Shittalpati
पाल्पाको बगनासकालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु ,चार घाइते
पाल्पाको बगनासकालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु ,चार घाइते जिल्लाको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
वर्षाले किसान उत्साहित
वर्षाले किसान उत्साहित लामो समयको खडेरीपछि वर्षा हुँदा किसान उत्साहित भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका पाल्पा र गुल्मीका किसानहरु वर्षा भएपछि उत्साहित भएका हुन् ।
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयको भर्ना प्रभावित, निजीमा धमाधम भर्ना
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयको भर्ना प्रभावित, निजीमा धमाधम भर्ना शिक्षक आन्दोलनका कारण पाल्पासहित देशभैभरका सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित बनेको छ । सरकारले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु गरे पनि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुँदा भर्ना अभियान नै प्रभावित बनेको हो ।
सेनाको टोली पाल्पा आइपुग्यो, ऐतिहासिक कोत, गढी र किल्ला पुग्दै
सेनाको टोली पाल्पा आइपुग्यो, ऐतिहासिक कोत, गढी र किल्ला पुग्दै तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै मंगलबार पाल्पा आइपुगेको हो ।
सेनाको गोरखा–जितगढी पदयात्री टोली पाल्पा आइपुग्यो
सेनाको गोरखा–जितगढी पदयात्री टोली पाल्पा आइपुग्यो तेस्रो गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको नेपाली सेनाको टोली पाल्पा आईपुगेको छ । गोरखा, तनहुँ, स्याङ्जा हुँदै आज पाल्पा आइपुगेको हो ।
नयाँ वर्षमा पाल्पाका पर्यटकीयस्थल भरिभराउ 
नयाँ वर्षमा पाल्पाका पर्यटकीयस्थल भरिभराउ  नयाँ वर्ष २०८२ को पहिलो दिन पाल्पाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक पर्यटकको घुँइंचो लाग्यो ।
हावाहुरीको वितण्डा
हावाहुरीको वितण्डा बुधबार साँझदेखि पानीसहित आएको हावाहुरीले पाल्पा, गुल्मी, अर्घाखँची लगायतका जिल्लाहरुमा वितण्ड मच्याएको छ । हावाहुरीका कारण मेला महोत्सव, घर, होटल, विद्यालय, मन्दिरलगायत संरचनाका छाना उड्नुका साथै पशुचौपायका खोर, गोठ समेत क्षतिग्रस्त भएका छन् ।
हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित    
हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित     हुरीबतास र वर्षाका कारण पाल्पामा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी यही चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव बुधबार दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो ।
पाँच सय बढी श्रमिकहरुको निःशुल्क स्वास्थ्य जाँच गर्दै निर्माणकर्मी संघ
पाँच सय बढी श्रमिकहरुको निःशुल्क स्वास्थ्य जाँच गर्दै निर्माणकर्मी संघ निर्माण क्षेत्रका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले श्रमिक तथा निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । संघले निर्माण क्षेत्रमा कार्यरत पाँच सय ५० श्रमिकहरुको स्वास्थ्य जाँच गर्दै छ ।
ओझेलमा ‘जनआन्दोलन दिवस’
ओझेलमा ‘जनआन्दोलन दिवस’ नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा हरेक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ । वि.स. २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । सोही दिनलाई स्मरण गर्दै मनाइने जनआन्दोलन दिवस पछिल्ला वर्ष भने ओझेलमा पर्दै गएको छ । राजनीतिक दल,...
वनै खायो डढेलोले... !
वनै खायो डढेलोले... ! जिल्लाका अधिकांस ज·ल डढेलोले खाएको छ । लामो समयसम्म पानी नपरेर खरेडी परेकाले यहाँ दिनदिनै डढेलोले सखाप पारेको हो । हालसम्म यहाँका ३६ वटा ज·लमा लागेको डढेलोले ७ सय ११ हेक्टर क्षेत्रफल सखाप पारेको छ ।
तानसेनमा नेवारी संस्कृति संरक्षण गर्दै बरजु गुठी : लस्करै बसेर ‘नेवारी मौलिक भोज’
तानसेनमा नेवारी संस्कृति संरक्षण गर्दै बरजु गुठी : लस्करै बसेर ‘नेवारी मौलिक भोज’ बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि तानसेनका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा र संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।
Weather Update