बहुउपयोगी तुलसी
                        बिहीबार, असार १४, २०८०
                    
                
                        
                    
                        
                                लोक बाजा संरक्षण गर
                            
                         बुधबार, असार १३, २०८०
                        
                        
                            पछिल्लो समय नेपाली समाजमा लोक बाजा हराउँदै गएका छन् । हरेक चाडपर्व र उत्सवमा बजाइने पञ्चेबाजा हिजो आज निकै कम मात्रमा सुनिन थालेका छन् । आधुनिकतासँगै मनोरञ्जनका लागि अन्य साधनको प्रयोग बढ्दा ति मौलिकता खुम्चिँदै गएका हुन् । नयाँ पुस्तामा पञ्चेबाजाप्रति रूचि हराउँदै गएको छ ।
                    
                
                        
                    
                        
                                बजेट माथि निरर्थक बहस
                            
                         मंगलबार, असार १२, २०८०
                        
                        
                            १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको सडकदेखि सदनसम्म आलोचना भइरहेको छ । प्रतिपक्ष र सत्ता साझेदार दलहरुबाटै बजेटमाथि आलोचना हुने गरेको छ । प्रतिपक्षको विरोध स्वाभाविक हो, तर सत्ताधारी सांसदहरूले नै चर्को विरोध गर्दा सरकारलाई त्यसको सामना गर्न अप्ठ्यारो परेको देखिन्छ ।...
                    
                
                        
                    
                        
                                तानसेन र हाम्रो कर्तव्य
                            
                         सोमबार, असार ११, २०८०
                        
                        
                            नेपालको लुम्बिनी प्रदेशमा पर्ने पाल्पा जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक  सम्पदाले भरिपूर्ण छ । पाल्पाको सदरमुकाम तानसेन काठमाडौं र ललितपुर पछिको तेस्रो तथा पहाडी जिल्लाका नगरपालिकामा पहिलो नगरपालिका हो ।
                    
                
                        
                    
                        
                                लागू पदार्थ र अवैध तस्करी रोकौं
                            
                         सोमबार, असार ११, २०८०
                        
                        
                            अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस आज विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २६ तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु यो दिवसको उद्देश्य हो । यस वर्ष यो दिवसको नारा जीवन बचाऔँ भन्ने रहेको छ ।
                    
                
                        
                    
                        
                                भूमि पूजाको सन्दर्भ
                            
                         आइतबार, असार १०, २०८०
                        
                        
                            मगर समुदायले आज भूमि पूूजा गर्दैछन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर समुदायले असारमा रोपाई सुरु गर्नु अगावै पन्चत्व स्वरूपमा भूमिको पूजन गर्ने परम्परा छ । विशेषगरी रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लाहरुमा धूमधामसँग भूमि पूूजा गर्ने गरिन्छ ।
                    
                
                        
                    
                        
                                मोर्चाको सन्देश
                            
                         शनिबार, असार ९, २०८०
                        
                        
                            नेपालमा राजनीतिक दलहरूलाई राजनीति आफ्नो पकडमा राख्न जसरी पनि मिल्नु वा मोर्चा बनाएर आफ्नो शक्ति बढाउने प्रयास गर्नु नौलो होइन । अहिले पनि माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चा गठन गरेका छन् । जसको राजनैतिक पृष्ठभूमि र उद्देश्य नै फरक किन नहोस् ।
                    
                
                        
                    
                        
                                मेयर साव ! तानसेनवासीलाई पानी खुवाउनुहोस्
                            
                         शुक्रबार, असार ८, २०८०
                        
                        
                            लुम्बिनी प्रदेशमा पर्ने पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक शहर हो । प्रेमको प्रतिक रानीमहल, रामपुर र माडी फाँट यहाँका सुन्दर स्थान हुन् । यहाँको खानपान र रैथाने परिकारले समेत पाल्पालाई बेग्लै पहिचान दिन्छ । नेपालमा ७ वटा नगरपालिका घोषणा हुँदा वि.स. २००७ सालमा घोषणा भएको यो तेस्रो नगरपालिका हो ।...
                    
                
                        
                    
                        
                                स्वस्थ रहन योग गरौं
                            
                         शुक्रबार, असार ८, २०८०
                        
                        
                            पछिल्लो समय योग भन्ने शब्द निकै प्रचलनमा आएको छ । यसको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो । तर अहिले योगको परिभाषा बदलिएको छ । अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने...
                    
                
                        
                    
                        
                                नैतिकताको खडेरी
                            
                         बिहीबार, असार ७, २०८०
                        
                        
                            अहिले हाम्रो समाजमा नैतिकताको खडेरी परेको आभास हुन थालेको छ । ‘नैतिक’ भन्ना साथ ठूलो महत्वपूर्ण र ओजनले ओतप्रोत शब्दबाट निस्कने अर्थपूर्ण भाव तौर तरिकालाई बुझाउँछ । समय–समयमा हुने विभिन्न खालका काम र कार्यवाहीहरुका विषयमा जानकारहरु व्याख्या गर्दछन् कि, नैतिक शिक्षाको अभावले गर्दा मुलुकका राजनैतिक दल, सामाजिक संघ–संस्था लगायतका धेरैजसोमा...
                    
                
                        
                    
                        
                                रवैया फेर दलहरु
                            
                         बुधबार, असार ६, २०८०
                        
                        
                            मुलुकका नागरिक र यहाँको राजनैतिक अस्थिरताको अवस्था प्रति कसैलाई पनि कुनै चिन्ता लागेको देखिदैन । सबै नेताहरु सत्ता खिचातानी र शक्ति सञ्चय मै व्यस्त देखिन्छन् । सरकारका कार्ययोजना, भावी रणनीति र बजेटका विषयमा विभिन्न चर्चा परिचर्चा भएतापनि देश बनाउने बारे कुनै पनि राजनैतिक दलको चिन्ता नभएको महशुससँगै आर्थिक संकटले मुलुक...
                    
                
                        
                    
                        
                                ‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर
                            
                         मंगलबार, असार ५, २०८०
                        
                        
                            एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन् । तर शान्ति निर्माण प्रक्रिया सुरु भएको १७ वर्ष पुग्दा पनि सशस्त्र द्वन्द्वको समयमा महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन् ।
                    
                
                        
                    
                        
                                मेयर हर्क साम्पाङबाट सिकौं
                            
                         सोमबार, असार ४, २०८०
                        
                        
                            धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको यतिबेला सर्वत्र चर्चा छ । प्रायः चर्चामा नै आइरहने उनी अहिले भने खानेपानी आयोजनाले पाएको सफलताका कारणले चर्चामा छन् । सामाजिक सञ्जालदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियामा समेत उनको चर्चा हुने गरेको छ । उनको चर्चा त्यसै भएको छैन ।
                    
                
                    
                    
                    