पाल्पाका चिकित्सकहरु पनि आन्दोलित
बिहीबार, असोज ११, २०८०
पाल्पामा मनाइयो पैगम्बर मोहम्मदको जन्मजयन्ती
बिहीबार, असोज ११, २०८०
पाल्पाका मुस्लिम समुुदायले धर्म गुरु पैगम्वर हजरत मुहम्मदको १४९८ औं जन्मजयन्ती धुमधामका साथ मनाएका छन् । तानसेनका मुस्लिम धर्मालम्बीहरुले मुहम्मदको जन्मदिनको अवसरमा वृत्त सद्भाव र्याली सहित पुजापाठ गरी जन्मजयन्ती मनाएका हुन् ।
रिडी‐रुद्रबेणी सडक अबरुद्ध
बिहीबार, असोज ११, २०८०
पहिरोका कारण कालीगण्डकी करिडोर सडक अबरुद्ध बनेको छ । कालीगण्डकी करिडोर अन्र्तगतको रिडी‐रुद्रबेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधबार रातिदेखि उक्त सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
निस्दीमा तीन जोडीको बालविवाह रद्द, एक जोडी फरार
बिहीबार, असोज ११, २०८०
विवाह गरेको एक दिनमै यहाँका तीन जोडीको विवाह रद्द भएको छ । जिल्लाको निस्दी गाउँपालिकाका विभिन्न वडामा उमेर नपुगी विवाह गरेका तीन जोडीको विवाह रद्द भएको हो ।
आज सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइँदै
बिहीबार, असोज ११, २०८०
आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । सन् २०१५ मा युनेस्कोको साधारणसभाले सूचनामा विश्वव्यापी पहुँच आवश्यक मान्दै यसलाई पारित गरेपछि हरेक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइँदै आएको हो ।
आज ‘विश्व रेबिज दिवस’ मनाइँदै
बिहीबार, असोज ११, २०८०
आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । नेपालमा पनि ‘एकका लागि सबै, सबैका लागि एक स्वास्थ्य’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज...
निस्दीमा बालविवाह : विवाह गर्न लागेको एक जोडी फरार
बुधबार, असोज १०, २०८०
जिल्लाका निस्दी गाउँपालिका –१ राउवनमा बालविवाहको तयारी गरेको एक जोडी फरार भएको छ । राउवनकी १८ वर्षीया बालिकाको विवाह हुन लागेको जानकारी पाउन साथ प्रहरी, वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारी बालिकाको घर पुुगे पनि उनीहरु त्यहाँ फेला पर्न सकेनन् ।
पाल्पाको पूर्वखोलामा देखियो मलेरिया
बुधबार, असोज १०, २०८०
जिल्लाको पूूर्वखोला गाउँपालिकामा मेलेरिया देखा परेको छ । विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै पहाडी जिल्ला पाल्पामा पनि देखिन थालेको हो ।
स्थानीय सरकारका छ वर्ष : असल र खराव कार्यहरुको लेखाजोखा
बुधबार, असोज १०, २०८०
नेपालको संविधान २०७२ आश्विन ३ गते जारी भएसँगै नेपाल राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहन गयो । यसलाई नयाँ चलन चल्तिमा राज्यको पुनर्संरचना वा नयाँ नेपाल पनि भनियो । स्थानीय तह अर्थात् स्थानीय सरकार बनेपछि गाउँ –गाउँमा सिंहदरबार भनेर लोकप्रिय नारा समेत घन्काइयो ।
पर्यटकीय सिजन नै छैन उत्साजनक
बुधबार, असोज १०, २०८०
विश्व पर्यटन दिवस आज नेपालसहित विश्वमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘पर्यटन र हरित लगानी’ नारासहित विश्व पर्यटन दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै उक्त दिनको सम्झनामा हरेक वर्षको सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।
कोइला अभावमा आरन व्यावसायी समस्यामा
बुधबार, असोज १०, २०८०
विश्वकर्मा समुदायको पुर्खौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ । कोइला बजारमा प्रयाप्त किन्न नपाइने तथा कोइला बनाउन आवश्यक पर्ने रुख र वुट्यान सजिलै नपाइने भएपछि आरन पेसा गर्दै आएका विश्वकर्मा समुदायले समस्या झेल्दै आएका छन् ।
किसानका शत्रु : बाँदर, बँदेल र दुम्सी
बुधबार, असोज १०, २०८०
नेपाल सार्क राष्ट्र मध्ये दोश्रो धेरै वन जंगलले आगेटेको मुुलुुक हो । करीब ४४.७४ प्रतिशत जमिन वन क्षेत्रले ओगटेको छ । नेपालको भौगलिक बनावट अनुसार पाँच प्रकारका जंगलहरु रहेका छन् । उष्णप्रदेशिय सदाबहार जंगल, न्यानो समशितोष्ण पतझर जंगल, ठण्डा समशितोष्ण पतझर जंगल, कोणधारी जंगल र हिमाली/टुण्ड्रा जंगल गरी समुन्द्र सतहदेखि...
दलहरुमा सुधारको खाँचो
बुधबार, असोज १०, २०८०
नेपाली राजनीतिक चरित्रको कुरा गर्दा पुराना दलहरु प्रतिको वितृष्णा अहिले दिन प्रति बढ्दै गएको छ । मुलुकको आर्थिक अवस्था कमजोर हुँदै जादा राजनीतिक दलहरु त्यसतर्फ गम्भीर बन्नुपर्नेमा सत्ता र शक्तिको मोहमा तछाडमछाड गर्न व्यस्त छन् ।

1695899608.jpg)
