Shittalpati
सरकारका सय दिन
सरकारका सय दिन प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार प्रवेश गरेको सय दिन पूरा भएका छन् ।
बेमौसमी वर्षाको वितण्ड
बेमौसमी वर्षाको वितण्ड नेपालमा बेमौसमी वर्षाले वितण्डा मच्चाएको छ । यहाँ जनधनको धेरै क्षति भएको छ ।
पीडितको उद्धारमा जुटौं
पीडितको उद्धारमा जुटौं बेमौसमी वर्षाले गर्दा देशैभरि धनजनको ठूलो क्षति भइरहेको छ । जसले गर्दा दशैँजस्तो महान् चाडसमेत प्रकोप प्रभावितहरूका लागि चाड बन्न सकेन ।
बडादशैँ: दशा र खल्लो
बडादशैँ: दशा र खल्लो यस वर्षको बडादशैँ बुधबारदेखि सकिएको छ । हिन्दु धर्मलम्वीहरुले पूर्णिमासम्म मनाउने यस वर्षको बडादशैलाई विदाई गरिएको छ ।
शैक्षिक क्षेत्र चलायमान बनौं
शैक्षिक क्षेत्र चलायमान बनौं कोरोना महामारीका कारण नेपालको शिक्षा क्षेत्र अन्योलमा परेको छ । केही स्थानमा संक्रमण घटेर विद्यालयहरु खुला गरिएको छ भने केही ठाउँहरुमा अझै बन्द छन् ।
वर्षा सक्रिय : सतर्कता अपनाऔं
वर्षा सक्रिय : सतर्कता अपनाऔं आइतबार साँझादेखि पाल्पा लगायत देशका अधिकाँश ठाउँहरुमा निरन्तर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् ।
बजेट कार्यान्वयन नहुने रोग
बजेट कार्यान्वयन नहुने रोग शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गरी पुनःबजेट ल्याएका छन् ।
विकृति र विसंगतिमुक्त दशैं बनाउने की ?
विकृति र विसंगतिमुक्त दशैं बनाउने की ? चाडपर्व आएर के गर्नु बावु पहिले भन्दा झन उपभोग्य वस्तुको मूल्य बढेर छोइसाध्य छैन, हामी (गरीव) नियमित दैनिक आम्दानी नहुनेका लागि त दशै, दशै नभएर दशा भइरहेको छ ।
बालिका दिवसको सार्थकता
बालिका दिवसको सार्थकता आज अक्टोवर ११ अन्तर्राष्ट्रिय बालिका दिवस । ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने मूल नाराका साथ यो दिवस विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्षको अक्टोबर ११ का दिन बालिका दिवस मनाउने गरिएको हो ।
मानसिक समस्या नलुकाऔं
मानसिक समस्या नलुकाऔं पछिल्लो समय विश्वमा मानसिक समस्या भएका विरामीहरु बढ्दै गएका छन् । अहिले यो एउटा ठूलो चुनौतीको रुपमा देखा परेको छ ।
हुलाक दिवसको सन्दर्भ
हुलाक दिवसको सन्दर्भ आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ ।
आशाभित्रको निराशाः सिद्धबाबा सुरुङ्गमार्ग
आशाभित्रको निराशाः सिद्धबाबा सुरुङ्गमार्ग जीवनमा परिकल्पना गरिएका आशा मध्ये पनि सबै पूर्ण हुँदैनन् । त्यसले निराशा पनि बनाउछ हो । त्यस्तै माध्यमको एउटा विषय हो, सिद्धबाबा सुरुङ्गमार्ग यस मार्गलाई पाल्पाली जनताले निराशा भित्रको आशाभन्दा हुन्छ ।
Weather Update