Shittalpati
कृषि उद्यमशीलता जरुरी
कृषि उद्यमशीलता जरुरी निर्वाहमुखी कृषि प्रणालीबाट बजारमुखी कृषि प्रणालीमा विकास गर्नका लागि अपनाइने रणनीति नै कृषि उद्यमशीलता हो । नेपालमा अझै पनि निर्वाहमुखी कृषि प्रणाली अपनाइएको छ । यो प्राणलीलाई सुधार गर्दै नलैजाने हो भने देशको आर्थिक विकास सम्भव छैन् ।
बर्डफ्लुको प्रकोपबाट सचेत बनौं
बर्डफ्लुको प्रकोपबाट सचेत बनौं नेपाल कोरोना महामारीको प्रकोपबाट आक्रान्त बनिरहेका बेला फेरी बर्डफ्लुको प्रकोप देखा परेको छ । पछिल्ला केही समय यता कोरोना महामारीबाट नेपालमा केही सहज भएर दैनिकी सुचारु गर्न थालिए पनि फेरी बर्डफ्लुको प्रकोपले भने भय उत्पन्न गराएको छ ।
‘बन्द’ सधैंको लागि बन्द गरौं
‘बन्द’ सधैंको लागि बन्द गरौं तिनिधि सभा विघटनपछि दुई कित्तामा उभिएको नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष दल काँग्रेसबीच सडकमा सभा, जुलुस, धर्नाको जुहारी चलिरहेको छ । एउटा पक्षले आन्दोलन गरेपछि अर्को पक्षले त्यो भन्दा ठूलो शक्ति प्रदर्शन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । गुटगत रूपमा विभाजित कार्यकर्ताबाट हुने स–साना आन्दोलनको हिसाब नै छैन । जसले...
व्यवहारमा असलता प्रदर्शन होस्
व्यवहारमा असलता प्रदर्शन होस् मुलुकको राजनैतिक अवस्थाले गम्भीर मोड लिदै गर्दा जनताले आफ्ना असल अभिभावक पाउन सकेका छैनन् । देशले विकास भन्दा पनि नैरास्यता र अराजकता बाहेक केही पनि पाएन । लोकतान्त्रिक संविधान निर्माणपछि देशले राजनैतिक स्थिरता पाउने भयो भन्ने सोचेर रमाइरहेका जनता अहिले निराशा र देश दिनप्रति दिन बिग्रिएको होकि भन्ने चिन्ताले ग्रस्त...
सिमसार संरक्षण गरौं
सिमसार संरक्षण गरौं आज विश्व सिमसार दिवस हो । सिमसार र पानी भन्ने नाराका साथ सन् २०२१ को सिश्व सिमसार दिवस मनाइदैछ । विश्वको पर्यायवरणमा सिमसारको भूमिका अत्यन्त महत्वपूर्ण छ । तर पछिल्लो समय नेपालका धेरैजसो सिमसार क्षेत्रहरु लोप हुने क्रममा छन् । सिमसार क्षेत्र तालका र पानीका स्रोतहरु हुन् ।
नागरिक आन्दोलन र सरकारको दमन
नागरिक आन्दोलन र सरकारको दमन सरकारको असंवैधानिक कदमका विरुद्ध नागरिक समाज जुर्मुराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक सीमाहरू अतिक्रमण गर्दै प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने घोषणा गरेसँगै समाजले असन्तुष्टि र विरोधका स्वरहरू गुञ्जाउन थालेको छ । नागरिक समाजले केही दिन अघि सडकमा निस्किएर शान्तिपूर्ण विरोध प्रदर्शन गर्‍यो ।
खोप वितरण पारदर्शी बनोस्
खोप वितरण पारदर्शी बनोस्
सच्चा सहिदको सम्मान गरौं
सच्चा सहिदको सम्मान गरौं
Weather Update