Shittalpati
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर असोज १ गतदेखि निषेधाज्ञा हटेसँगै लामो दुरीका गाडी, आन्तरिक हवाई उडान, होटल, रेस्टुरेण्ट र सबै खाले बजार पसल खुलेका छन् । केही बाहेक उद्योग र व्यवसायका धेरै क्षेत्र खुला हुँदा असामान्य अवस्थामा पनि अर्थतन्त्र सामान्य अवस्थामा जाने आशा पलाएको छ ।
सूचना प्रयोगमा अग्रसर बनौं
सूचना प्रयोगमा अग्रसर बनौं आज सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस अर्थात सेप्टेम्बर २८ तारिख । सूचनामा विश्वव्यापी पहुँच पुर्‍याउने गरी हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
पर्यटन दिवसको सार्थकता
पर्यटन दिवसको सार्थकता आज विश्व पर्यटन दिवस । नेपालमा पनि सरकारी तथा निजी क्षेत्रबाट पर्यटन दिवस मनाइदै छ । विगतदेखि सरकारी निकाय तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले विभिन्न औपचारिक कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् ।
प्रभावकारी अनुगमनको आवश्यक
प्रभावकारी अनुगमनको आवश्यक कोरोना महामारीको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ । पटक–पटकको ‘लकडाउन’ र निषेधाज्ञाका कारण बन्द भएको बजार बल्लतल्ल राम्ररी खुल्दै छ । यही बेला दसैं, तिहार, नेपाल संवत्, छठजस्ता मुलुकका प्रमुख चाडहरू सामुन्नेमा छन् ।
पहिरो वितण्डा : सजग बनौं
पहिरो वितण्डा : सजग बनौं कोरोना महामरीसँगै बाढी पहिरोले नेपालमा ठूलो वितण्डा मच्याएको छ । कोरोनाबाट आजित बनेका नेपालीहरुलाई बाढी पहिरोले सताएको छ ।
प्रतिक्रान्तिको बहस र सम्भावना
प्रतिक्रान्तिको बहस र सम्भावना राजनीति शास्त्रका प्रसिद्ध प्राध्यापक डा. लोकराज बरालले नेपालमा प्रतिक्रान्तिको आधार विकास हुँदै गएको विचार प्रकट गर्नु भएपछि राजनीतिको गन्तव्य कतातिर मोडिँदै छ सन्देह पैदा भएको छ । डा. बराल कुनै आधारविना विचार प्रकट गर्नुहुनेमा पर्नुहुन्न ।
प्राकृतिक प्रकोप र हाम्रो नियति
प्राकृतिक प्रकोप र हाम्रो नियति भारतमा बनेको उच्च चापीय क्षेत्र एक्कासी बिलाएका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ । यसपालीको मनसुन सकिने समय सेप्टेम्बर २३ मा हो, तर मंगलबारदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ ।
गुल्मी घटना आफैमा दुःखद्
गुल्मी घटना आफैमा दुःखद् गुल्मी जिल्लामा देखिएको तनावले देशव्यापी रुप लिएको छ । नेपाली काँग्रेसका नेता र कार्यकर्ता स्तरबाट विज्ञप्ती निकाल्ने र घटनाप्रति आपत्ती जनाई रहने कार्यले गर्दा सरकार र गृहप्रशासनको कार्यकुशलता प्रति प्रश्न खडा भएका छन् ।
डिजिटल पेमेन्ट मार्फत विदेशबाट रेमिट्यान्स पठाउन सक्ने
डिजिटल पेमेन्ट मार्फत विदेशबाट रेमिट्यान्स पठाउन सक्ने अब विदेशमा काम गर्ने श्रमिकहरुले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न निर्देशन दिएको हो ।
सामाज सेवाको नाममा व्यापार नहोस्
सामाज सेवाको नाममा व्यापार नहोस् आज सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाइँदै आएको हो ।
शान्ति दिवसको साथर्कता
शान्ति दिवसको साथर्कता आज सेप्टेम्बर २१ विश्व शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
अवैध धन्दा बन्द गर
अवैध धन्दा बन्द गर कोरोना महामारीका कारण मुलुक अप्ठ्यारो परिस्थतिबाट गुज्रिरहेको छ । सामाजिक र आर्थिक गतिविधिमा आएको परिवर्तनले नागरिकको दैनिकी बदलिएको छ ।
Weather Update