Shittalpati
सरकारको तीन वर्ष
सरकारको तीन वर्ष
नेताहरु : इमान्दारिताको खाँचो
नेताहरु : इमान्दारिताको खाँचो नेपाली राजनैतिक भूधरातलमा राजनैतिक अराजकताका सिखण्डीहरुको प्रार्दुभाव बढेको महशुस गरिएको छ । रुप, रस लक्षण र योग्यताका आधारभूत मूल्य र मान्यताका भावहरुले नैराश्यताको भूमरीबाट चिहाइरहदा पनि आततायीहरुले नेपाली राजनीतिको फाँटलाई मरुभूमि जस्तै गरेर अपाङ्ग नै बनाउने हुन् कि भन्ने चिन्ता र चासो बढेको छ ।
सरस्वती जयन्ति श्री पञ्चमी
सरस्वती जयन्ति श्री पञ्चमी प्रत्येक वर्षको माघ शुक्ल पञ्चमी तिथिलाई सरस्वती जयन्ति, श्री पञ्चमी, बसन्त पंचमी सबै नामले सम्बोधन गरिन्छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने दिन । आज विहानदेखि नै स्कूले विद्याार्र्थीहरु नजिकैका सरस्वती मन्दिरमा माता सरस्वतीको पूजा आराधना गर्न पुग्दछन् । सरस्वतीको मन्दिर तथा घर–घर विद्यालयहरुमा धूमधामका साथ सरस्वतीको पूजा...
सरस्वती पूजाको शुभकामना
सरस्वती पूजाको शुभकामना माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरिदै छ । विशेष गरेर विद्यालयमा विद्यार्थीले सरस्वती पूजा धुमधामसँग मनाउने गर्छन् । यो चाड नेपालमा मात्रै नभएर भारत, बर्मा बङ्गलादेश जस्ता हिन्दू बाहुल्य रहेको ठाउँमा मनाउने चलन छ ।
पत्रकारलाई खोप
पत्रकारलाई खोप भारतबाट अनुदान स्वरुप आएको कोरोना भाइरसविरुद्धको खोप नेपाल सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो । सरकारले खोप अभियान सुरु गर्नुभन्दा अगाडि नै समूह विभिजन गरेको थियो ।
प्रणय दिवसको महत्व
प्रणय दिवसको महत्व प्रणय दिवस वा प्रेम दिवस हरेक वर्षको १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेमका लागि प्राण उत्सर्ग गर्ने पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट सबै पेट्रोलियम पदार्थहरुको मूल्य बढेर आएको हुँदा निगमले मूल्य वृद्धि गरेको जनाएको छ । तर अन्तर्राष्ट्रिय रुपमा मूल्य घट्दासमेत नघट्ने परम्परालाई दृष्टिगत गर्दा हाल बढाइएको मूल्य वृद्धि अस्वभाविक रहेको ठहर छ । निगमले ग्यासको मूल्य प्रतिसिलिण्डर...
निर्वाचनप्रति अन्योल
निर्वाचनप्रति अन्योल प्रतिनिधि सभा विघटनपछि सरकारले निर्वाचनको मिति तोकको छ । वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने गरी सरकारले तयारीलाई अगाडि बढाएको छ तर तोकिएकै समयमा निर्वाचन हुनेमा भने अन्योलता कायमै छ । संसद्को वैधतालाई लिएर त्यससम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले पूर्वघोषित मितिमै निर्वाचन गराउन...
बढ्यो चिन्ता
बढ्यो चिन्ता
सुरक्षित इन्टरनेट आवश्यक
सुरक्षित इन्टरनेट आवश्यक विश्वले सूचना तथा प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । सूचना प्रविधिकै कारण विश्व साघुरो घेरामा सिमित बन्न पुगेको छ । नेपालले पनि सूचना प्रविधिलाई पछ्याउँदै अगाडि बढेको अवस्था छ । इन्टरनेट तथा अनलाइनको माध्यमबाट धेरै कामहरु छिटो छरितो र सहज भएका छन् । यो आफैमा सकारात्मक पक्ष हो ...
कोरोनाले गरिबीमा पारेको प्रभाव
कोरोनाले गरिबीमा पारेको प्रभाव कोभिड –१९ का कारण विश्वको अर्थतन्त्र नै तहस नहस भएको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । नेपालको अर्थतन्त्रमा कोरोना महामारीले ठूलो क्षति पुर्‍याएको छ । कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिदर खुम्चिएको हो ।
Weather Update