जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि निस्दीमा बन्द, रामपुरमा तयारी
शनिबार, असोज २४, २०७७

दोभान खोलामा पक्की पुल बनेपछि स्थानीय उत्साहित
शनिबार, असोज २४, २०७७
जिल्लाको तिनाउ गाउँपालिका स्थित दोभान खोलामा पक्की पुल निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । खोलामा पुल नहुँदा आवत–जावतमा समस्या परेका यस क्षेत्रका स्थानीयहरु पूल निर्माण भएसँगै उत्साहित भएका हुन् ।

पाल्पामा शुक्रबार ३८ जनामा कोरोना पुष्टि
शुक्रबार, असोज २३, २०७७
जिल्लामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका २९ जना, तिनाउ गाउँपालिकाका ७ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

जनप्रतिनिधि, दलित अगुवा र सरोकारवाला बिच अन्तरक्रिया
शुक्रबार, असोज २३, २०७७
गुल्मीमा दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालबीच अन्तक्र्रिया गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा दलित महिला संघको आयोजनामा ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ भन्ने नाराका साथ अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।

लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना
शुक्रबार, असोज २३, २०७७
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भुइँमै सुत्छन् कैदीबन्दी
शुक्रबार, असोज २३, २०७७
यहाँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ भन्ने अनुमान गर्न सकिन्छ ।

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब
शुक्रबार, असोज २३, २०७७
नेपालीहरूका लागि रोजगारीको आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

एकै दिन २ हजार ६ सय ७५ संक्रमित डिस्चार्ज
शुक्रबार, असोज २३, २०७७
नेपालमा बिहीबार मात्र २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना संक्रमण मुक्त भएका हुन् ।

आज विश्व हुलाक दिवस मनाइँदै
शुक्रबार, असोज २३, २०७७
आज विश्व हुलाक दिवस मनाइदै छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्व बुझाउँदै शुक्रबार विश्व हुलाक दिवस मनाउन लागिएको हो ।

ब्राजिलमा ५० लाख बढी संक्रमित
शुक्रबार, असोज २३, २०७७
ब्राजिलमा बुधबार कोभिड–१९ संक्रमितको ३१ हजार ५ सय ५३ भएसँगै कुल संक्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा संक्रमित ७ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९...

पाल्पामा विहिबार रामपुरका ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
बिहीबार, असोज २२, २०७७
जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

अमेरिका जानलाई खुल्यो डिभी चिट्ठा, हेर्नुहोस् यस्तो छ प्रावधान
बिहीबार, असोज २२, २०७७
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार बुधबार नेपाली समयअनुसार राती ९ः४५ बजे (अक्टोबर ७, २०२०) बाट आवेदन खुला भएको हो ।

लकडाउनले ओडारमा पुर्यायो
बिहीबार, असोज २२, २०७७
गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् ।