Shittalpati
रेडियोग्राफी दिवसको सन्दर्भ
रेडियोग्राफी दिवसको सन्दर्भ विश्व रेडियोग्राफी दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । यो दिवस हरेक वर्षको नोभेम्वर ८ मा मनाउने गरिन्छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफीलाई एक्सरे अथवा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ ।
छठ पर्वको महत्व
छठ पर्वको महत्व छठ पनि एक महत्वपूर्ण चार्ड हो । यो विशेष गरी तराई क्षेत्रमा मनाईने प्रमुख पर्व हो । यो पर्व नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएलगत्तै सुरू हुने गर्दछ ।
जनतामा आशा जगाऊ
जनतामा आशा जगाऊ हिन्दु नेपालीहरुको दसैं र तिहार जस्ता महान पर्वहरु घर आगनबाट विदा भइसकेका छन् । विहीबार  छठ पर्व मनाएसँगै यस वर्षका महानपर्व सकिने छन् । करिब एक महिना जति लामो समय मानिसहरु दुख, पीर, मर्काहरु विर्सिएर चाडपर्व मनाउनमै व्यस्त रहे । अब सबै आ–आफ्नो कार्यस्थलतर्फ फर्किन थालेका छन् । चाडपर्वले दुख...
तिहार शुभ रहोस्
तिहार शुभ रहोस् नेपालीहरुको महान् चाड तिहारको रौनक सबैतिर छाएको छ । काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको हुन्छ । साथै दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस चाडले विशेष भूमिका निभाएको हुन्छ । नेपालीहरूले मनाउने विभिन्न...
यसो गरे कसो होला ?
यसो गरे कसो होला ? देश बनाउने सन्दर्भमा हामी आफू बाहेकको अन्य पक्षको जिम्मेवारी र कर्तव्य हो भनि ठान्ने हाम्रो मानसिकता जबसम्म त्याग्न सक्दैनौ तबसम्म देश वा जिल्ला वा आफ्नो पालिका बन्दैन भन्ने निष्कर्षमा पुग्नु पनि अन्यथा हुदैँन अब । हामी परिवर्तन चाहान्छौं वा हामी परिवर्तन चाहान्छौं वा परिवर्तन आवश्यक छ मात्र भन्छौं तर यो...
काग तिहारको महत्व
काग तिहारको महत्व आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ । काग तिहारको आफ्नै महत्व छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका...
खबरदारी गरौं
खबरदारी गरौं यति बेला मुलुक कठिन मोडमा गुज्रिरहेको छ । राजनीतिक पार्टीहरू जुँगाको लडाइँमा व्यस्त छन् । तर जनता मौन छन् । जनताले जनयुद्धको अन्त्यपछि धेरै सपना मनमा सजाएका थिए । त्यस समयमा राजनीतिक पार्टीप्रति जनताको आस्था र भरोसा उच्च थियो । तर अहिले जनताको सपना झुटा ठहरिएको छ । राजनीतिक दलहरु...
बाढीपहिरो पीडितलाई तत्काल गाँस–बासको व्यवस्था गर
बाढीपहिरो पीडितलाई तत्काल गाँस–बासको व्यवस्था गर अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबार गुमाएकाहरूको एक महिना बितिसकेको छ । यतिका दिनसम्म उनीहरुका लागि न गाँसको राम्रो प्रवन्ध हुन सकेको छ न त बाँसको नै । बाढीपहिरो प्रभावितहरू अझै पनि पाटी, वृद्धाश्रमदेखि आफन्तकहाँ शरण लिएर बस्न बाध्य छन् । राहत र पुनःस्थापनाको आसमा बसेको महिना दिन हुँदा पनि...
सत्ताकेन्द्रित खेल बन्द गर
सत्ताकेन्द्रित खेल बन्द गर बाढीपहिरो पीडितहरुको लागि राहत र पुर्नस्थापनामा जुट्नुपर्ने सरकार र राजनीतिक दलहरु यति बेला एक अर्काको आलोचना गर्दै सत्ताकेन्द्रीत खेलमा लागेका छन् । प्रतिपक्ष दलहरु सरकार ढलाउने रणनीतिमा लागेका छन् भने सरकार लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कार्य अस्वीकार्य भएको टिप्पणी गर्दै आएको छ ।
स्थानीय तह की सरकार ?
स्थानीय तह की सरकार ?  गाउँमै सिहदरबार भन्दै केन्द्रीकृत शक्ति प्रणलीलाई रुपान्तरण गर्ने उद्देश्यका साथ राज्यको नयाँ संरचनाको अभ्यास भएको करिव एक दशक अवधि पुरा हुन लागेको छ ।
तिहार र बजार भाउ
तिहार र बजार भाउ फूल, झिलिमिली बत्ति र मिठाइको पर्व मानिने तिहार हिन्दु नेपालीहरुको घर आगनमा आइसकेको छ । व्यापारीहरुले तिहारका लागि आवश्यक पर्ने सामान बजारमा सजाइसकेका छन् । तिहारको चहलपहलले बजार पनि तातिसकेको छ । तिहारमा घर सजाउने झिलिमिली बत्ति, खाद्यन्न, फलफूल, पोसिला ड्राइ फ्रुटदेखि र कृतिम तथा सक्कली फूलका मालासम्मका व्यापार निकै...
रवि प्रकरणमा उब्जिएका प्रश्नहरु
रवि प्रकरणमा उब्जिएका प्रश्नहरु सहकारी प्रकरणमा नाम जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछाने गत शुक्रबार पक्राउ परे । अहिले उनी अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा छन् । लामिछाने पक्राउ पर्नु अघि आमनागरिकमा थुप्रै प्रश्नहरु उब्जिएका थिए । उनी पक्राउ पर्ने वा नपर्ने, पक्राउ गर्ने वा नगर्ने जस्ता विषयमा आम नागरिकमा प्रश्न...
Weather Update