Shittalpati
बी.पी.का पूर्वज र ग्रहदशा
बी.पी.का पूर्वज र ग्रहदशा विश्वश्वेरप्रसाद कोइराला अर्थात् बी.पी. कोइराला कुनै साधारण व्यक्ति थिएनन् । उनी महामानव थिए । किनकि उनका पूर्वजहरु नै महामानव थिए । बी.पी. कोइरालाका पूर्वजहरुको अध्ययन गर्ने हो भने उनी भगवान अङ्गिराका वंशज हुन् । भगवान् अङ्गिराका छोरा मौद्गलय र मौद्गलयको छोरा मुदगलायन थिए । मुदगलायनका छोरा लम्वोदर र लम्वोदरका छोरा...
बी.पी. कोइराला :  नेताका रुपमा स्थापित व्यक्तित्व
बी.पी. कोइराला : नेताका रुपमा स्थापित व्यक्तित्व नेपाली काँग्रेसका जननी भनिने महा मानव बी.पी. कोइरालालाई आज देश भरका काँग्रेसका कार्यकर्ताहरुले संस्मरण गर्ने दिन हो । काँग्रेस बिना देशमा आमूल परिर्वतन गर्न संभव छैन । काँग्रेसले नै आम जनतालाई रैतिबाट मालिक बनाउने, मुलुकमा लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्ने हो भन्ने व्यक्ति महामानव बी.पी. कोइराला नै हुन् । बी.पी.कोइरालालाई दुरदर्शी...
शून्य प्रतिशत ब्याजमा सुजुकी बाइक
शून्य प्रतिशत ब्याजमा सुजुकी बाइक शून्य प्रतिशत ब्याजमा सुजुकी बाईक तथा स्कुटर खरिद गर्न सकिने भएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै शून्य प्रतिशत ब्याजमा सुजुकी बाईक तथा स्कुटर खरिद गर्न सकिने व्यवस्था मिलाएको हो ।
प्रकृतिको जगेर्ना गरौं
प्रकृतिको जगेर्ना गरौं विश्वव्यापी बढ्दो जनसंख्या र फैलिँदो विकासका कारण प्रकृतिको विनास हुँदै गएको छ । विकास हुनु आफैमा सकारात्मक भएपनि विनास निम्त्याउने गरी भएको विकासले भने नकरात्मक असर पारेको हुन्छ । प्रकृतिको विनाशका कारणले दैनिक रुपमा महशुस हुने गरी वायु प्रदुुषण र जल प्रदुुषण प्रमुख समस्याका रुपमा देखापरेका छन् ।
पहिरोको त्रास
पहिरोको त्रास वर्षायाम सुरु भएसँगै पहाडका नागरिक यतिबेला प्राकृतिक विपद्का घटनाले त्रसित छन् । प्राकृतिक विपद्का घटनाले गर्दा अहिले पहाडमा पहिरोले दर्जनौं घर जोखिममा परेका छन् भने कैयौ विस्थापित भएका छन् । पहाडी क्षेत्रमा घर मात्रै पुरिएका छैनन् नागरिकले ज्यानसमेत गुमाइरहेका छन् ।
परम्परागत पर्व र घण्टाकर्ण गथामुग
परम्परागत पर्व र घण्टाकर्ण गथामुग आज घण्टाकर्ण गथामुग । ग्रह दशा कटाउने दिन । तर यसपाली विश्वव्यापी रुपमा फैलिएको कोरोनो महामारीका कारणले भीडभाड र जमघट गर्न नहुने भनिएकाले घण्टाकर्ण मनाउने काम पनि हुने भए न नै । प्रत्येक वर्ष आजको दिन टोल–टोल, चोक–चोकमा घण्टाकर्ण राक्षसको प्रतिकात्मक पुतला बनाई दिनभर राखी साँझतिर सेलाइन्छ । आफ्ना घर...
व्यवसायीको समस्याप्रति संवेदनशील बन
व्यवसायीको समस्याप्रति संवेदनशील बन असार १ गते यताको लकडाउन निकै खुकुलो छ । वास्तवमा भन्ने हो भने हाल लकडाउन छ कि छैन जस्तो अवस्था छ । बजारमा मानिसहरू हिँडिरहेकै छन् । गाडी चलिरहेकै छन् । तैपनि निजी विद्यालय, क्याम्पसहरू र सार्वजनिक यातायात चलेका छैनन् । वास्तवमा तीनै क्षेत्रमा काम गरेर खानेहरूको संख्या भने धेरै...
लागुऔषध दुरुपयोग र सचेतना
लागुऔषध दुरुपयोग र सचेतना विगत ३२ वर्षदेखि जुन २६ तारिखका दिन विश्वभर वल्र्ड ड्रग डे मनाउँदै आए अनुरूप यसवर्ष पनि ‘राम्रो हेरचाहका लागि उत्तम ज्ञान (बेटर नलेज फर बेटर केयर) भन्ने नाराका साथ यो दिवस मनाइयो । लागुऔषधको प्रयोग र अवैध ओसार–पसार विश्वकै लागि साझा समस्या रहँदै आएको छ । यस परिप्रेक्ष्यमा ७ डिसेम्वर...
सरकार र विदेसिन बाध्य युवा
सरकार र विदेसिन बाध्य युवा एशियामै सबैभन्दा बढी युवा भएको हाम्रो देश नेपालले युवाको जोस, जाँगर र सीपलाई देश विकासमा उपयोग गर्न सकिरहेको छैन भन्दा फरक नपर्ला । युवावर्ग अहिले स्वदेशमा छैन् । भएकाहरुलाई पनि बेरोजगारीले सताइरहेको छ । शिक्षा र रोजगारीले युवाहरु भौतारिएका छन् ।
डिस्चार्ज कति विश्वसनीय ?
डिस्चार्ज कति विश्वसनीय ? पछिल्लो चरणमा कोरोना संक्रमित व्यक्ति डिस्चार्ज हुने दर बढ्दै गएको छ । निको भएर डिस्चार्ज हुनु आफैमा राम्रो पक्ष हो । तर विना परीक्षण डिस्चार्जको नाममा घर पठाईनु चाहि त गलत हो । क्वारेन्टाइनमा बस्नेको चाप र खर्च थेग्न नसक्ने अवस्था भएपछि संघीय सरकारको निर्देशनमा स्थानीय तहहरूले कोरोनाको लक्षण नदेखिएकालाई...
साउने संक्रान्ति र धार्मिक महत्व
साउने संक्रान्ति र धार्मिक महत्व विक्रम सम्वतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतोफाली धार्मिक महत्वको...
युवा दक्षता दिवस र आवश्यकता
युवा दक्षता दिवस र आवश्यकता हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन दिवस मनाइन्छ । विश्वभर बढ्दै गइरहेको...
Weather Update