Shittalpati
 गाई–भैंसीको निःशुल्क गर्भ परीक्षण
 गाई–भैंसीको निःशुल्क गर्भ परीक्षण जिल्लाको एक स्थानीय तहले  कृषकले पालेका गाई–भैंसीको निःशुल्क  गभए परीक्षण गरिदिने गरेको छ । यहाँको पूर्वखोला गाउँपालिकाले हेफर इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र समाज उत्थान सहयोग पाल्पाको समन्वयमा पूर्वखोला कृषि तथा पशु विकास परियोजनामार्फत गोठमै प्राविधिक पठाएर  गाइँ–भैंसीको निःशुल्क गर्भ परीक्षण  गर्दै आएको हो ।
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष होस्
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष होस् प्रतिक्षारत फागुन २१ को समय आजदेखि समाप्त हुँदैछ । आज देशैभर एकै साथ प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन लागेको छ । 
प्रतिनिधिसभा निर्वाचन :  आज देशैभर मतदान हुँदै
प्रतिनिधिसभा निर्वाचन :  आज देशैभर मतदान हुँदै प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आज देशैभर मतदान हुँदैछ । बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि मतदाताहरु आ–आफ्नो मतदानस्थल र केन्द्रमा जानेक्रम शुरु भइसकेको छ ।
‘मौन अवधि’ सुरु :  निर्वाचन प्रचार–प्रसार निषेध
‘मौन अवधि’ सुरु : निर्वाचन प्रचार–प्रसार निषेध आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि  गएको मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबारराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको थियो ।
पाल्पा–१ का एमाले उम्मेदवार आचार्यलाई पितृशोक
पाल्पा–१ का एमाले उम्मेदवार आचार्यलाई पितृशोक नेकपा एमाले पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यलाई पितृशोक परेको छ । उनका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
पाल्पामा १९ सय २३ अस्थायी मतदाता
पाल्पामा १९ सय २३ अस्थायी मतदाता यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा एक हजार ९ सय २३ जना अस्थायी मतदाता रहेका छन् । दुई वटा अस्थायी मतदान केन्द्रबाट उक्त मतदाताहरुले मतदान गर्ने छन् ।
पाल्पामा मगर एकता दिवस मनाइयो
पाल्पामा मगर एकता दिवस मनाइयो मगर समुदायको बाहुल्य रहेको पाल्पामा धुमधामका साथ ४४ औं राष्टिूय मगर दिवस मनाइएको छ । दिवसका अवसरमा यहाँका विभिन्न स्थानमा कार्यक्रम भएका छन् । तानसेन, रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा सांस्कृतिक कार्यक्रम भएका हुन् ।
होलीलाई मर्यादित बनाउन गुल्मी प्रशासनको आग्रह
होलीलाई मर्यादित बनाउन गुल्मी प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय गुल्मीले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् ।
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु ,जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कृषि उत्पादन बढाउन बगनासकालीमा कृषि मेला 
कृषि उत्पादन बढाउन बगनासकालीमा कृषि मेला  जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँपालिकास्तरीय कृषि मेला प्रदर्शनी गरेको छ । उसले कृषकहरूलाई व्यावसायिक उत्पादनतर्फ प्रोत्साहित गर्ने, स्थानीय रैथाने बालीको संरक्षण गर्ने र कृषकको मेहनतलाई सम्मान गर्ने उद्देश्यले कृषि मेला गरेको हो ।
पाल्पाका ग्रामीण क्षेत्रमा स्वच्छ खानेपानी र इन्टरनेटको पहुँच पुर्‍याउने मेरो संकल्प : काँग्रेस उम्मेदवार श्रेष्ठ
पाल्पाका ग्रामीण क्षेत्रमा स्वच्छ खानेपानी र इन्टरनेटको पहुँच पुर्‍याउने मेरो संकल्प : काँग्रेस उम्मेदवार श्रेष्ठ नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले पाल्पाका ग्रामीण क्षेत्रमा स्वच्छ खानेपानी र सहज इन्टरनेटको पहुँच पु¥याउने आफ्नो संकल्प रहेको बताएका छन् ।
पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाउँछौ :  काँग्रेस उम्मेदवार श्रेष्ठ
पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाउँछौ :  काँग्रेस उम्मेदवार श्रेष्ठ नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठले पाल्पालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाउने बताएका छन् ।
Weather Update