Shittalpati
सुन्दा सामान्य तर प्रभाव आंकलन गरौं त ।
सुन्दा सामान्य तर प्रभाव आंकलन गरौं त । तानसेन बजारमा ग्रामीण क्षेत्रबाट समेत बजार गर्न मानिसहरु आउन छाडे । विभिन्न छिमेकी जिल्लाको व्यापारिक केन्द्रको रुपमा रहेको तानसेन बजारमा चहल पहल घट्यो । त्रिभूवन बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरले तानेको हजारौंको विद्यार्थी सख्या पनि अचेल खुम्चिएर घरहरु समेत खाली रहन पुगे ।
टोपी दिवसको सन्देश
टोपी दिवसको सन्देश टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै   छ । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा यो दिवस मनाउने गर्दछन् ।
बढ्दो चिसोबाट बचौं
बढ्दो चिसोबाट बचौं जाडो क्रमशः बढिरहेको छ । पुस आधाआधीदेखि माघ आधाआधीसम्म जाडो यामका लागि कष्टकर समय हो । पुसको आधा महिना सकिदा  चिसो अत्याधिक रुपमा बढ्दै गएको छ ।
पुसे पन्ध्रको मौलिकता
पुसे पन्ध्रको मौलिकता पुष पन्ध्र पुष महिनाको १५ गतेका दिन मनाइने चाड हो । पश्चिम नेपालका विभिन्न ठाउँहरूमा यो चाड मनाउने गरिन्छ । पुष पन्ध्र गतेको राती न सुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर रात बिताउने परम्परा छ ।
शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य
शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो ।
सुशासनका गफ नदेऊ
सुशासनका गफ नदेऊ हरेक सभा, समारोहमा राजनीतिक दलहरुले मुखबाट बोल्ने पहिलो शब्द हो सुुशासन । कार्यक्रममा होस् वा अन्य औपचारिक कुराकानीका क्रममा नै किन नहोस्, उनीहरुले मुलुकमा सुशासन राख्नुपर्छ, यो अत्यावश्यक छ भन्न कहिल्यै पनि छुटाउँदैनन् । उनीहरुका कागजी प्रतिबद्धतामा  समेत सुशासन र समृद्धिका नारा समेटिएका हुन्छन् ।
किसानलाई रुवाएर देश समृद्ध बन्दैन
किसानलाई रुवाएर देश समृद्ध बन्दैन अर्थतन्त्रको मुख्य आधार कृषि हो । देशको अर्थतन्त्रको ठूलो हिस्सा समेत कृषिले नै ओगटेको छ । कृषि कर्मलाई संवेदनशील पेसाको रूपमा हेरिएको पाइन्छ । उत्तम खेती, मध्यम व्यपार र तल्लो श्रेणीमा नोकरी भन्ने भनाइ पनि छ । तर राज्य तवरबाट यही पेशा गर्नेहरु पीडित छन् ।
सत्तामुखी मनोवृत्ति बदलौँ
सत्तामुखी मनोवृत्ति बदलौँ पछिल्लो केही वर्ष यता नेपालको राजनीति सत्ता वरपरमै सिमित बन्न पुगेको छ । केही सिमित नेताहरुको हातमा राज्यसत्ता कब्जा छ । उनीहरु जनभावना अनुसार काम गर्नु पर्नेमा सत्ता हात पार्नमै लडिरहेका छन् । यिनीहरूमा द्वन्द, कलह, गुट, फुट र स्वार्थ हाबी छ । जनता साँढेको जुधाइ बाछाको मिचाइमा छन् ।
क्रिसमसको शुभकामना
क्रिसमसको शुभकामना बुधबार देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल इसाईहरुले मात्रै नभएर गैर इसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदैछन् ।
कृषि अनुदान दिने मात्र होइन, नियमन पनि गर
कृषि अनुदान दिने मात्र होइन, नियमन पनि गर सामान्य अर्थमा कृषि अनुदान भनेको सरकार वा अन्य निकायद्वारा किसानलाई प्रदान गरिने आर्थिक सहायता हो । यसको उद्देश्य कृषिमा उत्पादन बढाउने र किसानको जीवनस्तर सुधार गर्नु हो । किसानको उन्नति र विकासका लागि सरकारले वर्षेनी अर्बौँको बजेट छुट्याएको हुन्छ ।
भूकम्प : सचेतना आवश्यक
भूकम्प : सचेतना आवश्यक २०७२ सालको महाभूकम्पपछि नेपालमा साना– ठूला पराकम्पहरु गइरहेका छन् । यी पराकम्पनबाट केही मानवीय क्षति हुन  पुगेको छ भने केही ठाउँमा भौतिक क्षति भएका छन् । शनिबार मात्रै बाजुरमा ५  दशमलव २ रेक्टरको भूकम्प गयो ।  यसले नेपाल अझै पनि भूकम्पीय दृष्टिकोणले विश्वकै उच्च जोखिम क्षेत्रमा पर्छ भन्ने बुझाउन्छ ।...
स्वस्थ रहन ध्यान गरौं
स्वस्थ रहन ध्यान गरौं स्वस्थ रहन ध्यानको महत्वपूर्ण भूमिका रहेको छ । ध्यानले मानिसलाई ज्ञानी बनाउँछ । योभन्दा बढी चञ्चल मनलाई शान्त पनि बनाउँछ ।
Weather Update