प्याब्सन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा पन्त
आइतबार, पुस २८, २०८१
-1736593874.jpg)
बराङ्दीमा माघ १ गतेदेखि श्रीमद्भागवत महापुराण हुने
शनिबार, पुस २७, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित घिउसिबासमा यही माघ १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ हुने भएको छ । सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको आयोजनामा मन्दिरमा नागको विराट मूर्ति एवं सत्संग हल निर्माण तथा मन्दिरको चौतर्फी विकास सहयोगार्थ महायज्ञ तथा धार्मिक महोत्सव हुन...

कटौजेपानीमा पालिकास्तरीय क्रिकेट प्रतियोगिता हुँदै
शुक्रबार, पुस २६, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कटौजेपानी खेलमैदानमा पालिकास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । रैनादेवी छहरा गाउँपालिकाले यही पौष २८ गतेदेखी २९ गतेसम्म पाँचौं अध्यक्ष कप अन्र्तगत पालिकास्तरीय प्रतियोगिता गर्न लागेको हो ।

पाल्पा–काठमाडौंका लागि दिवाकालीन सोफासिटे बस सञ्चालनमा
बिहीबार, पुस २५, २०८१
यातायात क्षेत्रका नयाँ–नयाँ सवारी साधन भित्रिएको समयमा पौष २५ गतेबाट पाल्पा देखी काठमाडौं जाने आउने यात्रुहरुको लागि सोफा सिटे रानीमहल बस सेवा शुरु भएको छ ।
-1735725523.jpg)
रसालीको ‘परदेशी मन’ कविता संग्रह विमोचन
बुधबार, पुस १७, २०८१
सामाजिक अभियन्ता तथा सञ्चारकर्मी राजु रसालीको कविता संग्रह ‘परदेशी मन’को तानसेनमा विमोचन भएको छ ।
महिलामैत्री शहर बन्दै ‘तानसेन’
आइतबार, पुस १४, २०८१
पाल्पाको सदरमुकाम तानसेन बजारको मुटु भनेर चिनिने मखनटोल क्षेत्र विगत दुई बर्षदेखी सुनसान बन्यो । पाल्पा दरवार सग्रहालयको बाहिरी परिसर क्षेत्रमा रहेका ५२ वटा व्यापारिक सडक तानसेन नगरपालिकाले डोजर लगाई हटाएपछी विगत दुई बर्षदेखी मखनटोल सुनसान बनेको थियो ।

तिनाउ गाउँपालिका : ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन
शुक्रबार, पुस १२, २०८१
जिल्लाको तिनाउ गाउँपालिकाले ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन गरेको छ ।

चिलाङ्दीमा सुरु भयो पाल्पा महोत्सव
मंगलबार, पुस ९, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाको प्रवद्र्धन र कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजनामा मंगलबारदेखि बगनासकाली–१ चिलाङ्दीमा पाल्पा महोत्सव सुरु भएको छ । १८ गतेसम्म सञ्चालन हुने महोत्सवको एक कार्यक्रमकाबिच शुभारम्भ गरिएको हो ।
सहकारीको विकास विना आर्थिक क्रान्ति सम्भव छैन : सांसद गैरे
सोमबार, पुस ८, २०८१
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले सहकारीको विकास विना देशमा आर्थिक क्रान्ति सम्भव नरहेको बताएका छन् । तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले नेपालको तीनखम्बे अर्थतन्त्रमध्ये सहकारी एउटा खम्बा भएकाले यसको विकास विना आर्थिक क्रान्ति हुन नसक्ने बताएका...

देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण : सांसद गैरे
शनिबार, पुस ६, २०८१
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले देशको आर्थिक विकासमा सहकारी भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
-(1)-1734691073.jpg)
पाल्पा सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग
शुक्रबार, पुस ५, २०८१
पाल्पा, लायन्स क्लव अफ पाल्पा प्राइडले पाल्पा सिविआरमा रहेका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

जुस बनाउने अभियानमा तानसेनका महिला
सोमबार, पुस १, २०८१
जिल्ला सदरमुकाम तानसेनका महिलाहरु जुुस बनाउने अभियानमा जुटेका छन् । तानसेन नगरपालिका –४ का महिलाहरु स्थानीय उत्पादन प्रयोग गरेर जुस, जाम, जेली र मिक्स जाम बनाउने अभियानमा लागेका हुन ।

तानसेनका महिलाहरुले सिके हार्माेनियम बजाउन
सोमबार, पुस १, २०८१
तानसेनका महिलाहरुले हार्मोनियम बजाउन सिकेका छन् । नेपाल राष्ट्रिय ज्ञानमाला पश्चिमाञ्चल क्षेत्रिय उपसमितीको आयोजनामा भएको महिला बौद्ध जागरण अभियान अन्र्तगत ३ महिने हार्माेनियम प्रशिक्षणमा यहाँका महिलाहरुले हार्मोनियम बजाउन सिकेका हुन् ।