एकिकृत निजामती ऐनको लागि पहल गरिरहेका छौं ः अध्यक्ष कोइराला
शनिबार, जेठ ५, २०८१

सेन माविले मनायो ५६ औं वार्षिक उत्सव
शनिबार, जेठ ५, २०८१
सेन माध्यमिक विद्यालय तानसेन पाल्पाले ५६ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएको हो ।

गाँउले देउरालीले मनायो : ३१ औ वार्षिकोउत्सव
मंगलबार, जेठ १, २०८१
गाउँले देउराली साप्ताहिक समाचारपत्रले ३१ औ वार्षिकउत्सव तानसेनमा मनाएको छ । पत्रिकाको वार्षिकउत्सवको अवसरमा लेखकहरु हरिप्रसाद भुसाल र नारायण अधिकारीलाई सम्मान गरिएको थियो ।

मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुन्छ : पत्रकार शर्मा
सोमबार, वैशाख ३१, २०८१
वरिष्ठ पत्रकार एवं पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्माले मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुने बताएका छन् ।

साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुपर्छ : ज्ञवाली
आइतबार, वैशाख ३०, २०८१
साहित्यकार एवं नेकपा एमालेका उप–महासचिव प्रदिप कुमार ज्ञवालीले साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुुपर्ने बताएका छन्

प्रेस चौतारी पाल्पाको स्थापना दिवस : जिल्ला अस्पतालको सेवाका विषयमा छलफल
शनिबार, वैशाख २९, २०८१
प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थापना दिवस मनाएको छ । चौतारीले जिल्ला अस्पतालको सेवा प्रवाहका विषयमा सरोकारवाला निकायहरुसँग छलफल गरी २४ औं स्थापना दिवस मनाएको हो ।

सबै किसानको सूचिकरणपछि परिचयपत्र बाड्ने तयारी
शुक्रबार, वैशाख २८, २०८१
राष्ट्रिय किसान आयोगले किसान सूचिकरणपछि परिचयपत्र बाड्ने तयारी गरेको छ । आयोगले आगामी वर्ष भित्र देशभरीका सबै किसानहरुलाई सुचिकृत गर्ने र उनीहरुलाई परिचयपत्र वितरण गर्ने तयारी थालेको हो ।
पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
बिहीबार, वैशाख २७, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
-1715230655.jpg)
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान
बिहीबार, वैशाख २७, २०८१
पाल्पाका व्यवसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ ।

आगामी बर्षसम्म सबै किसानलाई सूचिकरण गरी परिचयपत्र बाड्ने तयारीमा किसान आयोग
बुधबार, वैशाख २६, २०८१
राष्ट्रिय किसान आयोगले किसान सूचिकरण तथा किसान परिचयपत्र कार्यक्रम कार्यान्वयनको विषयमा पाल्पा, रुपन्देही, र स्याङ्जा जिल्लाका पालिकाहरुसँग छलफल अन्तक्र्रिया गरेको छ ।
महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त
बुधबार, वैशाख २६, २०८१
निर्धन उत्थान लघुवित्त बाँसटारी शाखाले व्यवसायिक तरकारी खेती सम्बन्धि तालिम सञ्चालन गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई व्यवसायिक तरकारी खेतीमा आवद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरेको हो ।

रैनादेवी छहरा गाउँपालिकाको सेवा मोबाइल एप्सबाट
बुधबार, वैशाख २६, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि मोबाइल एप्सबाट सेवा प्रदान गर्न थालेको छ ।