Shittalpati
 किन रोकिएनन् अकाल मृत्युका घटना ?
 किन रोकिएनन् अकाल मृत्युका घटना ? देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी सात जनाको अकालमै मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो समय भएका घटनामध्ये सवारी दुर्घटनामा चार जना, करेन्ट लागेर एक जना तथा अन्य दुई जनाको विभिन्न कारणले मृत्यु भएको हो ।
पाल्पा अस्पतालको नयाँ भवन निर्माण अघि बढाउने सर्वदलीय सहमति
पाल्पा अस्पतालको नयाँ भवन निर्माण अघि बढाउने सर्वदलीय सहमति पाल्पा अस्पतालको नयाँ भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न शनिबार बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले अस्पतालको भौतिक पूर्वाधार विकासलाई तत्काल अघि बढाउने निर्णय गरेको छ ।
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो पछिल्लो समय पाल्पामा भन्सार छली गरी सामान भित्र्याउने क्रम बढ्दै गएको पाइएको छ । अवैध रूपमा भन्सार नतिरी विभिन्न वस्तु भित्र्याउने गतिविधि बढेपछि राजस्व संकलनमा समेत असर परेको छ ।
दमकडामा लायन्सको मानवीय अभियान :  ह्विलचियर, विज्ञान सामग्रीदेखि दृष्टिविहीन विद्यार्थीलाई भोजन
दमकडामा लायन्सको मानवीय अभियान :  ह्विलचियर, विज्ञान सामग्रीदेखि दृष्टिविहीन विद्यार्थीलाई भोजन सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित लायन्स क्लब अफ पाल्पा रानीमहलले तानसेनको दमकडामा विभिन्न मानवीय तथा शैक्षिक सहयोगका कार्यक्रम गरेको छ ।
नाग पञ्चमीमा नाग टाँस्ने परम्परागत चलन हराउँदै
नाग पञ्चमीमा नाग टाँस्ने परम्परागत चलन हराउँदै श्रावण शुक्ल पञ्चमी बिहानै घरआँगन सफा गरिन्छ । स्नानपछि पूजा सामग्री जुटाइन्छ । दही, दुबो, अक्षता, फूल, चन्दन, धूप–दीप र नैवेद्य तयार हुन्छ ।
दुर्घटना र विपद्को कहर : २३ जनाको मृत्यु
दुर्घटना र विपद्को कहर : २३ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका सडक दुर्घटना तथा प्राकृतिक विपद्का घटनामा परी २३ जनाको मृत्यु भएको छ । विहीबार र शुक्रबार भएका छुट्टाछुट्टै दुर्घटना र विपद्का घटनामा परी उनीहरूको ज्यान गएको हो ।
स्वदेश फर्किएका देउवाले भने– ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’
स्वदेश फर्किएका देउवाले भने– ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकार गठनमा तीन कम्युनिस्ट पार्टीबिच सहमति
लुम्बिनी प्रदेश सरकार गठनमा तीन कम्युनिस्ट पार्टीबिच सहमति नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बिच लुम्बिनी प्रदेश सरकार गठन र समसामयिक राजनीतिक विषयमा सहकार्य गर्ने दुई बुँदे सहमति भएको छ ।
पाइला श्रीनगरतिर, सिकाइ जीवनतिर
पाइला श्रीनगरतिर, सिकाइ जीवनतिर बिहानीको उत्साह, काँधमा झोला, आँखामा गन्तव्यको उत्सुकता । अनि समूहमा एकअर्कालाई हौसला दिँदै अघि बढिरहेका विद्यार्थीका पाइला । यो कुनै सामान्य घुमफिरको यात्रा थिएन । यो थियो—सिक्दै, रमाउँदै र चुनौतीसँग जुध्दै अघि बढ्ने यात्रा ।
पाल्पाका अनुशेष अमेरिकी दूतावासको उत्कृष्ट २० उद्यमीमा छनोट
पाल्पाका अनुशेष अमेरिकी दूतावासको उत्कृष्ट २० उद्यमीमा छनोट पाल्पाका ढाका उद्यमी अनुशेष रायमाझी अमेरिकी दूतावासको उत्कृष्ट २० उद्यमीमा छनोट भएका छन् ।  पाल्पाको मौलिक ढाका बुनाइलाई आधुनिक व्यवसाय र नयाँ बजारसँग जोड्दै आएका सरस्वती ढाका कपडा उद्योगका सञ्चालक रायमाझी अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘यूएस एम्बेसी इन्टरप्रेनरशिप स्किल डेभलपमेन्ट प्रोग्राम–क्यापस्टोन एक्सेलेरेटर’का लागि देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमा...
पाल्पामा सेनकालीन पर्यटकीयस्थलको प्रचारमा पदयात्रा
पाल्पामा सेनकालीन पर्यटकीयस्थलको प्रचारमा पदयात्रा पाल्पामा थुप्रै ऐतिहासिक तथा सेनकालीन पर्यटकीयस्थलहरु रहेका छन् । कयौं पर्यटकीय स्थलहरुको पहिचान हुन सकेको छैन भने पहिचान भएकाहरुको उचित प्रचार–प्रसार हुन सकिरहेको छैन ।
हराउँदै कोदो, बढ्दै माग
हराउँदै कोदो, बढ्दै माग पाल्पा, गुल्मीसहित पहाडका बारीहरूमा कुनै समय हरियाली छर्दै लहलहाउने कोदो अहिले विस्तारै ओझेल पर्दै गएको छ । बिहान बारीतिर जाँदा कोदोका बाला हावासँगै लहराइरहेको दृश्य ग्रामीण जीवनको परिचय मानिन्थ्यो । 
Weather Update