Shittalpati
पाल्पामा काँग्रेसको वडा अधिवेशन : एक्लो महिला सभापतिमा सीता
पाल्पामा काँग्रेसको वडा अधिवेशन : एक्लो महिला सभापतिमा सीता पाल्पाको बगनासकाली गाउँपालिका २ मा पहिलोपटक नेपाली काँग्रेसले वडा सभापति पाएको छ । सोमबार भएको वडा अधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले सीता गहिरेलाई वडा सभापतिमा निर्वाचित गरेका हुन् ।
पाल्पामा थप १९ जना संक्रमित कोरोनामुक्त
पाल्पामा थप १९ जना संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप १९ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
नेपाली काँग्रेस पाल्पाको ७७ वडामा अधिवेशन सकियो
नेपाली काँग्रेस पाल्पाको ७७ वडामा अधिवेशन सकियो नेपाली काग्रेसको १४ औ अधिबेशन अन्र्तगत पाल्पाको १० वटा स्थानीय तहका ७७ वडामा भदौ २१ सोमवार अधिवेशन सकिएको छ भने ४ वटा वडामा अधिवेशनको नतिजा सार्वजनिक भएको छैन ।
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन आज कुसे औसी अर्थात् बाबुको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
तीन दिनदेखि बालक सम्पर्कविहीन
तीन दिनदेखि बालक सम्पर्कविहीन गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
अधिकांश स्थानमा वर्षा
अधिकांश स्थानमा वर्षा मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मंगलबार साँझसम्म पानी पर्ने छ । पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
इराकमा १३ सुरक्षाकर्मीको मृत्यु
इराकमा १३ सुरक्षाकर्मीको मृत्यु किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ ।
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो जिल्लामा साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकिएको छ । बढ्दो दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको सचेतना कार्यक्रम सकिएको हो ।
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै पाल्पामा नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप २२ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका २२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुष कोरोनामुक्त भएका छन् ।
रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपियो
रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपियो गुल्मीको धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्रमा दुर्लभ बिरुवा रोपिएको छ ।
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी
महामारी, विपद्मा पाल्पा रेडक्रस बन्यो सहयोगी परोपकारी संस्थाका रुपमा रहेको नेपाल रेडक्रस सोसाईटी पाल्पा महामारी र विपद्मा सहयोगी बन्दै आएको छ । प्राकृतिक विपत् होस् वा कोरोना महामारी नै किन नहोस् रेडक्रस पाल्पा सहयोगी बन्दै आएको हो ।
Weather Update