Shittalpati
स्वास्थ्य बिमा र सरकारी अस्पतालका सेवा व्यवस्थित गर्दैछौं : मन्त्री पौडेल
स्वास्थ्य बिमा र सरकारी अस्पतालका सेवा व्यवस्थित गर्दैछौं : मन्त्री पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा र सरकारी अस्पतालको सेवा व्यवस्थित गर्ने गरी सरकारले काम गरेको बताएका छन् । शुक्रबारदेखि तानसेनको टुँडिखेलमा सञ्चालन भएको दोस्रो तानसेन महोत्सवलाई उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । 
सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउनुपर्छ : मन्त्री पौडेल 
सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउनुपर्छ : मन्त्री पौडेल  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन् ।
तानसेन महोत्सव आजदेखि, स्वास्थ्य मन्त्री पौडेलले उद्घाटन गर्ने
तानसेन महोत्सव आजदेखि, स्वास्थ्य मन्त्री पौडेलले उद्घाटन गर्ने तानसेनको टुँडिखेल मैदानमा आजदेखि दोस्रो तानसेन महोत्सव २०८१ हुँदैछ । पर्यटन कृषि तथा व्यवसायिक प्रवर्द्धन, रोजगारको पहिचान गर्ने उद्देश्यले महोत्सव हुन लागेको हो । १३ दिनसम्म चल्ने महोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् । आफ्नो पहिचान र मुद्दाबारे यस समुदायका केही व्यक्तिहरू सङ्गठित हुन थालेपछि लुकेर बसेकाहरू विस्तारै खुल्न थालेका हुन् ।
‘सहकारी, निजी र सरकार मिलेर गए मात्र देशको समृद्धि हासिल गर्न सकिन्छ’
‘सहकारी, निजी र सरकार मिलेर गए मात्र देशको समृद्धि हासिल गर्न सकिन्छ’ सहकारी अभियन्ता तथा संविधानसभा सदस्य एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडालले सहकारी, निजी क्षेत्र र सरकार मिलेर गए मात्र देशको समृद्धि हुने बताएका छन् ।
‘पाल्पाका सहकारी वित्तीय अनुशासनमा चलेका छन्, कुनै समस्या छैन’
‘पाल्पाका सहकारी वित्तीय अनुशासनमा चलेका छन्, कुनै समस्या छैन’ पछिल्लो समय सहकारीले बचतकर्ताको बचत अपचलन गरेको र ठगी गरेको भन्दै पीडितहरु आन्दोलित बनेका छन् । सडकदेखि संसदसम्म सहकारीको चर्चा छ । सरकारमा सहभागी भएका सांसददेखि मन्त्रीसम्म सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागिरहेको छ । सहकारी संस्था आफ्नो मूल्य मान्यता अनुसार नचल्दा र फाइनान्स जस्तो बन्न खोज्दा अहिलेको समस्या...
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको गुनासो : ‘पहिचान सहितको अधिकार प्राप्त गर्न अझै संघर्ष गर्नु परेको छ’
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको गुनासो : ‘पहिचान सहितको अधिकार प्राप्त गर्न अझै संघर्ष गर्नु परेको छ’ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले संविधानमा व्यवस्था भएअनुसार पहिचान सहितको अधिकार प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । साहसी कदम नेपालको आयोजना र तानसेन नगरपालिकाको आयोजनामा सोमबार तानसेनमा भएको यौनिक तथा अल्पसंख्याक समुदायको तथ्याङ्कको लागि अन्तक्र्रिया र सचेतना कार्यक्रममा उनीहरुले पहिचान सहितको अधिकार संविधानमा व्यवस्था भए पनि अझै संघर्ष गर्नु...
पाल्पामा वैदेशिक रोजगारीमा जाने पाँच हजार बढीले लिए सेवा
पाल्पामा वैदेशिक रोजगारीमा जाने पाँच हजार बढीले लिए सेवा वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम पाल्पामा प्रभावकारी बन्दै गएको छ । तानसेन नगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् ।
पूर्वखोलाका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ
पूर्वखोलाका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ महिलाहरु हरियो धानको विउँ काढ्न र रोप्नमा व्यवस्त देखिन्छन् भने पुरुषहरु खेत हिलाउन, आली गरा मिलाउनमै व्यस्त छन् । कतै किसानले हल गोरु लगाएर खेत जोतिरहेका छन् भने कतै गोरुको सट्टा ट्याक्टरको प्रयोग गरी हिलो फेटेका देखिन्छ ।
पाँच वर्षभित्र लुुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने योजनामा छौं : मुख्य सचिव अधिकारी
पाँच वर्षभित्र लुुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने योजनामा छौं : मुख्य सचिव अधिकारी लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले लुम्बिनी प्रदेशलाई पाँच वर्षभित्र अर्गानिक प्रदेश मनाउने योजना अगाडि बढाएको बताएका छन् । आइतबार डिभिजन वन कार्यालय पाल्पाले आयोजना गरेको सरोकारवालाहरुसँगको समन्वय गोष्ठीलाई तानसेनमा सम्बोधन गर्दै उनले प्रदेशलाई अर्गानिक बनाउने गरी प्रदेश सरकार अगाडि बढेको बताएका हुन् ।
पाल्पामा अझै रोकिएन जातीय भेदभाव
पाल्पामा अझै रोकिएन जातीय भेदभाव छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष हुँदा पनि समाजमा अझैं जातीय विभेद हट्न सकेको छैन । घर गाउँ तथा सार्वजनिक सभा समारोहमै दलित समुदायका व्यक्तिहरु अपमानित हुनु परेको छ ।
Weather Update