Shittalpati
त्रिभुवन बहुमुखी क्याम्पसको जर्नल पत्रिका लोकार्पण  
त्रिभुवन बहुमुखी क्याम्पसको जर्नल पत्रिका लोकार्पण   त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले जर्नल –२ पत्रिका लोकार्पण गरेको छ ।  त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालले क्याम्पसद्वारा प्रकाशित जनरलको लोकापर्ण गरेका हुन् ।
सामुदायिक रेडियो मदनपोखराले रजत जयन्ती मनाउने
सामुदायिक रेडियो मदनपोखराले रजत जयन्ती मनाउने तानसेनको मदनपोखराबाट प्रसारित सामुदायिक रेडियो मदनपोखराले २५ औ बार्षिक उत्सव तथा रजत जयन्ती मनाउने भएको छ । समाजलाई सकारात्मक सन्देश दिन, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन, स्थानीय भाषा कला संस्कृितको प्रचार–प्रसार गर्ने गरी २३ चैत २०५६ देखि नियमित प्रसारण सुरु गरेको रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी रजत जयन्ती मनाउने भएको...
जिप दुर्घटनाका घाईतेहरुको लागि तानसेनमा रक्तदान
जिप दुर्घटनाका घाईतेहरुको लागि तानसेनमा रक्तदान जिल्लाको तिनाउ गाउँपालिका–६,मस्यामको चिदिसमा मंगलबार भएको जिप  दुर्घटनामा परी घाईते भएकाहरुकमो लागि रक्तदान गरिएको  छ ।
रैनादेवी छहराको सार्वजनिक सुुनुुवाइ, ३३ प्रतिशत योजना फरफारख 
रैनादेवी छहराको सार्वजनिक सुुनुुवाइ, ३३ प्रतिशत योजना फरफारख  जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । पालिकाले  आर्थिक बर्ष  २०८०/८१ मा सम्पादन गरेका अर्धवार्षिक योजना तथा कार्यक्रम बजेटको सार्वजनिक सुनुवाइ गरेको हो । 
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा प्रेस चौतारी नेपाल पाल्पा शाखाको दोश्रो साधारण सभा रामपुरमा भएको छ । चौतारीले एक समारोहकोबिच साधारण सभा गरेको हो । सभाको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले उद्घाटन गरेका हुन् ।
पाल्पा राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई
पाल्पा राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई जिल्लाको सदरमुकाम तानसेनमा भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो ।
बेसहाराको सहारा बन्दै ‘अभियान नेपाल’
बेसहाराको सहारा बन्दै ‘अभियान नेपाल’ तानसेनमा रहेको अभियान नेपाल बेसहारा परिवारको सहारा बन्दै गएको छ । सडकमा बेवारिसे अवस्थामा भेटिएका हुन् वा बाबु आमा नभएका बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्ति नै किन नहुन् उनीहरुको उद्दार र व्यवस्थापनमा अभियान नेपाल विगत २१ वर्षदेखि सहारा बन्दै आएको हो ।
सहाराविहीनहरुको लागि नयाँ जीवन प्रदान गर्दै पाल्पाको अभियान नेपाल 
सहाराविहीनहरुको लागि नयाँ जीवन प्रदान गर्दै पाल्पाको अभियान नेपाल  सहाराविहीन अवस्थामा रहेका बालबालिका र बेसहारा एवं मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई अभियान नेपाल पाल्पाले नयाँ जीवन प्रदान गर्दै आएको छ ।
नेकपा एमाले पाल्पाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू
नेकपा एमाले पाल्पाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू नेकपा एमाले पाल्पाको आयोजनामा मंगलबारदेखि तासेनमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताए । 
बालिकाको प्रश्न– ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ तानसेन बालमैत्री पालिका ?’ 
बालिकाको प्रश्न– ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ तानसेन बालमैत्री पालिका ?’  जताततैका पालिकाहरु बालमैत्री घोषणा भइरहेका छन्, तानसेन सबै भन्दा पुरानो पालिका हो तर अहिलेसम्म पनि किन बालमैत्री बन्न सकेन ? ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ हाम्रो तानसेन बालमैत्री पालिका ?, अहिलेसम्म के–के तयारीहरु भएका छन् ? बालमैत्री नगरपालिका घोषणा हुँदा हामी जस्ता बालाबलिकाहरुले धेरै अधिकार पाईन्छ रे हो ?’
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ । बिबिए र बिबिएममा अध्ययनरत विद्यार्थीहरुले सोही समूूहका नव आगन्तुक विद्यार्थीहरुलाई  एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माविलाई  
राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माविलाई   तानसेन नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माध्यमिक विद्यालय (जेभिटि) ले  हात पारेको  छ ।
Weather Update