Shittalpati
रामपुरमा ६७ औं राष्ट्रिय सहकारी दिवसमा अन्तरक्रिया कार्यक्रम
रामपुरमा ६७ औं राष्ट्रिय सहकारी दिवसमा अन्तरक्रिया कार्यक्रम रामपुरमा ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम भएको छ । सहकारी दिवसको अवसरमा रामपुर नगरपालिकाको आयोजनामा सहकारीमा सुशासन प्रविधि र एकिकरण भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मनाएको हो ।
अमेरिकामा रहेका मदनपोखरावासीले पठाए रेडियोलाई आर्थिक सहयोग
अमेरिकामा रहेका मदनपोखरावासीले पठाए रेडियोलाई आर्थिक सहयोग तानसेनको मदनपोखरामा जन्म भई अमेरिका बसोवास गर्दै आएका मदनपोखरावासीहरुले सामुदायिक रेडियो मदनपोरा (सारेम)लाई आर्थिक सहयोग पठाएका छन् । उनीहरुले अमेरिका मदनपोखरा समाजमार्फत २ लाख ९२ हजार २ सय २० रुपैँया सारेमलाई पठाएका हुन् ।
आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै
आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै विश्व अटिजम जागरुकता दिवस आज विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ ।
किसान महासंघ पाल्पा अध्यक्षको जिम्मेवारी अर्याललाई
किसान महासंघ पाल्पा अध्यक्षको जिम्मेवारी अर्याललाई नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ पाल्पामा अध्यक्षको जिम्मेवारी जगन्नाथ अर्याललाई दिइएको छ । जिल्लाको शैक्षिक, सामाजिक, राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका अर्याललाई नेपाल किसान महासंघ केन्द्रीय कार्यालयले अध्यक्षको जिम्मेवारी दिएको हो ।
दुई विधेयक छलफलका लागि पारित
दुई विधेयक छलफलका लागि पारित प्रतिनिधिसभाको आइतबारको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।
आज विश्व मूर्ख दिवस मनाइँदै
आज विश्व मूर्ख दिवस मनाइँदै आज अप्रिल १ तारिक अर्थात् ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ । आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउँछन् ।
तानसेनमा हावाहुरीबाट जोगिन ओत लाग्दा रुख ढलेर एक युवकको मृत्यु
तानसेनमा हावाहुरीबाट जोगिन ओत लाग्दा रुख ढलेर एक युवकको मृत्यु हावाहुरीका कारण रुख ढल्दा तानसेनमा एक युवकको मृत्यु भएको छ ।
बा–आमासँग नगरप्रमुख कार्यक्रम
बा–आमासँग नगरप्रमुख कार्यक्रम बुटवल उपमहानगरपालिकाले बा–आमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको छ । उसले जेष्ठ नागरिकहरुको स्वास्थ्य हेरचाह गर्ने र उनीहरुलाई समाजमा सम्मानजनक रुपमा बाँच्न  पाउने अधिकार सुुनिश्चित गर्न  बा–आमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको हो ।
सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सयले बढ्यो 
सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सयले बढ्यो  नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । स्थानीय बजारमा शुक्रबार हालसम्मकै उच्च अर्थात् तोलाको १ लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । 
रामपुरका सहकारी संस्थालाई तालिम
रामपुरका सहकारी संस्थालाई तालिम जिल्लाको रामपुरमा सञ्चालित सहकारी संस्थाहरुका तालिम दिइएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंधका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
Weather Update