Shittalpati
पाल्पामा आइतबार १ सय १९ जना नयाँ संक्रमित थपिए
पाल्पामा आइतबार १ सय १९ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ सय ५८ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ४४ जना सहित १ सय ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । जसमा १ सय ६७ जना पिसिआर पोजेटिभ र ४५० जना एन्टीजेन...
संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा
संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा जवानीमा पञ्चेबाजा बजाएर दिन रात बितेको पत्तै नपाउने गरेका रामपुरका ६० वर्षीय गिरबहादुर परियारले पछिल्ला वर्षहरुमा बाजा बजाउने दौँतरी नै पाएनन् ।
गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते
गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् ।
संक्रमितको घरमै अक्सिजन पुर्‍याउदै कालिगण्डकी गाउँ सरकार
संक्रमितको घरमै अक्सिजन पुर्‍याउदै कालिगण्डकी गाउँ सरकार जिल्लाको कालिगण्डकी गाउँ सरकारले कोरोना संक्रमितको घर–घरमै स्वास्थ्य अक्सिजन पुर्‍याउन थालेको छ । गाउँपालिकामा कोरोना संक्रमितको ग्राफ बढ्दै गएपछि गाउँ सरकारले संक्रमितहरूको घरमै पुगी अक्सिजन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू दिँदै आएको हो ।
पाल्पा काँग्रेसको पार्टी कार्यालय आइसोलेसनलाई दिइने
पाल्पा काँग्रेसको पार्टी कार्यालय आइसोलेसनलाई दिइने नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयलाई कोभिड प्रभावितका लागि आइसोलेसन बनाउन दिइने भएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि आवश्यक परेमा आइसोलेसन कक्ष बनाउन काँग्रेसले जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो ।
विवाहले फैलाउँदै कोरोना
विवाहले फैलाउँदै कोरोना केही दिन अघि बुटवलमा भएको विवाह कार्यक्रमा सहभागी हुन पुगेका तानसेनका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । आफ्ना भान्जाको विवाहमा सहभागी हुन पुगेका श्रीमान, श्रीमतिलाई नै संक्रमण भएको छ । यति मात्र होइन त्यो विवाहमा सहभागी अन्य दर्जानौ व्यक्तिहरु समेत संक्रमणको शिखार बन्न पुगेका छन् ।
पाल्पामा शनिबार २३ जना संक्रमितले कोरोना जिते
पाल्पामा शनिबार २३ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाले कोरोना जितेका छन् । शनिबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १९ जना पुरुषले कोरोना जितेका हुन् ।
बाँके र रुपन्देहीमा थप सात संक्रमितको मृत्यु
बाँके र रुपन्देहीमा थप सात संक्रमितको मृत्यु कोरोना भाइरस संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्लामा संक्रमणको अवस्था कायमै रहेकोले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार (भोली) राती १२ बजे सकिदै छ ।
पाल्पामा १९ जनाले कोरोना जिते, ९८ जनामा संक्रमण
पाल्पामा १९ जनाले कोरोना जिते, ९८ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन् । शुक्रबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना महिला र १० जना पुरुषले कोरोना जितेका हुन् ।
Weather Update