Shittalpati
तानसेनमा वराहपुराण ज्ञानमहायज्ञ
तानसेनमा वराहपुराण ज्ञानमहायज्ञ जिल्लाको सदरमुुकाम तानसेनमा वराहपुराण ज्ञानमहायज्ञ सञ्चालन भएको  छ । तानसेन नगरपालिका –३ भगवती टोलस्थित सन्यास परम्पराको सिद्धमुभी वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा वराहपुराण ज्ञानमहायज्ञ सञ्चालन भएको हो ।
पाल्पा काँग्रेसले बाकामलाङ–बल्ढेंगढी वडा जागरण सञ्चालन गर्ने  
पाल्पा काँग्रेसले बाकामलाङ–बल्ढेंगढी वडा जागरण सञ्चालन गर्ने   नेपाली काँग्रेस पाल्पाले बाकामलाङ– बल्ढेंगढी वडा जागरण अभियान २०८२ सञ्चालन गर्ने भएको छ । सोमबार पार्टी कार्यालयमा जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको ३२ औं बैंठकले पूर्वको बाकामलाङदेखि पश्चिमको बल्ढेंगढीसम्म पार्टीको  वडा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व आएको छ । लुम्बिनीमा सम्पन्न संघको अधिवेशनले बुद्ध टेलिभिजन बुटवलका उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
पाल्पाको रम्भामा यार्सागुुम्बा जस्तै देखिने वस्तु फेला
पाल्पाको रम्भामा यार्सागुुम्बा जस्तै देखिने वस्तु फेला जिल्लाको रम्भा गाउँपालिका –३, पिपलडाँडाको रिमिघा डाँडा (लेक) मा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको छ । उक्त क्षेमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने
पाल्पाका पत्रकारहरु पोखरामा
पाल्पाका पत्रकारहरु पोखरामा पाल्पाका पत्रकारहरु अध्य्यन अवलोकनसंगै पत्रकार क्षमता बिकास तालिमकामा सहभाभी हुन पोखारा पुगेका छ्न । रामपुर नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको समन्वयमा पत्रकारहरु तिनदिन देखि पोखरामा छ्न ।
बजेट कार्यान्वयनलाई साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी : अर्थमन्त्री पौडेल
बजेट कार्यान्वयनलाई साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताए । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताए ।
कृषि परियोजनामार्फत आर्थिक समृद्ध बनाउँदै रुरु
कृषि परियोजनामार्फत आर्थिक समृद्ध बनाउँदै रुरु रुरुक्षेत्र गाउँपालिकाले ‘रुरु कृषि परियोजना’ सञ्चालन गरेसँगै यहाँका किसान व्यावसायिक रूपमा आयआर्जनसँग जोडिएका छन् । स्थानीय पालिकाको रु दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु एक करोड लागतमा रुरुमा कृषि परियोजना सञ्चालनमा आएको हो ।
पाल्पाका सुजनले गरे पूर्वपत्नी सहित दुई छोरीको हत्या
पाल्पाका सुजनले गरे पूर्वपत्नी सहित दुई छोरीको हत्या पाल्पाको तानसेन नगरपालिका –७ बाघखोरका सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेका छन् । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी बस्यालको हत्या गरेका हुन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी
लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पित्तथैलीको विशेष सर्जरी कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन थालेको छ । अस्पतालले शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न विशेष सर्जरी कार्यक्रम प्रभावकारी बनाउन लागेको हो ।
रामपुरका महिला, पुरुषलाई खेल सम्बन्धी प्रशिक्षण
रामपुरका महिला, पुरुषलाई खेल सम्बन्धी प्रशिक्षण जिल्लाको रामपुरमा महिला, पुरुषलाई खेल सम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ । यहाँको रामपुर नगरपालिका र नगर खेलकूद विकास समितिले महिला, पुरुषका लागि भलिबल र फुटबल खेल सम्बन्धित प्रशिक्षण सञ्चालन गरेको हो ।
रेसुङ्गा माविलाई ‘आईएसओ’ सर्टिफिकेट
रेसुङ्गा माविलाई ‘आईएसओ’ सर्टिफिकेट जिल्लाको सदरमुुकाम तम्घासमा रहेको रेसङ्गा माध्यमिक विद्यालयलाई ‘आईएसओ’ सर्टिफिकेट (अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह) प्रधान गरिएको छ । उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाणपत्रको लोगो एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
डेंगी संक्रमणको जोखिम बढ्ने खतरा
डेंगी संक्रमणको जोखिम बढ्ने खतरा अबको केही समय डेंगी संक्रमणको जोखिम बढ्ने खतरा रहेको बताइएको छ । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगी संक्रमण बढ्ने प्रक्षेपण गरिएको हो ।
Weather Update