Shittalpati
श्रीकृष्णाष्टमी पर्वको सार्थकता
श्रीकृष्णाष्टमी पर्वको सार्थकता प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
मूल्य नियन्त्रण गर
मूल्य नियन्त्रण गर सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न नसक्दा खाद्य वस्तुको भाउ उकालो लागेको छ । लकडाउन खुलेसँगै उपभोक्तालाई अत्याउने गरी तरकारी तथा खाद्य पदार्थको मूल्य बढेको छ ।
काँग्रेसको आसन्न महाधिवेशन : वडादेखि जिल्लासम्म प्रतिनिधित्वको प्रावधान
काँग्रेसको आसन्न महाधिवेशन : वडादेखि जिल्लासम्म प्रतिनिधित्वको प्रावधान देशकै लामो इतिहास बोकेको र लोकतन्त्रका लागि भएका हरेक आन्दोलनहरुमा नेतृत्वदायी भूमिकामा रहेको नेपाली काँग्रेसको चौधौं महाधिवेशनको रौनक क्रियाशील सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु भएबाटै प्रारम्भ भएको छ । दुई तिहाईको सरकारदेखि प्रतिवन्धित अवस्था तथा प्रतिपक्षसम्मका सबै भूमिकामा रहेर अगाडि बढ्दै गरेको नेपाली काँग्रेस वीपी कोईरालाको नेतृत्वको...
आदिवासी दिवसको सार्थकता
आदिवासी दिवसको सार्थकता संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्ले १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गरेको छ । यसै अवसरमा हरेक वर्षको अगष्ट ९ मा विश्वभरी ‘विश्व आदिवासी दिवस’ मनाउने गरिन्छ ।
झनै जोखिम
झनै जोखिम लामो समयदेखिको लकडाउन सरकारले हटाएपछि झन जोखिम बढ्दै गएको छ । दैनिक जीवनदेखिको नयाँपनलाई सहज बनाउनका लागि लकडाउन हटाइएपनि मानिस जथाभावी रुपमा बाहिर निस्कन थालेका छन् ।
प्राकृतिक विपत्ति : किन जान्छ पहिरो ?
प्राकृतिक विपत्ति : किन जान्छ पहिरो ? पहिरो जानु प्राकृतिक विपत्ति हो । भौगर्भिक जाँच र वातावरण परीक्षण बिना हुने गरेको विकास निर्माणले पहिरो बढाउँदै लगेको छ । पहिरो जमीनको उच्च भागबाट जमिन भत्केर तल खस्ने प्राकृतिक क्रिया पनि हो । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने भू–स्खलनलाई पहिरो भनिन्छ ।
सिङभेरी जात्रा र यसको उत्पत्ति
सिङभेरी जात्रा र यसको उत्पत्ति काठमाडौँ भित्र भनौँ वा उपत्यकाका तीनै शहरमा यो जात्रा मनाइन्छ । यो कुनै देवताको मूर्तिलाई रथमा राखेर निकाल्ने शोभा यात्रा हैन । यो जात्रा भनेको श्रावण, भाद्रमा पर्ने गुँला पर्वमा महिना भरी बाजा बजाउँदै चैत्य, गुम्बा मंदिरमा आफ्नो दिवंगत भएका पितृको सम्झनामा बजाउने बाजा मध्यको एक प्रकारको बाजा हो ।
स्थानीय सरकार र सुशासन
स्थानीय सरकार र सुशासन नेपालको संविधानले स्थानीय तहलाई सरकारको स्वरूप दिएर स्वशासनका लागि स्वायत्तता प्रदान गरेको छ । जनतासँगका सरोकारका धेरै विषय स्थानीय सरकारको एकल अधिकारभित्र राखेको छ ।
बीपी : संक्षिप्त जीवन यात्रा
बीपी : संक्षिप्त जीवन यात्रा कृष्ण प्रसाद कोइराला र दिब्यालक्ष्मी कोइरालाको सुयोग्य सुपुत्र विश्वेश्वर प्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भाद्र २४ गतेका दिन भएको हो । न्वारनको नाम चुडामणि भएता पनि भगवान विश्वनाथको स्मृतिमा विश्वेश्वर प्रसाद रहन गयो । उ
परीक्षण गरेर मात्र घर पठाउ
परीक्षण गरेर मात्र घर पठाउ पाल्पाका ५ सय ६० कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा राखेर उपचार गरिदै आइएको थियो ।
रैनादेवी छहरा गाउँपालिका : चुनौती र सम्भावना
रैनादेवी छहरा गाउँपालिका : चुनौती र सम्भावना रैनादेवी छहरा गाउँपालिका पश्चिम पाल्पाको अधिकांश पहाडी भू–भागमा पर्ने नेपालका ७५३ वटा स्थानीय तह मध्यको एउटा गतिशील रुपमा तिव्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि लम्किरहेको गाउँपालिका हो । पाल्पा जिल्लाको तानसेनबाट करिव २७ किलोमिटर दक्षिण पश्चिममा अवस्थित यस गाउँपालिका क्षेत्रफलका हिसावले पाल्पाकै ठूलो गाउँपालिका हो ।
जात्राको रौनकता घट्दो
जात्राको रौनकता घट्दो इतिहास बोकेका पाल्पाका जात्राहरुको रौनक विस्तारै हराउँदै गएका छन् । कुनै समय जात्रा पर्व र उत्सवले स्थानीय संस्कृतिलाई झल्काउने गरेतापनि हाल यि जात्राहरु हराउँदै जान थालेको भान भएको छ ।
Weather Update