पाल्पामा रोकिएन राजस्व छली
बिहीबार, कात्तिक २७, २०८२
पर्यटन प्रवर्धनमा ‘लायन्स’
बुधबार, कात्तिक २६, २०८२
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबले पाल्पाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालले पाल्पाको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटनमार्फत स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने कार्यक्रममा सक्रिय भूमिका खेल्दै आएको हो ।
लायन्सको दोस्रो क्याबिनेट बैठक पाल्पामा बस्दै
बुधबार, कात्तिक १९, २०८२
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठक पाल्पाको तानसेनमा बस्ने भएको छ । एरिया लायन्सहरुको आयोजनामा क्याबिनेट बैठक कार्तिक २१ र २२ गते हुने भएको हो ।
चिन्तामा किसान : स्याहार्ने बेला वर्षाले बिगार्यो धान
बिहीबार, कात्तिक १३, २०८२
किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले विगारेपछि चिन्तित बनेका छन् । तिहार लगत्तै काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि पाल्पाका किसान चिन्तित बनेका हुन् ।
रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए
मंगलबार, कात्तिक ११, २०८२
रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाए । विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको बताउँदै सोहीबाट दसैँतिहार मनाइएको उनले उल्लेख गरे ।
पाल्पाका स्वास्थ्य संस्थाहरु कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे
शुक्रबार, असोज ३१, २०८२
जिल्लाका स्वास्थ्य संस्थाहरु कार्यक्रमको वार्षिक समीक्षा गर्दै कार्ययोजनामा जुटेका छन् । विहिबारदेखि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित कार्यक्रमहरुको समीक्षा गर्दै चालु आर्थिक वर्षको कार्ययोजनामा जुटेका हुन् ।
तानसेनमा संस्कृति संरक्षण गर्न देउसी भैलो कार्यक्रम हुँदै
बिहीबार, असोज ३०, २०८२
पछिल्लो समय युट्युब र मेमोरी कार्डबाट गीत बजाएर देउसी–भैलो खेल्न थालेपछि मौलिकपना हराउँदै गएको छ । विकृति र विसंगतिलाई निरुत्साहित गर्दै देउसी र भैलो मौलिक शैलीको हुनुपर्छ भन्ने सन्देशसहित जिल्लामै पहिलो पटक देउसी भैलो कार्यक्रम हुन लागेको छ ।
पाल्पामा ‘कथिन चीवर दान’ उत्सव सम्पन्न
मंगलबार, असोज २८, २०८२
यहाँको तानसेनमा बौद्ध परम्पराअनुसार गरिने पवित्र ‘कथिन चीवर दान’ उत्सव सम्पन्न भएको छ ।
बढ्यो दसैंको चहलपहल
शुक्रबार, असोज १०, २०८२
बडादसैं सुरु भएसँगै पाल्पासहित देशैभरका विभिन्न शहरमा चहलपहल बढेको छ । बजारमा लत्ता कपडादेखि खाद्यान्नसम्मका सामग्री खरिद गर्नेको भीड बढेको हो ।
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’
मंगलबार, असोज ७, २०८२
बडादसैँ र तिहारलगायतका चाडपर्वहरू नजिकिएसँगै जिल्लामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडबाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य स्थान तासेनस्थित बसपार्कमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।
‘संविधान दिवस’ को एक दशक
शनिबार, असोज ४, २०८२
असोज ३ संविधान दिवस । संविधान जारी भएको एक दशक पुगेको छ । सात दशकभन्दा लामो संघर्ष, निरन्तर विभिन्न विषयमा भएका आन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, जनआन्दोलन लगायतका अनेकौं राजनीतिक घटनाक्रमपछि नेपाली जनताले बहुप्रतिक्षित संविधान हात पारेका हुन् ।
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६१ प्रतिशत, के–के काम भइसक्यो ?
बुधबार, असोज १, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६१ प्रतिशत भएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाले सोमबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार ६१ दशमलव ६ प्रतिशत भौतिक प्रगति र ५१ दशमलव १ प्रतिशत वित्तीय प्रगति भएको हो ।


