Shittalpati
थप एक हजार नौं सय ३१ संक्रमित निको
थप एक हजार नौं सय ३१ संक्रमित निको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार नौ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार देशका विभिन्न स्थानका अस्पतालबाट एक हजार नौ सय ३१ जना संक्रमित निको भएका हुन् ।
गुल्मीदरबार गाउँपालिकामा १५ शैया अस्पतालको शिलान्यास
गुल्मीदरबार गाउँपालिकामा १५ शैया अस्पतालको शिलान्यास गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाको वडा नं. ३ धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
आज पाल्पा सहित ३९६ पालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिदै !
आज पाल्पा सहित ३९६ पालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिदै ! सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित अस्पताल नभएका पाल्पा सहित ३९६ वटा स्थानीय तहमा आज अस्पताल निर्माणको शिलान्यास गर्दै छ । ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ५, १० र १५ शैयाका अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।
१२ सय ५५ संक्रमित थपिए
१२ सय ५५ संक्रमित थपिए पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
परीक्षा अनुगमन गर्दै
परीक्षा अनुगमन गर्दै माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराई राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको अनुगमन गर्दै ।
कारागारमा जन्मिएको बच्चा
कारागारमा जन्मिएको बच्चा
पाल्पामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि पाल्पामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु
परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक...
पाल्पामा नेपाल नागरिक अभियान गठन
पाल्पामा नेपाल नागरिक अभियान गठन पाल्पामा नेपाल नगरिक अभियान गठन भएको छ । शनिबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी कृष्ण विष्टको अध्यक्षतामा नागरिक अभियान गठन भएको हो । जसको उपाध्यक्षमा हरिप्रसाद बस्याल, सचिव जयन्ती घिमिरे, कोषाध्यक्ष भानु बज्राचार्य र सह–सचिवमा श्रीकृष्ण गौतम रहेका छन् ।
पाल्पाका थप ६७ जना संक्रमितले कोरोना जिते
पाल्पाका थप ६७ जना संक्रमितले कोरोना जिते पाल्पामा थप ६७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शनिबार प्राप्त भएको विहीबार, शुक्रबार र शनिबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ६७ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालका ४६ जना संक्रमितले कोरोना जितेका छन् ।
पाल्पामा कोरोनाका कारण थप एकको मृत्यु, २१ जनामा संक्रमण पुष्टि
पाल्पामा कोरोनाका कारण थप एकको मृत्यु, २१ जनामा संक्रमण पुष्टि पाल्पामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ भने २१ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार साझाँ स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार बगनासकाली गाउँपालिका १ की ६९ वर्षिया महिलाको निधन भएको हो ।
निकुञ्जमा गैँडा मर्‍यो
निकुञ्जमा गैँडा मर्‍यो चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ । बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्दार गरिएको थियो ।
Weather Update