्‍यो चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ । बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्दार गरिएको थियो ।
गुल्मी दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा स्थानीय सरकारले सार्वजनिक विदा दिने
गुल्मी दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा स्थानीय सरकारले सार्वजनिक विदा दिने जिल्लाको इस्मा गाउँपालिका नै यतिखेर शोकमग्न बनेको छ । ईस्मा ४ हुलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप शुक्रबार दुर्घटनामा परी हुलका ६ जनाको ज्यान गएपछि स्थानीय तह नै शोकामा डुबेको हो ।
शुक्रबार एक हजार दुई सय ३६ संक्रमित डिस्चार्ज
शुक्रबार एक हजार दुई सय ३६ संक्रमित डिस्चार्ज पछिल्लो २४ घण्टामा नेपालमा एक हजार दुई सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पताल तथा होमसेन्टरमा रहेका संक्रमितहरु शुक्रबार डिस्चार्ज भएका हुन् ।
गाउँपिच्छे सडकः छैनन् पुल
गाउँपिच्छे सडकः छैनन् पुल वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् ।
‘ओली र प्रचण्ड बिचको असमझदारी नै अहिलेको संकट’
‘ओली र प्रचण्ड बिचको असमझदारी नै अहिलेको संकट’ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी नै अहिलेको संकट भएको बताएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ९ स्थित पीपलडाँडामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको शुक्रबार शिलान्यास गर्दै उनले पार्टी एकतालाई सफल बनाउन दुई आन्दोलनका...
भतिजको कुटाइबाट काकाको मृत्यु
भतिजको कुटाइबाट काकाको मृत्यु महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा विहीबार राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै देशभरिका बालबालिकालाई बिहीबारदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । कोभिड–१९ का कारण नियमित हुन नसकेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम विहीबार रशुक्रबार देशभरि एकैसाथ सञ्चालन गरिएको हो ।
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।
छैन स्वास्थ्यचौकीमा औषधि
छैन स्वास्थ्यचौकीमा औषधि कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो ।
बालिका हत्याका दोषीलाई कारवाहीको माग
बालिका हत्याका दोषीलाई कारवाहीको माग राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।
Weather Update