Shittalpati
भू–संरक्षण दिवसको सार्थकता
भू–संरक्षण दिवसको सार्थकता राष्ट्रिय भू–संरक्षण दिवस आज हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन तथा भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न, पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको हो ।
सुनको बढ्दो मूल्य र सकस
सुनको बढ्दो मूल्य र सकस यति बेला नेपालसहित विश्व बजारमा सुनको भाउ निरन्तर वृद्धि भइरहेको छ । एक वर्षको अवधिमा सुन एक तोलामै करिब ३८ हजारले वृद्धि भएको छ । सोमबार मात्र एक लाख ५० हजार पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ । सुनको मूल्य अझै माथि जाने भनाइहरू सार्वजनिक भइरहेका छन् । तर, विश्व...
स्थानीय सरकार : सुशासनमा ध्यान देऊ
स्थानीय सरकार : सुशासनमा ध्यान देऊ सुशासन सरकारका हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु  हो । अर्कोतर्फ सरकारी  सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आमञनागरिकलाई शासनको सुखद अनुभुति दिलाउनु हो ।
कक्षा १२ को नतिजा सुधारमा गम्भीर बन
कक्षा १२ को नतिजा सुधारमा गम्भीर बन यसपालि १२ कक्षाको नतिजामा ४७ प्रतिशत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् र ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थीमात्रै सफल भएका छन् र यति धेरै विद्यार्थी फेल हुनुमा नतिजा प्रणालीमा समस्या हो कि शैक्षिक गुणस्तरको दोष हो ?
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ?
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ? नेपालका मौलिक नाचहरुमध्ये लाखे नाच लोकप्रिय नाच हो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच केही वर्षअघि विभिन्न अवसरहरुमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय देख्न मुस्किल हुन थालेको छ । लाखे नाच्न जान्ने र युवा पुस्ताले यसको महत्व नदिँदा हराउँदै गएको हो ।
युवा विदेशिने क्रम रोकौं
युवा विदेशिने क्रम रोकौं नेपालका युवाहरू विदेश विदेशिने क्रम झनै बढ्दो छ । पढेलेखेका युवा उच्च शिक्षाका लागि भनेर अमेरिका, अस्ट्रेलिया ताक्छन् । ग्रामीण युवा रोजगारीका लागि अरबका खाडी मुलुक र मलेसिया, दक्षिण कोरिया पुग्छन् । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ ।
पाल्पाको भैरवनाथ
पाल्पाको भैरवनाथ वि.सं. १८६१ मा पाल्पा राज्य नेपालमा विलिन हुन गयो । यसअघि पाल्पा राज्यमा करीब चारसय पचाँस वर्षसम्म सेनहरुले शासन गरे । पाल्पा रिब्दीकोटबाट सेन वंशीय शासनको सूत्रपात भयो । रिब्दीकोट रिसायतका प्रथम राजा धर्मपाल सेन थिए भने विशाल पाल्पा राज्यका संस्थापक रुद्रसेन थिए । रुद्रसेनका छोरा मणिमुकुन्द सेन (प्रथम) ले...
अब बजेट कार्यान्वयनमा जुट
अब बजेट कार्यान्वयनमा जुट देशभरका स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याइसकेका छन् । नीति तथा कार्यक्रमसँगै स्थानीय सरकारले बजेट ल्याएका छन् । स्थानीय आवश्यकता र जनताको अपेक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारले आ–आफ्नो स्रोत साधान अनुसार बजेट ल्याए् । बजेट ल्याउनु ठूलो कुरा हैन तर त्यसको कार्यान्वयन महत्वपूर्ण हो ।
बर्खामा डेंगीको डर !
बर्खामा डेंगीको डर ! मुलुकमा यो वर्ष पनि डेंगीको जोखिम बढेको छ । अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि डेंगी संक्रमण बढेको देखिन्छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगीको जोखिमसँगै संक्रमण बढेको हो । वर्षा बाक्लिँदै गएको छ । प्रदूषण पनि धेरै नै बढ्दै छ ।
साँच्चै टिक्ला त काँग्रेस–एमाले सहमति  ?
साँच्चै टिक्ला त काँग्रेस–एमाले सहमति  ? निरन्तर दशकौदेखि चलिरहेको राजनीति अस्थिरताको बिच नागरिकमा उत्पन्न निराशालाई अन्त्य गर्ने उद्देश्यका साथ गत महिना रातारात नेपालका दुई ठूला राजनीतिक दलहरुबिच सत्ता सहकार्य सहितको विविध पक्षमा सहमति भयो ।
स्तनपान सप्ताहको सन्दर्भ  
स्तनपान सप्ताहको सन्दर्भ   आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ ।
रुरु क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व
रुरु क्षेत्रको धार्मिक र ऐतिहासिक महत्व गुल्मी एक अनुपम प्राकृतिक छटा र धरोहरले भरिपूर्ण जिल्ला हो । यसलाई विभिन्न ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक धरोहरको बाहुल्य जमाएको जिल्ला मध्येको रूपमा लिइन्छ । इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न वंशहरूका ऋषिमुनिहरू विभिन्न टाकुरा र थुम्काहरूमा ऋषिमहर्षिको आश्रम र देवताहरूको बाँस रहेको यस ठाउँमा ऐतिहासिक कला, कौशल विविध सांस्कृतिक रहनसहन...
Weather Update