Shittalpati
प्रस्तावित श्रीनगर मास्टर प्लान र विभिन्न टिका टिप्पणी
प्रस्तावित श्रीनगर मास्टर प्लान र विभिन्न टिका टिप्पणी तानसेन नगरपालिकाले श्रीनगर सौन्दर्यकरणका लागि प्रस्तावित मास्टर प्लान भर्खरै सार्वजनिक गरेको छ । हुन त पूर्ववर्ती स्थानीय सरकारले पनि मास्टर प्लान बनाएर काठमाडौंको एउटा संस्थालाई २० वर्षे लिजमा दिएको भन्ने कुरा पनि नआएका होइनन् । तर अहिले स्थानीय सरकारले श्रीनगरको व्यवस्थानपन आफै गर्ने कुराहरु मिडियाहरुमा आए । यो आफैमा राम्रो...
डेंगुबाट सुरक्षित रहौं
डेंगुबाट सुरक्षित रहौं प्रायः तराई क्षेत्रमा देखिने डेंगु अहिले पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । तराईसँग जोडिएको पहाडी जिल्ला भएर पनि होला पछिल्लो समय पाल्पामा डेंगुका संक्रमितहरु देखा परेका छन् । यहाँका अधिकांस स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् । बढ्दो जलवायु परिवर्तन र फोहोर व्यवस्थापन राम्रो नहुँदा डेंगु संक्रमणको प्रकोप बढ्दै...
दर खाँदै रमाए पाल्पाली कलाकार
दर खाँदै रमाए पाल्पाली कलाकार पाल्पाली कलाकारहरुले दर खाएर रमाइलो गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा भएको दर खाने कार्यक्रममा पाल्पाली कलाकारहरु नाँच, गान गरेर रमाइलो गरेका हुन् ।
निर्वाचनको तयारीमा जुटे लुम्बिनीका दलहरु
निर्वाचनको तयारीमा जुटे लुम्बिनीका दलहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेशका दलहरुले तयारी थालेका छन् । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा पनि राजनीतिक दलहरु छलफल, भेला र प्रशिक्षणमा व्यस्त भएका छन् ।
पाल्पामा सहकारी बैंकको शाखा ल्याउन जोड,सहकारीको पैसा सहकारीमै राख्न आग्रह
पाल्पामा सहकारी बैंकको शाखा ल्याउन जोड,सहकारीको पैसा सहकारीमै राख्न आग्रह पाल्पाका सहकारी अभियान्ताहरुले जिल्लामा सहकारी बैंकको शाखा ल्याउनु पर्नेमा जोड दिएका छन् । बुधबार राष्ट्रिय सहकारी बैंक बुटवल शाखाले तानसेनमा आयोजना गरेको सहकारी संघ/संस्था र सहकारी बैंक बिचको अन्तक्र्रिया कार्यक्रममा सहकारी अभियान्ताहरुले सहकारीको पूँजीलाई थप व्यवस्थित र सुरक्षित राख्न सहकारी बैंकको शाखा पाल्पामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले सहकारीको...
कानूनका जान्नै पर्ने सामान्य कुरा
कानूनका जान्नै पर्ने सामान्य कुरा जीवनमा जान्नै पर्ने कुरा मध्य एउटा हो ‘अनुशासन’ । ‘अनुशासन भनेको Per Perthings per per place अर्थात् सही चिज सही ठाउँ हो । अर्को शब्दमा ‘अनुशासन’ भनेको निति नियममा चल्नु पर्छ भन्ने कुरा सिकाउने शब्द पनि हो । त्यसैले हामी निर्धक्क भएर भन्ने गर्छौ–अनुशासनमा हिड्, तिम्रो कल्याण हुन्छ ।
बिउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज
बिउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले बिउ प्रशोधन थालेको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै बिउ समूहद्वारा उत्पादित बिउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादी उपचार गर्ने र प्याकेजिङ गर्न थालिएको हो ।
मंगलबार नेप्सेमा सामान्य सुधार
मंगलबार नेप्सेमा सामान्य सुधार मंगलबार नेप्सेमा सामान्य सुधार भएको छ । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि परिसूचक नेप्से भने सामान्य अंकले सुधार आएको हो । कुल १ सय ४ कम्पनीको मूल्य घट्दा ७१ को मात्रै बढ्यो भने ११ को स्थिर रह्यो । नेप्से परिसूचक भने १.८५ अंक बढेर २०५४.९८ अंकमा कायम भयो ।
Weather Update