बन्द सधैंका लागि बन्द गरौं
बुधबार, भदौ ८, २०७९
बन्दले नागरिकलाई सास्ती
मंगलबार, भदौ ७, २०७९
लामो समय बन्द, हड्तालको सास्ती झेल्न नपरेका नेपालीले मंगलबार भने फेरी सास्ती झेल्नु पर्यो । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले सरकारसँग भएको आफ्ना कार्यकर्ता माथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेपाल बन्दको आह्वान गरेपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको हो ।
बगनासकालीमा नवजात शिशु मृत फेला
मंगलबार, भदौ ७, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्जयाङ स्थित सिद्धार्थ राजमार्गमा नवजात शिशु मृत फेला परेको छ । मंगलबार दिउँसो सडक छेउमा लिङ्ग पहिचान नभएको शिशु मृत अवस्थामा फेला परेको हो ।
काँग्रेसले देशभर प्रतिनिधि खटायो
मंगलबार, भदौ ७, २०७९
नेपाली काँग्रेसले आगामी निर्वाचनलक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी काँग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ ।
पाल्पामा थप २७ जना संक्रमितले कोरोना जिते
मंगलबार, भदौ ७, २०७९
जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १७ जना महिला र १० जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
नेपाल बन्दको प्रभाव पाल्पासहित देशभर
मंगलबार, भदौ ७, २०७९
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव पाल्पासहित देशैभर परेको छ ।
निर्वाचनमा गठबन्धनले नै सफलता हासिल गर्छ : खनाल
मंगलबार, भदौ ७, २०७९
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाँचदलीय गठबन्धनले नै निर्वाचनमा सफलता हासिल गर्ने बताएका छन् । एकीकृत समाजवादीले सोमबार तानसेनमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खनालले दृढतापूर्वक गठबन्धन अगाडि बढेकाले निर्वाचनमा सफलता हासिल गर्ने दावी गरेका हुन्
रामपुरमा शहीद स्मृति पार्क निर्माण
मंगलबार, भदौ ७, २०७९
पाल्पाको रामपुरमा शहीद स्मृति पार्क निर्माण गरिएको छ । पर्यटकीय विकास गर्ने उद्देश्यले रामपुर नगरपालिका–३ स्थित सानीअमराई सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो ।
नेप्से लाग्यो ओरालो
मंगलबार, भदौ ७, २०७९
सेयर बजारको परिसूचक नेप्से फेरी ओरालो लागेको छ । केही दिन अघि उकालो लागेको नेप्से फेरी ओरालो लाग्न थालेको हो । सेयर बजारको परिसूचक नेप्से सोमबार २०५३ अंकमा झरेको छ । कारोबार अवधिभर उतारचढावका बाबजुत अघिल्लो दिनको तुलनामा नेप्से ७.४१ अंकले घटेको हो ।
गिरीले देखाको मार्ग पहिल्याऔं
मंगलबार, भदौ ७, २०७९
अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले यति बेला देश शोकमा छ । उनी नेपाली काँग्रेसका नेता भए पनि उनको व्यक्तित्व र विचारले सबैका प्रिय नेता बन्न पुगे । त्यसैले त उनको निधनमा सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय जगतले उनको योगदान र सत् मार्गको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण...
प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली
सोमबार, भदौ ६, २०७९
समाजवादी चिन्तक एवं काँग्रेस नेता प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस पाल्पाको आयोजनामा सोमबार शोक श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । पार्टी कार्यालयमा शोक पुस्तिकामा हस्ताक्षरसँगै स्व.गिरीको तस्वीरमा माल्यार्पण गरिएको थियो ।


