युवालाई विदेश पलायन हुनबाट रोकौं
बिहीबार, भदौ ५, २०८२
सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर
बिहीबार, भदौ ५, २०८२
सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार देशभर १९ औँ राष्ट्रिय सूचना दिवस मनाइएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ । नागरिकलाई प्राप्त अधिकारमध्ये सूचनाको हक सबैभन्दा महत्वपूर्ण रहेको छ । सुशासन कायम गरी मुलुकलाई समृद्धिको...
सर्पदंशको जोखिमबाट बच्न सावधानी अपनाऔं
बुधबार, भदौ ४, २०८२
विशेष गरी नेपाल र भारतको तराई क्षेत्रमा सर्पदंश घटनाहरू बढी हुने गर्दछन् । सर्प प्रकृतिको महत्वपूर्ण हिस्सा हो जसले पर्यावरणको सन्तुलन कायम गर्न मद्दत गर्छ ।
फोटोग्राफी दिवसको सन्दर्भ
मंगलबार, भदौ ३, २०८२
‘एउटा फोटोले हजार शब्द बोल्छ’ यो वाक्य फोटोग्राफी बुझ्ने र फोटोमा रुची भएकाहरु कसैको लागि पनि नौलो होइन । क्यामेराको अविष्कारसँगै शुरु भएको फोटोग्राफी विश्वभरमा स्यामेस्वेतबाट रङ्गीनसम्म आइपुगेको छ ।
आन्तरिक स्रोत बढाऔं
सोमबार, भदौ २, २०८२
स्थानीय तहको सहज व्यवस्थापनका लागि आय स्रोतको महत्वपूर्ण भूमिका रहन्छ । तर स्थानीय सरकारले आन्तरिक स्रोत बढाउने दिशामा ध्यान दिन सकेका छैनन् । स्थानीय तहमा समाहित हुने विषयगत कार्यालयलाई सम्बन्धित स्थानीय तहअन्तर्गत सञ्चालन हुने कार्यक्रममा नेपाल सरकारबाट प्राप्त हुने पुँजीगत अनुदान र स्थानीय तहलाई प्राप्त हुने समानीकरण अनुदानको समेत हिस्सा...
उजिरसिंह र भगवती जात्रा
आइतबार, भदौ १, २०८२
नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजाआजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ । पाल्पाको तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद्रकृष्ण नवमीका दिनसम्म जात्रा महोत्सव मनाइन्छ । तानसेनमा विशेषतः गाइजात्रा, रोपाइँ जात्रा, वाघजात्रा, गणेश जात्रा, भीमसेन जात्रा, कृष्ण जात्रा, नारायण जात्रा र भगवती जात्रा मनाइन्छ । परम्परा...
पर्यटक आकर्षण गर्ने वातावरण बनाऔं
आइतबार, भदौ १, २०८२
पर्यटन व्यवसाय नेपालको प्रमुख व्यवसायमध्ये एक हो । तर कोभिड महामारीका बेला थला परेको यो व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने वातावरण नबन्दा पर्यटन क्षेत्र माथि उकासिन सकेको छैन । सन् २०२० मा पर्यटक २ लाख ५० हजार आएका थिए । पछिल्लो वर्ष...
भगवती खटयात्रा : राष्ट्रिय महत्वको गौरवमय जात्रा
शनिबार, साउन ३१, २०८२
पहाडकी रानी, सुन्दर नगरी पाल्पा सांस्कृतिक रुपमा अत्यन्त धनी जिल्ला हो । त्यसैले पाल्पालीहरु आ–आप्mना परम्परागत पर्व, जात्रा मनाउन दत्तचित भएर जुटिरहेका छन् । सदरमुकाम तानसेन लगायत विभिन्न स्थानमा गाईजात्रा, रोपाइँ जात्रा, गणेश जात्रा आदि भव्यतापूर्वक सम्पन्न भईसकेका छन् । यिनै साँस्कृतिक बैभवका साथै धार्मिक आस्थाका धरोहर र प्राकृतिक सौन्दर्यले...
श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ
शनिबार, साउन ३१, २०८२
भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
सिँचाइको व्यवस्था गर
शुक्रबार, साउन ३०, २०८२
देशका अधिकांस स्थानमा अझै पनि सिचाइँ अभावका कारण धान रोपाइँ हुन सकेको छैन । पहाडी क्षेत्रमा पानी परेकाले रोपाइँ गरिएको छ । तर, मुलुकको अन्न भण्डार भनिने तराई–मधेसमा पानी समयमै नपर्दा धेरै रोपाइँ हुन सकेको छैन ।
डेंगु रोकथाम र नियन्त्रणमा ध्यान देऊ
बिहीबार, साउन २९, २०८२
पहिलेभन्दा गम्भीर ढंगले पहाडी र हिमाली क्षेत्रमा समेत फैलिएको छ । डेंगु मात्रै नभई अन्य पानीजन्य र कीटजन्य रोगहरूले पनि व्यापक असर पार्न थालेका छन् । यसतर्फ सचेत हुन आवश्यक छ । विगतमा डेंगुका कारण धेरैले ज्यान गुमाउनु परेको थियो । त्यस बेलाको चेतना र अनुभवबाट पाठ सिक्नुको सट्टा राज्य...
राजनीतिक दल जिम्मेवार बन
बुधबार, साउन २८, २०८२
पछिल्लो समय राजनीतिक दलहरुप्रति जनतामा वितृष्णा पैदा भएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यम जता हेरे पनि राजनीतिक दलप्रति ठूलो वितृष्णा देखिन्छ । यसले उनीहरूको विकल्प खोजिएको जस्तो आभास हुन्छ । जनता क्रमशः नयाँ दल तथा शक्तितर्फ आकर्षित हुँदै गरेको बुझाई पाइन्छ ।
युवा दिवसको सन्दर्भ
मंगलबार, साउन २७, २०८२
अन्तर्राष्ट्रिय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवा सम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी यो दिवस मनाउन थालिएको हो । वर्षेनी युवा दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने समस्या देखिएको छ । यु


