राष्ट्रिय जनमुक्तिका उम्मेदवार अस्लामीको वाचा सार्वजनिक
सोमबार, फागुन ११, २०८२
पाल्पामा काँग्रेसका उम्मेदवारलाई जेष्ठ नागरिकको आशीर्वाद, युवाको साथ
शनिबार, फागुन ९, २०८२
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा नयाँ र उर्जाशिल युवाहरुलाई उम्मेदवार बनाएपछि युवादेखि वृद्धवृद्धासम्म उत्साह छाएको छ ।
पाल्पामा काँग्रेसप्रति बढ्दो आकर्षण, जेनजी प्रवेशको लहर
शुक्रबार, फागुन ८, २०८२
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदैं जाँदा पाल्पामा काँग्रेसप्रति आकर्षण बढ्दै गएको छ । दोस्रो विशेष महाधिवशेनबाट गगनकुमार थापा सभापति भएपछि विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता काँग्रेसप्रति आकर्षित हुँदै गएका हुन् ।
पाल्पा –१ मा सन्दीप रानाका योजना–‘बाँझो जग्गाको उपयोग गर्नेदेखि उद्योग प्रवर्धनसम्म’
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले घरदैलोका क्रममा आफ्ना योजना मतदातासमक्ष बताएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि मत माग्दै घरदैलो कार्यक्रममा व्यवस्त रानाले बाँझो जग्गाको उपयोग गर्नेदेखि परम्परागत उद्योगहरुको प्रवद्र्धन गर्ने योजना रहेको मतदातालाई सुनाउदै आएका हुन् ।
काँग्रेस बदलिएको छ, अब जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउन्छन् : उम्मेदवार श्रेष्ठ
बिहीबार, फागुन ७, २०८२
पाली काँग्रेस पाल्पाका सभापति तथा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिमादत्त श्रेष्ठले काँग्रेस बदलिएर आएकाले अब जनताले प्रजातन्त्रको पूर्ण अनुभूति गर्न पाउने बताएका छन् ।
आज निर्वाचन दिवस मनाइँदै
बिहीबार, फागुन ७, २०८२
आज दशौं निर्वाचन दिवस मनाइँदै छ । विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो अधिकार उपयोग गर्न पाएको स्मरणमा निर्वाचन दिवस मनाइँदै आइएको हो ।
पाल्पा क्षेत्र नं.१ लाई देशकै नमुना बनाउँछु : काँग्रेस उम्मेदवार राना
बुधबार, फागुन ६, २०८२
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ पाल्पाबाट नेपाली कांग्रेसका उम्मेदवार सन्दिप रानाले पाल्पा क्षेत्र नं. १ लाई देशकै नमूना क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
बुधबार, फागुन ६, २०८२
जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका निर्वाचन प्रहरीले रक्तदान गरेका छन् । जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पुर्याउने उद्देश्यले निर्वाचन प्रहरीले रक्तदान गरेका हुन् ।
राष्ट्रिय प्रसारण लाइनमा जोडियो गुल्मी
बुधबार, फागुन ६, २०८२
गुल्मीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । वर्षौँको प्रतीक्षापछि जिल्ला अन्ततः राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो ।
पाल्पामा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
शनिबार, फागुन २, २०८२
जिल्लाको तिनाउ गाउँपालिका –३ दोभानमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र अर्को नाम नखुलेको महिला रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।


