Shittalpati
तानसेन र बगनासकालीमा ‘परागसेचन परियोजना’ सुरु 
तानसेन र बगनासकालीमा ‘परागसेचन परियोजना’ सुरु  जिल्लाका तानसेन नगरपालिका र बगनसकाली गाउँपालिकामा ‘परागसेचन परियोजना’ सुरु भएको छ । नेपाल परागसेचन परियोजना अन्तर्गत विदेशी तथा स्वदेशी संघ संस्थाको सहयोगमा दिगो कृषि र जैविक विविधताका लागि परागसेचन वैज्ञानिक परीक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले यहाँ सो परियोजना सुरु भएको हो ।  
पाल्पामा डेंगी र जापानिज इन्सेफलाइटिस रोक्न सतर्कता
पाल्पामा डेंगी र जापानिज इन्सेफलाइटिस रोक्न सतर्कता गर्मी मौसम सुरु भएको छ । गर्मीयाम सुरुसँगै डेंगी र इन्सेफलाइटिसका बिरामी बढ्न थालेका छन् । सामान्यतया यस्ता संक्रमण अन्य मौसमको तुलनामा गर्मीयाममा बढी देखिने गर्दछन् । समयमै रोकथाम तथा नियन्त्रण गर्न सकिएन भने लामखुट्टेबाट सर्ने सरुवा रोगको जोखिम बढ्दै जान्छ । जोखिम बढ्दै जान सक्ने तर्फ ध्यान दिर्दै जिल्ला...
तानसेनमा एमालेको निर्वाचन समिक्षा : नगर र सबै वडा कमिटी विघटन
तानसेनमा एमालेको निर्वाचन समिक्षा : नगर र सबै वडा कमिटी विघटन एमालेले तानसेनमा निर्वाचनको समिक्षा गर्दै तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ । पार्टीका उम्मेदवार ठाकुर प्रसाद गैरे फागुन २१ गतेको निर्वाचनमा पराजय भएपछि समिक्षा गर्न बसेको पहिलो बैठकले  एमाले नगर कमिटी सहित १४ वटै वडा कमिटी  विघटन गरेको हो ।  बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि...
पाल्पामा जिप र स्कुटर ठोकिदा एक जनाको मृत्यु 
पाल्पामा जिप र स्कुटर ठोकिदा एक जनाको मृत्यु  पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. २  पोखराथोक रोकाडाडा सिद्दार्थ राजमार्गमा  बोलेरो जिप  र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 
पाल्पामा आठ हजार भन्दा बढी मत बदर
पाल्पामा आठ हजार भन्दा बढी मत बदर प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पामा उल्लेख्य संख्यामा मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको यहाँ प्रत्यक्ष र समानुपातिक तर्फ बदर मत आठ हजार पाँच सय ४१ रहेको  हो ।
समानुपातिक मत परिणाम : पाल्पामा रास्वपा पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो
समानुपातिक मत परिणाम : पाल्पामा रास्वपा पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो पाल्पामा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । रास्वपाको घण्टी चिन्हमा ५० हजार ४ सय ५२ मत खसेको छ । सोमबार बिहान अन्तिम मत परिणाम सार्वजनिक हुँदा रास्वपाले उक्त मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो ...
नेकपा एमाले पाल्पाद्वारा आचार्यको घरमा शोकसभा
नेकपा एमाले पाल्पाद्वारा आचार्यको घरमा शोकसभा नेकपा एमाले पाल्पाले केन्द्रीय सदस्य नारायण प्रसाद आचार्यको घरमा शोकसभा गरेको छ । आचार्यका बुवा ९३ बर्षीय दिल्ली प्रसाद आचार्यको यही फागुन १७ गते निधन भएको दुःखद घडीमा घरमै पुगी एमालेले शोकसभा आयोजना गरेको हो ।
पाल्पामा २४ जना उम्मेदवारहरुको धरौटी जमानत जफत
पाल्पामा २४ जना उम्मेदवारहरुको धरौटी जमानत जफत पाल्पामा २४ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । पाल्पा क्षेत्र नं. १ बाट १४ जना उम्मेदवार मध्ये ३ जनाले मात्र जमानत जोगाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सन्दीप राना, नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्र जमानत जोगाउन सफल भएका हुन् ।
Weather Update