Shittalpati
नगरौं तडक भडक
नगरौं तडक भडक
कुशे औँसीसँग गासिएको पितृ दिवस
कुशे औँसीसँग गासिएको पितृ दिवस आज कुशे औँसी अर्थात गोकर्ण औंसी तथा आजै पितृ दिवस अर्थात बाबुको मुख हेर्ने दिन । यो औंसीसँग कसरी पितृ दिवस गासिएको छ त यस बारे चर्चा गरौं । कुश धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले पवित्र मानिएको एक प्रकारको वनस्पति अर्थात झार । कुश हिन्दू संस्कार अनुसार प्रत्येक शुभकार्य जस्तो देवकार्य,...
महामारीबाट बचौँ
महामारीबाट बचौँ कोभिड–१९ को महामारी दिन प्रति दिन फैलिदै गएको अवस्था छ अहिले । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण आर्थिक, सामाजिक र मानवीय स्वास्थ्यको हिसावले पनि हामी अत्यन्तै गम्भीर अवस्थामा छौं ।
सरकार जनता बचाऊ
सरकार जनता बचाऊ राज्यसत्ता अर्थात् सरकारका आफ्नै दायित्वहरु छन् । देशभित्रको कुनै पनि भूगोलमा बसोवास गर्ने हरेक नागरिककोे अभिभावकत्व त्यो देशको सरकारले दिनुपर्ने हुन्छ ।
आत्मकथा : मेरी प्यारी आमा !
आत्मकथा : मेरी प्यारी आमा ! आमा शब्द प्रत्येक व्यक्तिको मुखार विन्दुबाट कुनै न कुनै बेला जानी नजानी निस्कने सबै भन्दा धेरै प्रयोग हुने शब्द हो । सुख होस् वा दुःख मुखबाट निस्कि हाल्छ ।
चाडपर्व फेरी मानौंला
चाडपर्व फेरी मानौंला देश यतिबेला कोरोना महामारीले आक्रान्त छ । अर्को तर्फ चाडपर्व तथा मेलाहरुको लहर सुरु भएको छ ।
बालबालिकाप्रति चिन्तित बनौं
बालबालिकाप्रति चिन्तित बनौं कोरोना भाइरस कोभिड-१९ का कारण शिक्षा क्षेत्र पनि बढी प्रभावित भएको छ । पाँच महिनादेखि देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । लाखौ बालबालिकाहरु विद्यालय जान पाइरहेका छैनन् ।
रोगसँग खेलाँची नगरौं
रोगसँग खेलाँची नगरौं विश्वभर फैलिएको कोरोना महामारी यति बेला नेपालमा व्यापक फैलिएको छ । अनुशासनको पालना नहुँदा यतिबेला कोरोना महामारी समुदायस्तरमै पुगेको छ । नेपाल सरकारले न्यूनतम स्वास्थ्य मापदण्डको पालना गर्न भनिरहे पनि आम नागरिकले त्यसको पालना नगर्दा संक्रमण समुदायस्तरमै फैलिन पुगेको छ ।
कोरोना नियन्त्रणमा तदारुकता देखाऊ
कोरोना नियन्त्रणमा तदारुकता देखाऊ नेपालमा चार महिना लामो लकडाउन खुला गरेसँगै कोरोना संक्रमितको संख्या झन तिव्र गतिले वृद्धि हुँदै गएको छ । यति बेला संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमणको अवस्था झन् भयावह बन्दै गएको छ ।
युवा लक्षित नीतिको आवश्यकता
युवा लक्षित नीतिको आवश्यकता विश्वभरका राष्ट्रहरुले बुधबार अन्तर्राष्ट्रिय युवा दिवस मनाएका छन् । १९९९ देखि विश्वभरिका राष्ट्रहरूले उत्सवका रूपमा यो दिवस मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो ।
तानसेन र खानेपानी
तानसेन र खानेपानी पानी नपाएर प्यासी भएका कतिपय तानसेनवासीका मागलाई पूरा गर्ने प्रतिबद्धता सहितको विज्ञप्ती मंगलबार समितिको तर्फबाट आएको छ । यसलाई सबैले आशा र भरोसाको प्रतिक मानेका छन् । धेरैले भने, अनि धेरैलाई अचम्म पनि लाग्यो कि पत्रकारले धर्ना गर्ने कि समाचार लेख्ने ? प्रश्नै प्रश्नका थुप्राहरुलाई दाज्यो भने सबै जिज्ञासाहरु अस्वभाविक...
श्रीकृष्णाष्टमी पर्वको सार्थकता
श्रीकृष्णाष्टमी पर्वको सार्थकता प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
Weather Update