Shittalpati
देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन
देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई  निर्देशन जारी गरेको छ ।  शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै मन्त्रालयले निर्देशन जारी गरेको हो । 
गिरिजाप्रसाद कोइरालाको सम्झना
गिरिजाप्रसाद कोइरालाको सम्झना नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झाना गरिएको छ । उनको १४ औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाली काँग्रेस, त्यसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले देशभर विभिन्न कार्यक्रम गरी सम्झना गरेका हुन् ।  
रामपुर बजार अनुगमन :  म्याद नाघेका खाद्यवस्तुु नष्ट
रामपुर बजार अनुगमन :  म्याद नाघेका खाद्यवस्तुु नष्ट जिल्लाको रामपुर नगरपालिकामा बजार क्षेत्रका पसलहरुको अनुगमन  गरिएको छ । रामपुर नगर सरकारले उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दैै बजार अनुगमन गरेको हो ।
आज विश्व मुख स्वास्थ्य दिवस
आज विश्व मुख स्वास्थ्य दिवस आज विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष ‘एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ ।
आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै छ । हरेक वर्ष मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवसको रुपमा मनाइने गरिएको छ । नेपालमा भने सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।
रेसुङ्गा गुल्मी जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजन
रेसुङ्गा गुल्मी जेसीज वर्ष २०२४ को पहिलो बैंठक : पदाधिकारीहरुको कार्यविभाजन रेसुङ्गा गुल्मी जेसिज वर्ष २०२४ को पहिलो बोर्ड बैठक तम्घासमा बसेको छ । जेसी पूण्य सुवेदीको नेतृत्वमा नयाँ समितिले पदभार ग्रहण गरेसँगै पहिलो बैंठक बसेको हो ।
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाले घटेको छ ।
ग्लोबल बैंकले भन्यो ‘अनधिकृत फोनलाई वास्ता नगर्नु’
ग्लोबल बैंकले भन्यो ‘अनधिकृत फोनलाई वास्ता नगर्नु’ ग्लोबल आईएमई बैंक लिमिटेड पाल्पा शाखाले अनधिकृत फोनलाई वास्ता नगर्न सम्पूर्ण ग्राहक वर्गमा अनुुरोध गरेको छ । पछिल्लो समय विभिन्न आपराधिक व्यक्ति र समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठग्ने प्रयास गरेको भन्ने गुनासो प्राप्त भइरहेको भन्दै बैंकले अनधिकृत फोनलाई वास्ता नगर्न सबैमा आग्रह गरेको हो ।
कलेजो रोगबाट पीडित रानाद्वारा सहयोगको याचना
कलेजो रोगबाट पीडित रानाद्वारा सहयोगको याचना कलेजो रोगबाट पीडित माथागढी गाउँपालिका वडा ७, रहवासका ३० वर्षीय फानबहादुर रानाले सबैसँग सहयोगको याचना गरेका छन् । लामो समयदेखि रोगले थलिएका रानाले कलेजो प्रत्यारोपण गर्न आर्थिक सहायता मागेका हुन् ।
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर 
पूर्व जनचेतनाकर्मी चापागाईं पुनः बने एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर  पूर्व नव जनचेतना राष्ट्रिय दैनिककर्मी सतीश चापागाई फेरी  एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर बनेका छन् । एनआरएनए अमेरिकाले उनलाई पुनः मिडिया कोअर्डिनेटरको जिम्मेवारी दिएको हो । 
छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु
छुट्टाछुुट्टै घटनामा ४ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र पानीमा डुवेर भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको हो । 
बैंकहरुले घटाए निक्षेपमा ब्याजदर
बैंकहरुले घटाए निक्षेपमा ब्याजदर चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंकहरुले आजदेखि लागु हुने गरी निक्षेपको ब्याज घटाएका हुन् ।
Weather Update