Shittalpati
कोरोना र मनोवैज्ञानिक त्रास
कोरोना र मनोवैज्ञानिक त्रास यतिबेला विश्व नै कोरोनाले आक्रन्त छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वभर त्रास बढाइरहेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि धेरैले ज्यान गुमाउनुपरेको छ भने, मनोवैज्ञानिक रूपमा भयानक त्रास फैलिसकेको छ ।
भारतको चलखेल कुलमानको विदाई !
भारतको चलखेल कुलमानको विदाई ! आज कै दिन तर ५ वर्ष अगाडिको समय कल्पना गरौं त अत्यासलाग्दो, अन्धकारमय उधेक लाग्दो थियो । वत्ति आएको पत्तै हुदैन्थ्थे । ब्यापारिक एवं औधोगिक घरनामा जेनेटरको आवाज सुनिन्थ्यो ।
कमजोर प्रतिपक्ष
कमजोर प्रतिपक्ष पछिल्लो समय प्रतिपक्षका रूपमा काँग्रेसको उपस्थिति निकै कमजोर रहेको देखिएको छ । प्रमुख प्रतिपक्षी दल भनेको मुलुकको शासन सत्ताको वैकल्पिक शक्ति हो ।
स्थिति भयावह नबनोस्
स्थिति भयावह नबनोस् नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ । पछिल्लो समय कोरोना नियन्त्रणमै आएजसरी मानिसहरु पूर्ववत् अवस्थामा फर्किन थालेका छन् ।
सार्वजनिक खर्चमा मितव्ययिता अपनाऔं
सार्वजनिक खर्चमा मितव्ययिता अपनाऔं संघीय संरचना निर्माण भएसँगै नेपालमा तीन तहका सरकारहरु सञ्चालनमा रहेका छन् । तीनै तहमा सार्वजनिक खर्च उच्च रहेको छ । एक ठाउँमा मात्र केन्द्रित सार्वजनिक खर्च अहिले तीन तहमा विभाजन भएको छ ।
जनमतको कदर हुन सकेन
जनमतको कदर हुन सकेन बहुमत प्राप्त नेकपाको सरकारले जनमतको कदर गर्ने कार्यमा चुकेको छ । नेकपाले बहुमतको सरकार बनाए पनि निर्वाचनमा गरेको प्रतिबद्धता भुल्दै गएको छ ।
उपचार नपाएर कोही मर्न नपरोस्
उपचार नपाएर कोही मर्न नपरोस् विश्वभर फैलिएको कोरोना महामारीले नेपाललाई पनि आक्रान्त पारेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि डर लाग्दो अवस्थामा वृद्वि भएको छ ।
नयाँ पुस्ता र दुव्र्यसनी
नयाँ पुस्ता र दुव्र्यसनी लागूपदार्थ तथा अवैध तस्करी नेपालमा समस्यार चुनौतीको विषय बनेको छ । विकास र प्रविधिले प्रगतिको लयमा अघि बढिरहँदा विकृतिहरुले पनि समाजमा जरो गाड्दै गएको पाइन्छ ।
जीवन :  दुःख र सुखलाई नियाल्दा
जीवन : दुःख र सुखलाई नियाल्दा नाटक मञ्चन गर्न आएका पात्रका रुप झै हौ हामी यस धर्तिमा । विभिन्न समय, परिस्थिति, मानिस, सम्बन्धका आधारमा भूमिका खेलिरहेका हुन्छौ । कुनै कुराले दुःख अनि त्यही कुराले सुख यहि गोलचक्करमा रहेको मानिसको जीवन नै हो जिन्दगी ।
रासायनिक मलको बढ्दो प्रयोग र हानी
रासायनिक मलको बढ्दो प्रयोग र हानी पछिल्लो समय नेपालमा रासायनिक मलको प्रयोग बढ्दो रहेको छ । खेतीयोग्य जमिनमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीय बढ्दै गएको छ ।
देउवाको मनोनयन : बेमौसमी बाजा
देउवाको मनोनयन : बेमौसमी बाजा शेरबहादुर देउवाले केहि दिन अगाडि पार्टीको विभागहरुलाइ पूर्णता दिए । यस विषयमा धेरै टिका टिप्पणी पनि भए । पार्टीका बफादार सच्चा कार्यकर्ता मध्य केहिले मनोनित पदलाई अस्विकार गरे ।
निषेधाज्ञाको अवज्ञा नगरौं
निषेधाज्ञाको अवज्ञा नगरौं पाल्पामा शुक्रबार रातिदेखि निषेधाज्ञा जारी रहेको छ । छिमेकी जिल्ला र देशमै कोरोना महामरीको अवस्था जटिल बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
Weather Update