Shittalpati
ठगीबाट सावधान बनौं
ठगीबाट सावधान बनौं हिन्दु नेपालीहरुको महान् पर्व बडादसैँ घर आगनमा आइपुगेको छ । चाडपर्व मनाउन यतिबेला देशविदेशबाट घर फर्किनेक्रम पनि बढेको छ ।
घटस्थापना र नवरात्रि प्रारम्भ
घटस्थापना र नवरात्रि प्रारम्भ आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरुको महान् चाड दशैँ आजदेखि सुरु भएको छ । प्रतिपदा (आज) को दिनलाई घटस्थापना भनिन्छ ।
आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धामा काँग्रेस
आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धामा काँग्रेस यतिखेर सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस माहाधिवेशनमा होमिएको छ ।
चाडपर्वमा महँगीको मार
चाडपर्वमा महँगीको मार नेपालीहरूको महान चाड शुरू हुन केही दिनमात्र बाँकी छ । चाडबाडको चहलपहल शुरू भइसकेको छ । अहिले बजारमा सामान किन्नेहरूको भीड ह्वात्तै बढेको देखिन्छ ।
शिक्षक दिवसको सार्थकता
शिक्षक दिवसको सार्थकता आज विश्व शिक्षा दिवस हो । संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन निरन्तर विश्व शिक्षक दिवस मनाइँदै आइएको छ ।
विश्व पशु दिवसको सार्थकता
विश्व पशु दिवसको सार्थकता आज अक्टोबर ४ तारिक विश्व पशु पंक्षि दिवस हो । यो दिवस सन् १९३१ देखि मनाइदै आए पनि नेपालमा सन् २००८ बाट मनाउन थालिएको पाइन्छ ।
अनुगमन प्रभावकारी बनाऊ
अनुगमन प्रभावकारी बनाऊ चाडपर्व नजिकिएसँगै सम्बन्धित निकायले अनुमगनलाई तिव्रता दिएको छ । पाल्पामा पनि स्थानीय तहहरुले आ–आफ्नै किसिमले बजार अनुगमनलाई अगाडि बढाएका छन् । यो बेलामा अनुगमन हुनु स्वाभाविक नै हो ।
अहिंसा दिवसको सार्थकता
अहिंसा दिवसको सार्थकता आज अक्टोबर २, विश्व अहिंसा दिवस हो । संयुक्त राष्ट्रसंघले अक्टोबर २ लाई अहिंसा दिवसका रुपमा घोषणा गरेको छ ।
जेष्ठ नागरिकलाई बोझ नसम्झौं
जेष्ठ नागरिकलाई बोझ नसम्झौं उमेर बढ्दै गएपछि मानिस वृद्ध अवस्थामा पुग्दछ । यो सत्यको एउटा पाटो हो । तर यो उमेरको अङ्कगणित मात्र नभएर अनुभवको ज्यामिति पनि हो ।
माल पाएर चाल नपाएका हामी !
माल पाएर चाल नपाएका हामी ! भूपरिवेष्ठित तर प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो नेपाल । यति सानो देश तर यति धेरै भौगोलिक विविधता भएको देश संसारमा विरलै भेटिन्छन् ।
पर्यटन प्रवद्र्धन आवश्यक
पर्यटन प्रवद्र्धन आवश्यक कोरोना महामारीका कारण पर्यटन व्यवसाय पनि नराम्रोसँग थला परेको छ ।
विश्व मुटु दिवस : हाम्रो अवस्था
विश्व मुटु दिवस : हाम्रो अवस्था उदाहरण दिदा होस् या कुनै पनि कुरामा वर्णन गर्नुपर्दा किन नहोस्, मुटुलाई सबै भन्दा प्यारो मानिन्छ । हृदय, मुटु, माया, भावना र आनन्दलाई परिभाषित गर्दा अभिव्यक्त गर्ने गरिन्छ ।
Weather Update