Shittalpati
सुन्तला खेती : कृषकको समृद्धिको आधार
सुन्तला खेती : कृषकको समृद्धिको आधार प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण भूमि नेपालसँग छ । प्रत्यक वर्ष ठूलो संख्यामा युवा जनशक्ति काम र अवसरको खोजीमा बजारमा आउने गरेका छन् । विज्ञानको विकास र विश्वव्यापीकरणको प्रभावसँगै नयाँ प्रविधि भित्रिरहेको छ । यी अमूल्य पुँजीको धनी नेपालले समृद्धिको यात्रामा गति लिन नसकेको अनुभूति आमनागरिकको छ । यसो...
कोरोनासँगै डेंगु बारे सचेत बनौँ
कोरोनासँगै डेंगु बारे सचेत बनौँ गर्मी बढेसँगै कीटजन्य रोगको जोखिम बढ्ने गर्दछ । हरेक वर्ष जस्तै यस वर्ष पनि लामखुट्टेबाट सर्ने डेंगु रोगको प्रकोप बढेको छ । कोरोना महामारीका कारण भने यो रोग ओझेलमा परेको छ । यसवर्ष पनि नेपालका विभिन्न सहरमा डेंगु सार्ने लामखुट्टेको प्रकोप बढेको छ । अघिल्ला वर्षको तुलनामा डेंगुको प्रभाव कम...
सन्दर्भ भानुजयन्ती : भानुभक्त र छविलाल
सन्दर्भ भानुजयन्ती : भानुभक्त र छविलाल भानुभक्त आचार्यको जन्म गण्डकी अञ्चल, तनहुँ जिल्ला, रम्घा चुँदीमा भएको थियो भने छविलाल नेपालको जन्म लुम्बिनी अञ्चल, पाल्पा जिल्ला, तानसेन मेहल्धारामा भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाती र धनञ्जय आचार्यका छोरा थिए भने छविलाल भवानी शंकर नेपालका नाती र दिननाथ नेपालका छोरा थिए ।
भानुको योगदानको अनुसरण गरौं
भानुको योगदानको अनुसरण गरौं नेपाली भाषाका प्रथम कवि भानुभक्त आचार्यको नेपाली भाषा र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान रहेको छ । नेपाली भाषा र साहित्यका माध्यमबाट भानुभक्तले नेपाली समाजलाई एकाकार बनाएको पाइन्छ । समाजमा विभिन्न किसिमबाट योगदान गर्न सकिन्छ भन्ने कुराको महत्वपूर्ण उदाहरण भानुभक्त हुन् । भाषा र साहित्यका माध्यमबाट भानुभक्तले पु¥याएको योगदान सबैका लागि...
कता जादैछन् प्रधानमन्त्री ओली ?
कता जादैछन् प्रधानमन्त्री ओली ? प्रधानमन्त्री खडक प्रसाद ओलीले असार महिनाको मध्यतिर गाईजात्रा देखाए । गतवर्ष अर्काले देखाएको गाइजात्रा हेरेपछि बिरामी भए । यसपटक बेमौसममा गाइजात्रा देखाएर मुलुकलाई बिरामी बनाए । प्रधानमन्त्री त मन्त्री, संवैधानिक आयोग सबै संसदहरुतर्फ उत्तर दायदायी बन्नु पर्दछ । तर त्यसो हुन सकेको छैन ।
महामारी र नेतृत्व संकट
महामारी र नेतृत्व संकट मानिस कोरोना भाइरसका कारण मात्रै होइन, आपसी विश्वास र नेतृत्वको अभावले पनि तीव्र संकटमा परेको छन् । प्रकोपसँग लड्न समाजले वैज्ञानिकलाई, नागरिकले सरकारलाई र हरेक मुलुकले एक अर्कालाई विश्वास गर्नै पर्छ । पछिल्ला केही वर्षयता गैरजिम्मेवार राजनीतिकर्मीले विज्ञानप्रतिको नागरिक विश्वास तोड्ने प्रयास गरिरहेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुर्‍याइरहेका छन् ...
जनसंख्या वृद्धिः सकरात्मक र नकरात्मक
जनसंख्या वृद्धिः सकरात्मक र नकरात्मक विश्वभर आज जनसंख्या दिवस मनाउन लागिएको छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । जनसंख्याको मुद्दा र पर्यावरण तथा विकासका सम्बन्धमा जागरुकता फैलाउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
यसपाली जात्रा, चाडपर्वहरुले विश्राम लिएकै हुन् त ?
यसपाली जात्रा, चाडपर्वहरुले विश्राम लिएकै हुन् त ? यसपाली जात्रा, चाडपर्वहरुले विश्राम लिएकै हुन त ? यतिबेला सबैका मन मनमा यि प्रश्नहरु उब्जिएका छन् । प्रश्न उब्जिनु पनि स्वभाविक नै हो । विश्वरभर फैलिएको कोरोना महामारीले विश्व नै आक्रान्त छ । शैक्षिक संघसस्था, सार्वजिनिक यातायातहरु सबै ठप्प छन् । आमनागरिकहरुका कोरोनाको त्रास छ ।
विपद् व्यवस्थापनको तयारी थालौं
विपद् व्यवस्थापनको तयारी थालौं हरेक वर्ष दोहोरिरहने बाढी, पहिरो र डुबानले यस वर्ष पनि क्षति पुर्‍याएको छ । वर्षायाम सुरु भएसँगै बाढी तथा पहिरोका कारण धनजनको क्षति भइरहेका समाचार बढ्दै गएका छन् । यस्तो बाढीपहिरोको समस्या देशको पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्रमा फैलिएको छ ।
आलेख : स्थानीय तहका न्यायिक समिति ओझेलमा
आलेख : स्थानीय तहका न्यायिक समिति ओझेलमा नेपालको संविधानले स्थानीय तहका उपप्रमुखहरुलाई स्थानीयस्तरमा हुने विवादित विषयमा न्याय निरुपण गर्ने अधिकारको व्यवस्था गरेको छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा न्यायिक समिति गठन पनि भएका छन् । स्थानीयस्तरमा आइपर्ने फौजदारी अभियोग बाहेकका सबै मुद्दाहरुमा न्याय निरुपण गराउने अधिकार संविधानले नै यी समितिहरुलाई दिएकोे छ ।
असारे योजना विनाश कि विकास ?
असारे योजना विनाश कि विकास ? नेपालमा असार महिनामा खासगरी दुई थरि मानिसहरूका लागि भ्याइनभ्याइको व्यस्तता हुन्छ । तिनमा एकथरी कृषक र अर्का थरि हुन् पूर्वाधार विकास कर्ममा जोडिएका निकायसँग सम्बद्ध मानिसहरू । यतिबेला कृषकहरूलाई रोपाइँ गर्न खेताला, गोरु, ट्याक्टर बन्दोबस्त, पानी, मलको जोहो लगायत कामको चटारो छ ।
मास्क अनिवार्य लगाऔं
मास्क अनिवार्य लगाऔं कोभिड-१९ को प्रभाव मुलुकभित्र विस्तारै बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार यसको संक्रमणबाट ३५ जनाको मृत्यु भइसकेको छ । १६ हजार भन्दा बढीमा संक्रमण फैलिएको छ । संक्रमितको संख्या हरेक दिन बढिरहेको छ । तर, यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा राज्यले प्रभावकारी कदम चाल्न सकेको देखिदैन ।
Weather Update