Shittalpati
रामपुरमा आरोग्य दिवस मनाइयो
रामपुरमा आरोग्य दिवस मनाइयो जिल्लाको रामपुरमा प्रथम अन्तराष्ट्रिय आरोग्य दिवस  मनाइएको छ । रामपुर नगरपालिकाको आयोजनामा बुधवार एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
कालीगण्डकी नदीमा बेपत्ता मध्ये एक मृत फेला
कालीगण्डकी नदीमा बेपत्ता मध्ये एक मृत फेला जिल्लाको बगनासकाली गाउँपालिका –७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जना मध्ये एक जना मृत फेला परेका छन् ।  बगनासकाली गाउँपालिका –९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल बुधबार विहान मृत अवस्थामा भेटिएका हुन् ।
पाल्पा काँग्रेसले सुरु गर्यो ‘जरा अभियान’
पाल्पा काँग्रेसले सुरु गर्यो ‘जरा अभियान’ नेपाली काँग्रेस पाल्पाले ‘जरा अभियान’ सुरु गरेको छ ।  केन्द्रीय समितिको परिपत्र अनुसार काँग्रेसले जिल्ला कार्यसमितिको बैंठक बसी गत  विहिबारदेखि जिल्लामा अभियान सुरु गरेको हो ।
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो ।
तानसेनमा मेगा बैंकको एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ
तानसेनमा मेगा बैंकको एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ जिल्लाको तानसेन नगरपालिका –३ शितलपाटीमा रहेको नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड पाल्पा शाखाको एटिएम तोडफोड गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँ सरकार र तानसेनको अपेक्षा
नयाँ सरकार र तानसेनको अपेक्षा ऐतिहासिक, पौराणिक तथा पुरातात्विक महत्वका अनेकौँ सम्पदाहरूले भरिएको तानसेन नगर पाल्पाको सदरमुकामको रूपमा समेत रहेको नेपालकै पुराना मध्येको एक नगरपालिका हो ।
पाल्पामा ‘स्ववियु कप–२०८२’ सकियो
पाल्पामा ‘स्ववियु कप–२०८२’ सकियो जिल्लाको तानसेनस्थित टुँडिखेलमा सञ्चालित ‘स्ववियु कप २०८२’सकिएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको स्ववियु कप विभिन्न खेलकूद तथा साहित्यिक कार्यक्रमहरुको आयोजना गरी सकिएको हो ।
पाल्पासहित समग्र प्रदेशको विकासका लागि सांसद रानाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
पाल्पासहित समग्र प्रदेशको विकासका लागि सांसद रानाले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण पाल्पा क्षेत्र –१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप रानाले पाल्पासहित लुम्बिनी प्रदेशको समग्र विकासका लागि विभिन्न महत्वपूर्ण विषय उठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष ध्यानाकर्षण–पत्र बुझाएका छन् । लुम्बिनी प्रदेशका सांसदहरूसँग सोमबार भएको छलफलमा सांसद रानाले सडक, पूर्वाधार , शिक्षा, स्वास्थ्य, कृषि र प्रदेशको समग्र विकासलाई समेटेर ३१ बुँदे योजना पेस गरेको...
रामपुरमा बारी जोत्ने क्रममा ट्याक्टर  पल्टिदाँ चालकको मृत्यु
रामपुरमा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिदाँ चालकको मृत्यु जिल्लाको रामपुर नगरपालिका –३ गैलुकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार विहान बारी  जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक रामपुर नरपालिका –४ बाङ्गेपसलका  ५२ वर्षीय टेक बहादुर आलेको मृत्यु भएको हो ।
सभामुखमा डीपी अर्याल निर्वाचित, यस्तो छ उनको राजनीतिक यात्रा
सभामुखमा डीपी अर्याल निर्वाचित, यस्तो छ उनको राजनीतिक यात्रा प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्वाचत भएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
Weather Update