लोप हुन लागेको ऐतिहासिक धरोहर ‘तानसेन’
                        बुधबार, जेठ २४, २०८०
                    
                
                        
                    
                        
                                ख्याल गरौं है उखरमाउलो गर्मीमा !
                            
                         बुधबार, जेठ २४, २०८०
                        
                        
                            केही दिनयता देशका विभिन्न स्थानहरूमा उखरमायलो गर्मी बढेको छ । यसै पनि वैशाख, जेठ महिना गर्मी हुने महिना हो । तर यस पटक भने वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा अचाक्ली गर्मी बढेको हो ।
                    
                
                        
                    
                        
                                सडक दुर्घटना न्यूनीकरणमा ध्यान देऊ
                            
                         मंगलबार, जेठ २३, २०८०
                        
                        
                            आइतबार साँझ पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित केवरेडाँडामा जिप दुर्घटनामा परी ५ जनाको निधन भयो भने १० जना घाइते छन् । उक्त दुर्घटनामा अधिकांस बालबालिका रहेका छन् । यही क्षेत्रमा गत पुसमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो भने १८ जना घाइते भएका थिए । रुपन्देहीको सालझण्डीबाट पाल्पाको...
                    
                
                        
                    
                        
                                रेशम चौधरी रिहाइले उब्जिएका प्रश्न
                            
                         सोमबार, जेठ २२, २०८०
                        
                        
                            टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको रिहाइ यति बेला देशमा वहसको विषय बनिरहेको मात्रै छैन त्यसले थुुप्रै प्रश्नहरु समेत जन्माएको छ । तीनै तहको न्यायालयबाट दोषी ठहर भएर जन्मकैदको सजाय पाएका चौधरीको रिहाइ हुनुुले  विभिन्न वहस र प्रश्न उब्जिनुु स्वभाविक नै हो ।
                    
                
                        
                    
                        
                                विश्व वातावरण दिवसको सन्दर्भ
                            
                         सोमबार, जेठ २२, २०८०
                        
                        
                            विश्व वातावरण दिवस एक अन्तर्राष्ट्रिय दिवस हो । यो हरेक वर्षको ५ जुनमा मनाउने गरिन्छ ।  १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
                    
                
                        
                    
                        
                                सरकारको नीति र कार्यक्रम
                            
                         आइतबार, जेठ २१, २०८०
                        
                        
                            नीति तथा कार्यक्रमका विषयमा अहिले चर्चा परिचर्चा चलिरहेको छ । प्रतिपक्षी दलले नीति तथा कार्यक्रम ठीक नभएको भन्दै विरोध जनाइरहेका छन् । सत्ता साझेदार पार्टीहरु भने यो कार्यक्रमले मुलुकको मुहार फेर्ने कुरामा जोड दिइरहेका छन् ।
                    
                
                        
                    
                        
                                नागरिकता विधेयक : प्रक्रिया गलत, काम सही
                            
                         शनिबार, जेठ २०, २०८०
                        
                        
                            नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणका विषयमा यति बेला समर्थन र विरोधका आवाजहरु सुनिएका छन् । जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै समर्थन र विवादका स्वरहरु गुञ्जिन थालेका हुन् ।
                    
                
                        
                    
                        
                                भ्रमण सद्भावनामै सीमित नहोस्
                            
                         शुक्रबार, जेठ १९, २०८०
                        
                        
                            प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणमा छन् । उनले समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा बुधबारदेखि भ्रमण सुरु गरेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीसहित त्यहाँका शिर्ष नेताहरुसँग प्रचण्डले भेट गरिरहेका छन् । प्राधनमन्त्रीको भारत भ्रमणलाई धेरैले चासोको रुपमा लिएका छन् ।
                    
                
                        
                    
                        
                                बुवा–आमाको सधैँ सम्मान गरौं
                            
                         बिहीबार, जेठ १८, २०८०
                        
                        
                            हरेक वर्ष वैशाख महिनाको कृष्ण पक्षको औंसीमा आमा र भाद्र कृष्ण औंसी अर्थात् कुसेऔंसीमा बुुवाको मुख हेर्ने चलन छ । यो चलन जस्तै हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर बुवा आमाको सम्मानमा यो दिवस मनाइंदै छ ।
                    
                
                        
                    
                        
                                बजेट कार्यान्वयनको अपेक्षा
                            
                         बुधबार, जेठ १७, २०८०
                        
                        
                            सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैं बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत भएपछि बजेटका विषयमा फरक–फरक धारणाहरु सार्वजनिक भइरहेका छन् । तर, समग्रमा...
                    
                
                        
                    
                        
                                खै लगानीको वातावरण ?
                            
                         मंगलबार, जेठ १६, २०८०
                        
                        
                            कुनै पनि मुलुकको आर्थिक विकासका लागि लगानीको महत्वपूर्ण भूमिका रहने गर्दछ । आन्तरिक होस् वा बाह्य लगानीले मात्र मुलुकको विकास सम्भव छ । नेपालमा लगानीको वातावरण नबनेकै कारण मुुलुुकले आर्थिक गति लिन सकेको छैन । सरकारी अधिकारीहरू विदेशी लगानी नआउनुमा प्रत्येक वर्ष थरीथरीका बहाना मात्र बनाउँछन् ।
                    
                
                        
                    
                        
                                गणतन्त्र, प्रजातन्त्र र राजतन्त्रको विश्लेषण
                            
                         सोमबार, जेठ १५, २०८०
                        
                        
                            २०६५ सालको जेठ १५ बाट मुलुक गणतन्त्रमा प्रवेश गरेको थियो । त्यस भन्दा अगाडि मुलुकमा प्रजातन्त्र, राजतन्त्र, हुकुमी तन्त्र तन्त्रै तन्त्र...। यो मुलुकमा आम नागरिकहरुले धेरै शासन व्यवस्थाहरु वा तन्त्रहरुको अनुभुति गरे । यहाँ तीन वटा तन्त्र वा व्यवस्थालाई व्याख्या गर्न खोजिएको छ ।
                    
                
                        
                    
                        
                                जनताको पक्षमा बजेट आओस्
                            
                         सोमबार, जेठ १५, २०८०
                        
                        
                            जेठ महिना अर्थसँग सम्बन्धित पक्षहरुका लागि अलि बढी चासोको महिना  हो । पछिल्लो समय यो महिना अर्थजगतका लागि मात्रै नभएर सर्वसाधरण जनताका लागि पनि उतिकै महत्व रहेको छ । यति मात्रै कहाँ हो ? राजनीतिक नेतृत्व, मन्त्री सांसद तथा कार्यकर्ता आफ्ना केहि योजना तथा कार्यक्रम बजेटमा समावेशका लागि दौडधुप गर्ने...
                    
                

                    
                    
                    