Shittalpati
पाल्पामा नेपाल भाषाका बारेमा बहस
पाल्पामा नेपाल भाषाका बारेमा बहस पाल्पा साहित्य समाज तानसेन पाल्पाले नेपाल भाषा साहित्यको विकास तथा नेवारी साँस्कृतिक कार्यक्रमका बारेमा अवधारणा पत्र प्रस्तुत गर्दै पाल्पामा नेपाल भाषाको पछिल्लो अवस्था बारे बहस शुरु गरेको छ ।
प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न सकेन : डा.संग्रौला 
प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न सकेन : डा.संग्रौला  नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले वर्तमान प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न नसकेको बताएकी छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा.संग्रौलाले औलामा गर्न सकिने गरी जनहितका विषयमा प्रचण्ड सरकारले राम्रो काम गर्न नसकेको बताएकी...
तानसेनमा एमालेले गर्‍यो रक्तदान  
तानसेनमा एमालेले गर्‍यो रक्तदान   नेकपा एमाले तानसेन नगर कमिटी पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । एमाले जिल्ला प्रशासन कार्यालय अगाडि सहिद दिवसको अवसर पारेर सोमबार रक्तदान कार्यक्रम गरेको हो ।
आर.वी. निश्चलको ‘उल्टो धार’ कविता संग्रह लोकार्पण  
आर.वी. निश्चलको ‘उल्टो धार’ कविता संग्रह लोकार्पण   साहित्यकार आर.वी. निश्चलको उल्टो धार कविता संग्रह लोकार्पण भएको छ । धवल पुस्तकालय तानसेन पाल्पामा बरिष्ठ साहित्यकार एवं गजलकार बुद रानाले कविता संग्रह विमोचन गरेका हुन् ।
रिब्दीकोटमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि आर्दश माविलाई  
रिब्दीकोटमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि आर्दश माविलाई   जिल्लाको रिब्दीकोट गाउँपालिकामा सञ्चालन भएको पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वडा न.–२ को आर्दश माध्यमिक विद्यालयले हात पारेका छ । यसले १९ वटा पदकसहित उपाधि हात पारेको हो ।
ओझेलमा परेको बालकन्या भगवतीको अवलोकन
ओझेलमा परेको बालकन्या भगवतीको अवलोकन वेवास्ता अवस्थामा रहेको, सबैतिरबाट ओझेलमा परेको तानसेन नगरपालिका वडा नंं १० तेल्घा भार्केशमा रहेको बालकन्या भगवतीको खोजीविन सुरु भएको छ । नेपाल अंग्रेज युद्वमा जानु अघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवती मन्दिरमा देवीसँग आर्शिवाद माग्र्दै युद्वमा विजयी भएमा तिन तले मन्दिर निर्माण गरी सिंदुरजात्रा गर्ने भाकल गरेका थिए ।   
पाल्पामा ९ महिने बालकलाई लाग्यो विश्वकै दुर्लभ रोग, उपचारमा सहयोग गर्न परिवारको अपिल
पाल्पामा ९ महिने बालकलाई लाग्यो विश्वकै दुर्लभ रोग, उपचारमा सहयोग गर्न परिवारको अपिल पाल्पामा ९ महिने बालकमा ‘इस्पाइनल मस्कुलर एट्रोफी’ (एसएमए) नामक रोग भेटिएको छ । तानसेन नगरपालिका–११ बाझाका महेन्द्र विष्ट र सिर्जना भट्टराई विष्टको ९ महिने छोरा सिर्जम विष्टमा यस्तो रोग भेटिएको हो ।
रैनादेवी छहरामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु
रैनादेवी छहरामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड सुरु जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा भएको प्रतियोगिता कटौजेपानी खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताको  प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले उद्घाटन गरेका हुन् ।  
रिडीमा भक्तजन : माघे संक्रान्तिको पहिलोे दिन घुँइचो, दोस्रो दिन न्यून
रिडीमा भक्तजन : माघे संक्रान्तिको पहिलोे दिन घुँइचो, दोस्रो दिन न्यून यस वर्षको माघे संक्रान्तिको पहिलो  दिन पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा भक्तजनहरुको घुँइचो लागेको थियो । कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न  डेढ लाखको हाराहारीमा भक्तजनहरुको त्यहाँ पुगेका थिए ।
माघे संक्रान्तिमा  रुरु क्षेत्र धाममा भक्तजनहरुको भिडभाड  
माघे संक्रान्तिमा  रुरु क्षेत्र धाममा भक्तजनहरुको भिडभाड   माघे सक्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा  कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न भक्तजनहरुको भिड लागेको छ ।
मखनटोल टोल विकास संस्थाको अध्यक्षमा ज्ञानु कार्की
मखनटोल टोल विकास संस्थाको अध्यक्षमा ज्ञानु कार्की मखनटोल टोल विकास संस्था तानसेन –४ पाल्पाको अध्यक्षमा  महिला उद्यमी तथा सामाजिक व्यक्तित्व ज्ञानु कार्की चयन भएकी छन् । संस्थाको छैठौ साधारण सभाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।  
रानीमहल सहकारीको १५ औं साधारण सभा, १५ करोड बढीको आयव्यय सार्वजनिक
रानीमहल सहकारीको १५ औं साधारण सभा, १५ करोड बढीको आयव्यय सार्वजनिक रानीमहल बचत तथा ऋण सहकारी संस्थाले साधारण सभा गरेको छ । संस्थाले शनिबार तानसेनमा १५ औं साधारण सभा गरेको हो ।  
Weather Update