Shittalpati
तिज गीत र साँस्कृतिक असर
तिज गीत र साँस्कृतिक असर भाद्र महिनाको शुक्ल पक्ष तृतीया तिथी हिन्दु महिलाको महान धार्मिक चाड हरितालिका तिजको आफ्नै सामाजिक, साँस्कृतिक एवम् आध्यात्मिक महत्व रहेको छ । देवी पार्वतीले महादेव भगवान शिवलाई पतिको रुपमा पाउन आफू शिवको लागि योग्य बन्न तपस्या गरेकी थिइन ।
आफै सावधान बनौं
आफै सावधान बनौं पछिल्लो समय कोरोना महामारीले नेपालमा उग्र रुप लिँदै गएको छ । दिनहुँ ठूलो संख्यामा संक्रमित देखिनु र संक्रमितको मृत्यु हुनुले नेपालमा कोरोनाले उग्र रुप लिएको संकेत पाइन्छ ।
निषेधाज्ञा मात्र समस्याको समाधान होइन
निषेधाज्ञा मात्र समस्याको समाधान होइन क्रबार मध्य रातदेखि पाल्पामा पनि निषेधाज्ञा जारी भएको छ । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा यसलाई अझ फैलिन नदिन भनेर स्थानीय प्रशासनले लकडाउन भन्दा कडा प्रकारको निषेधाज्ञा एक हप्ताका लागि घोषणा गरेको छ। चलनचल्तीको भाषामा यसलाई कफ्र्यू भन्ने गरिन्छ ।
नगरौं तडक भडक
नगरौं तडक भडक
कुशे औँसीसँग गासिएको पितृ दिवस
कुशे औँसीसँग गासिएको पितृ दिवस आज कुशे औँसी अर्थात गोकर्ण औंसी तथा आजै पितृ दिवस अर्थात बाबुको मुख हेर्ने दिन । यो औंसीसँग कसरी पितृ दिवस गासिएको छ त यस बारे चर्चा गरौं । कुश धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले पवित्र मानिएको एक प्रकारको वनस्पति अर्थात झार । कुश हिन्दू संस्कार अनुसार प्रत्येक शुभकार्य जस्तो देवकार्य,...
महामारीबाट बचौँ
महामारीबाट बचौँ कोभिड–१९ को महामारी दिन प्रति दिन फैलिदै गएको अवस्था छ अहिले । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण आर्थिक, सामाजिक र मानवीय स्वास्थ्यको हिसावले पनि हामी अत्यन्तै गम्भीर अवस्थामा छौं ।
सरकार जनता बचाऊ
सरकार जनता बचाऊ राज्यसत्ता अर्थात् सरकारका आफ्नै दायित्वहरु छन् । देशभित्रको कुनै पनि भूगोलमा बसोवास गर्ने हरेक नागरिककोे अभिभावकत्व त्यो देशको सरकारले दिनुपर्ने हुन्छ ।
आत्मकथा : मेरी प्यारी आमा !
आत्मकथा : मेरी प्यारी आमा ! आमा शब्द प्रत्येक व्यक्तिको मुखार विन्दुबाट कुनै न कुनै बेला जानी नजानी निस्कने सबै भन्दा धेरै प्रयोग हुने शब्द हो । सुख होस् वा दुःख मुखबाट निस्कि हाल्छ ।
चाडपर्व फेरी मानौंला
चाडपर्व फेरी मानौंला देश यतिबेला कोरोना महामारीले आक्रान्त छ । अर्को तर्फ चाडपर्व तथा मेलाहरुको लहर सुरु भएको छ ।
बालबालिकाप्रति चिन्तित बनौं
बालबालिकाप्रति चिन्तित बनौं कोरोना भाइरस कोभिड-१९ का कारण शिक्षा क्षेत्र पनि बढी प्रभावित भएको छ । पाँच महिनादेखि देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । लाखौ बालबालिकाहरु विद्यालय जान पाइरहेका छैनन् ।
रोगसँग खेलाँची नगरौं
रोगसँग खेलाँची नगरौं विश्वभर फैलिएको कोरोना महामारी यति बेला नेपालमा व्यापक फैलिएको छ । अनुशासनको पालना नहुँदा यतिबेला कोरोना महामारी समुदायस्तरमै पुगेको छ । नेपाल सरकारले न्यूनतम स्वास्थ्य मापदण्डको पालना गर्न भनिरहे पनि आम नागरिकले त्यसको पालना नगर्दा संक्रमण समुदायस्तरमै फैलिन पुगेको छ ।
कोरोना नियन्त्रणमा तदारुकता देखाऊ
कोरोना नियन्त्रणमा तदारुकता देखाऊ नेपालमा चार महिना लामो लकडाउन खुला गरेसँगै कोरोना संक्रमितको संख्या झन तिव्र गतिले वृद्धि हुँदै गएको छ । यति बेला संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमणको अवस्था झन् भयावह बन्दै गएको छ ।
Weather Update