तानसेनमा खानेपानीको समस्या हट्यो
बुधबार, जेठ १६, २०८१

पाल्पाबाट पठाएको पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह
मंगलबार, जेठ १५, २०८१
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले सिफारिस गरेर पठाएका पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह गरेको छ । शाखाले २०८० साल असार ५ गते सम्पन्न कार्यसमितिको बैंठकले सिफारिस गरेका पत्रकारहरुको सदस्यता कायम राख्न लिखित रुपमा आग्रह गरेको हो ।

कर्म अन्तै, सेवा जन्मथलो
आइतबार, जेठ १३, २०८१
जन्मथलो र कर्मथलो एउटै प्रायः कमैको हुने गर्छ । धेरै जसो व्यक्ति जन्मथलो छोडेर अन्यत्रलाई कर्मथलो बनाउने गरेका छन् । कर्म क्षेत्रमै रमाएका धेरैले जन्मथलोलाई विर्सर्ने गर्छन् । केही अपवाद बाहेक धेरैले जन्मथलोलाई चटक्कै विर्सेर कर्मथलोमा रमाइरहेका बेला केही व्यक्तिहरु भने जन्मथलोमा पुगेर सेवा र विकासमा जोडिएका छन् ।

नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती
शनिबार, जेठ १२, २०८१
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
तानसेनमा मधुमेहका विरामीको आँखा जाँच
शनिबार, जेठ १२, २०८१
तानसेनमा मधुमेहका विरामीहरुको आँखा जाँच गरिएको छ । मधुमेहका विरामीहरुलाई केन्द्रविन्दु बनाएर नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनमा आँखा जाँच गरिएको हो ।

सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
शुक्रबार, जेठ ११, २०८१
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण २०८४ को निर्वाचनसम्म जाने ठोकुुवा गरेका छन् । शुुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनसम्म निरन्तरता दिने बताएका हुन् ।

एमाले पाल्पाको अधिवेशन तयारी पुरा, महासचिव पोखरेलले सम्बोधन गर्ने
बिहीबार, जेठ १०, २०८१
नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारदेखि तानसेनमा हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमालेले जनाएको छ ।

भुवनपोखरीको रैनादेवी माविमा बृहत स्वास्थ्य शिविर हुँदै
बिहीबार, जेठ १०, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीस्थित रैनादेवी माविमा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जेठ ११ गते शुक्रबार विशेषज्ञ चिकित्सकसहित बृहत निःशुल्क शिविर हुन लागेको हो ।

गुमेको आँखाको ज्योति फर्काउँदै रिब्दीकोट सरकार
मंगलबार, जेठ ८, २०८१
आँखाको ज्योति गुमाएर अन्धकार जीवन बिताइरहेकी रिव्दीकोट गाउँपालिका–२ लघुवाकी विष्णु कुमारी नेपाल अहिले आँखा देख्ने भएकी छन् । नजिकैको स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा अप्रेसन गरेपछि उनले आँखा देख्न थालेकी हुन् । ‘मलाई २ बर्ष अघि नै मोतियाविन्दु भएको थियो, गाउँपालिकाले वडामै आँखा शिविर राख्यो, आँखा जचाँए, गाउँपालिकाले नि:शुल्क अप्रेसन गरिदिएकाले अब...

एकिकृत निजामती ऐनको लागि पहल गरिरहेका छौं ः अध्यक्ष कोइराला
शनिबार, जेठ ५, २०८१
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले एकिकृत निजामती ऐनको लागि संगठनले पहल गरिरहेको बताएका छन् ।

सेन माविले मनायो ५६ औं वार्षिक उत्सव
शनिबार, जेठ ५, २०८१
सेन माध्यमिक विद्यालय तानसेन पाल्पाले ५६ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएको हो ।

गाँउले देउरालीले मनायो : ३१ औ वार्षिकोउत्सव
मंगलबार, जेठ १, २०८१
गाउँले देउराली साप्ताहिक समाचारपत्रले ३१ औ वार्षिकउत्सव तानसेनमा मनाएको छ । पत्रिकाको वार्षिकउत्सवको अवसरमा लेखकहरु हरिप्रसाद भुसाल र नारायण अधिकारीलाई सम्मान गरिएको थियो ।