कुटुम्ब सहकारीको अधिवेशन, अध्यक्षमा न्यौपाने
शनिबार, कात्तिक २२, २०८२
समृद्धिको यात्रामा फड्को मार्दै मणिमुकुन्द सहकारी, मनायो रजत महोत्सव
शनिबार, कात्तिक २२, २०८२
जिल्लाको सदरमुकाम तानसेनमा २०५८ साल चैत्र ८ गते स्थापना भएको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव एवं २४ औ बार्षिक साधारणसभा मनाएको छ ।
निकालियो हृषिकेशको रथयात्रा
सोमबार, कात्तिक १७, २०८२
गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा भगवान ह्षिकेशको रथयात्रा निकालिएको छ । तानसेन–१४ रुरुक्षेत्र (रीडी) स्थित ऋषिकेश मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पक्ष हरिवोधनी एकादशीको अर्काे दिन द्धादशीको दिन निकालिने हृषिकेश रथयात्रा यस वर्ष शनिबार निकालिएको हो ।
पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा
आइतबार, असोज २६, २०८२
पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा सम्पन्न भएको छ भने १७ औं अधिवेशन शुरु भएको छ । सभाको नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष हेमराज ढकालले शुभारम्भ गरेका हुन् ।
पार्टी, संगठनमा जेनजीको भावनाको कदर हुनुपर्नेमा जोड
बिहीबार, असोज ९, २०८२
पार्टी, संगठनहरुमा जेनजीको भावनाको कदर हुनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस चौतारी नेपाल पाल्पा शाखाले आयोजना गरेको अन्तक्र्रिया तथा दसैको शुभकामना आदानप्रदानका सहभागीहरुले यस्तो बताएका हुन् ।
जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबै पक्षसँग सहकार्य गर्छु : प्रहरी उपरीक्षक थारु
बुधबार, असोज ८, २०८२
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जिल्लाको शान्ति शुरक्षा कायम गर्न सबै पक्षसँग समन्वय, सहकार्य गरेर काम गर्ने बताएका छन् । काठमाडौंबाट सरुवा भई पाल्पा आएका उनले मंगलबार पाल्पाली पत्रकारहरुसँगको अन्तक्र्रियामा यस्तो बताएका हुन् ।
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण
सोमबार, भदौ २३, २०८२
साहित्यकार राजेन्द्र गोपाल सिंहको बन्न नसकेका कविताहरुको कविता संग्रह लोकार्पण गरिएको छ । पाल्पा साहित्य समाजले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कविता संग्रहको लोकार्पण गरेको हो ।
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण
शनिबार, भदौ २१, २०८२
तानसेनमा फरक शैलीबाट कार्यक्रम भएको छ । एउटा व्यक्ति प्रमुख व्यक्ति बनाएर विभिन्न किसिमका उद्घाट्न कार्यक्रम गर्ने परम्परालाई तोडिएको छ ।
तानसेनमा रेडक्रसले ल्यायो रक्तसञ्चार केन्द्र सञ्चालनमा
बिहीबार, भदौ १९, २०८२
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा ब्लड बैंकको शुभारम्भ गरेको छ । रेडक्रसले विहीबार रेडक्रसकर्मी, पत्रकार, नागरिक समाज, सर्वसाधारणको सहभागितामा ६३ औं रेडक्रस दिवसको अवसरमा पाल्पामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा ल्याएको हो ।
यौनजन्य दुव्र्यवहार नियन्त्रण गर्न ‘आंचारसंहिता’
बुधबार, भदौ १८, २०८२
जिल्लाको रम्भा गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार रोकथाम तथा नियन्त्रणका लागि “आचार संहिता २०८२” सार्वजनिक गरेको छ । महिला कानुन र विकास मञ्च काठमाडांैको सहयोग, महिला कल्याण संघ पाल्पाको समन्वयमा गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार सम्बन्धी आचारसंहिता २०८२ सार्वजनिक गरेको हो ।
मोहनकन्या माविको ‘हिरक महोत्सव’ तयारी अन्तिम चरणमा
शनिबार, भदौ १४, २०८२
छात्राहरुको मात्र पठन पाठन हुने पाल्पाको ऐतिहासिक शैक्षिक संस्था मोहनकन्या माध्यमिक विद्यालयले आफ्नो ७५ औँ वार्षिकोत्सवको अवसरमा हिरक महोत्सव मनाउने तयारी गरेको छ । विद्यालयले यही भदौ १६ गते महोत्सव गर्ने भएको हो । महोत्वको तयारी अन्तिम चरणमा पु¥याइएको विद्यालयले पत्रकार भेटघाट गरी जानकारी गराएको छ ।
नारायण युवा क्लवको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा महर्जन
शनिबार, भदौ १४, २०८२
सामाजिक क्षेत्रमा क्रियाशिल नारायण युवाक्लव तानसेन पाल्पाको २८ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन तानसेनमा भएको छ । २०५४ सालमा स्थापना भएको क्लवले शनिबार एक औपाचारिक समारोहकाबिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
विपद् यौन तथा प्रजनन् स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड
बिहीबार, भदौ १२, २०८२
विपद् तथा जोखिमका समयमा पनि यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रभावकारीता तथा निरन्तरता हुनुपर्नेमा सरोकारवाला पक्षहरुले जोड दिएका छन् । विश्व मानवतावादी दिवस २०२५ को अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पाले तानसेनमा गरेको अन्तरक्रिया कायक्रममा विपद् र आपतकालीन अवस्थामासमेत यौन तथा प्रजनन् स्वास्थ्य सेवाको लागि पुर्व तयारीको रुपमा सरोकारवाला निकायको...

