तानसेन नगर सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
                         शनिबार, कात्तिक १०, २०८१
                        
                    
                
                        
                    
                        
                                लुम्बिनी प्रदेश : तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता
                            
                         शुक्रबार, कात्तिक ९, २०८१
                        
                        
                            लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले काँग्रेसका दुई र जसपाका एक मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरणमन्त्री बनाएका छन् ।
                    
                
                        
                    
                        
                                पाल्पाका व्यवसायीहरूको ‘नापतौल यन्त्र’ जाँच
                            
                         बिहीबार, कात्तिक ८, २०८१
                        
                        
                            जिल्लामा उद्योगी, व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्रहरुको नापजाँच थालिएको छ । पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका र माथागढी गाउँपालिकाको सहयोगमा बुधबारदेखि नापतौल यन्त्रहरु नापजाँच थालेको हो ।
                    
                
                        
                    
                        
                                पाल्पाका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न तानसेनका युवाहरुको सक्रियता
                            
                         आइतबार, कात्तिक ४, २०८१
                        
                        
                            पाल्पा आफैमा पर्यटकीय जिल्ला हो । यहाँ थुप्रै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । तर प्रचार–प्रसार र संरक्षणको अभावका कारण पाल्पा पर्यटकीय क्षेत्रको रुपमा पछाडी परेको छ । माल पाएर चाल नपाएको भने जस्तै जिल्लामा प्रसस्त मात्रमा ऐतिहासिक सम्पदा, कलाकृतिहरु र सौन्दर्यता बोकेका स्थलहरु भए पनि वेवास्ताका कारण...
                    
                
                        
                    
                        
                                पाल्पामा दुई दिने ‘हेरिटेज राइड–२०८१’ हुने
                            
                         शुक्रबार, कात्तिक २, २०८१
                        
                        
                            पाल्पामा दुई दिने ‘हेरिटेज राइड–२०८१’ हुने भएको छ ।
                    
                
                        
                    
                        
                                सराय नाच : कतै हराउँदै, कतै सरंक्षणमा जुट्दै
                            
                         शुक्रबार, कात्तिक २, २०८१
                        
                        
                            सराय दसैंंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङका विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडेहरूको बस्तीमा यो नाच देख्न पाइन्छ । यो एउटा खेल जस्तो पनि हो । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार...
                    
                
                        
                    
                        
                                कार्तिक १ गतेदेखि तानसेनमा खानेपानी महसुल घट्ने 
                            
                         बुधबार, असोज ३०, २०८१
                        
                        
                            तानसेनमा विहीबारदेखि खानेपानी महसुल घट्ने भएको छ । तानसेन खानेपानी उपभोक्ता समितिको बुधबार बसेको बोर्डबैं ठकले कार्तिक १ गते अर्थात् भोलीदेखि लागु हुने गरी महसुल घटाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
                    
                
                        
                    
                        
                                चाडपर्वको मुखमा अचाक्ली महँगी
                            
                         बुधबार, असोज २३, २०८१
                        
                        
                            नेपालीहरुको महानपर्व दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ता चप्पलको मूल्य अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।
                    
                
                        
                    
                        
                                बजारमा भिड छ, व्यापार छैन
                            
                         बुधबार, असोज २३, २०८१
                        
                        
                            पाल्पासहित देशैभरका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारी साधन किनबेच हुने हुँदा दसैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।
                    
                
                        
                    
                        
                                सहकारीमार्फत गरिबी निवारण सम्भव : सांसद राना
                            
                         मंगलबार, असोज २२, २०८१
                        
                        
                            लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत गरिबी निवारण सम्भव रहेको बताएका छन् । सोमबार नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले सहकारी क्षेत्रको विकासबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी गरिबी निवारणमा सहयोग पुग्ने बताएका हुन् ।
                    
                
                        
                    
                        
                                दसैंमा रातो माटो र कमेरोले पोतिन छोडे गाउँका घर
                            
                         आइतबार, असोज २०, २०८१
                        
                        
                            केही वर्ष अगाडिसम्म पाल्पा र गुल्मीका ग्रामीण क्षेत्रमा जब दसैं शुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न भ्याइनभ्याइ हुन्थ्यो । गाउँघरका मुलबाटो, गोरेटो खन्न गाउँभरीका मानिसहरु जमघट हुन्थे । दाउरा संकलन गर्थे । सेल रोटी पकाउन र मासुका लागि स्कुल बिदा...
                    
                
                        
                    
                        
                                एक्लिदैं ज्येष्ठ नागरिक
                            
                         मंगलबार, असोज १५, २०८१
                        
                        
                            पाल्पा छहराका ८१ वर्षीय टिकाबहादुर थापा (परिवर्तित नाम) बुटवलमा रहेको मानवसेवा आश्रममा बस्न थालेको ३ वर्ष भयो । उमेर र उर्जा हुञ्जेल खेतीकिसानी गरेरै छोरोछोरी हुर्काए पढाए र विहे समेत गरिदिए । तर उनी अहिले बुढेसकालमा भने एक्लिएका छन् ।
                    
                
                        
                    
                        
                                पाल्पामा एचआईभी रोकथाम कार्यक्रम : सरोकारवालाहरुसँग समन्वय र समीक्षा
                            
                         आइतबार, असोज १३, २०८१
                        
                        
                            एचआईभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालाहरुसँग समन्वय तथा समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल फिल्ड अफिस पाल्पाको समन्वयमा आइतबार तानसेनमा कार्यक्रमको समन्वय तथा समीक्षा गरिएको हो ।
                    
                

                    
                    
                    