जनै पूर्णिमाको महत्व र प्रचलन
आइतबार, भदौ ६, २०७८

पहिलो पटक मगर किचन पुग्दा...
शनिबार, भदौ ५, २०७८
लुम्बिनी प्रदेश बुटवलको व्यस्त सहर अनि आधुनिक शैलीको खानपान, जीवनशैली यी सबै भन्दा फरक तरिकाबाट निर्माण गरी सञ्चालन गरिएको मगर किचन । त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्दछ । कलात्मक शैलीमा निर्माण गरिएको उक्त किचन निकै नै मनोमहक र आकर्षक छ ।

खस्कदो शैक्षिक गुणस्तर
शनिबार, भदौ ५, २०७८
विश्वभर फैलिएको कोरोना भाइरसका कारण शिक्षा क्षेत्र बढी नै प्रभावित भएको छ । कोरोनाका कारण भौतिक रुपमै उपस्थित भएर पठन–पाठन गर्न सक्ने अवस्था छैन । जसका कारण लाखौं विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा असर पुगेको छ । सरकारले रेडियो, टेलिभिजन र अनलाइनलगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने भने तापनि ती माध्यममा...

दल फुटाउने अध्यादेश
शुक्रबार, भदौ ४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको छ । राजनीतिक दल फुटाउन हदै सम्मको सजिलो हुने गरी ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरिन् ।

छिटो सबैलाई खोप देऊ
बिहीबार, भदौ ३, २०७८
नेपालमा पछिल्लो केही दिन यता पुनः कोरोना संक्रमणको गा्रफ उकालो लागेको छ । देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा हाल खुकुलो बनाउँदै लगेका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । दैनिक रुपमा हुने संक्रमित र मृतकहरुको संख्या थपिन थालेको स्थितिमा आगामी दिनका लागि शुभ संकेत पक्कै पनि होइन ।

निर्धारित समयमै महाधिवेशन होस्
बुधबार, भदौ २, २०७८
नेपाली काँग्रेसको महाधिवेशन तीन महिना पछि धकेलिएको छ । अहिलेको कोभिडको प्रतिकूल परिस्थिति र राजनीतिक परिर्वतनले कांँग्रेसलाई महाधिवेशनको मिति धकेल्ने एउटा मौका मिलेको हो । त्यही मौकाको सदुपयोग गर्दै काँग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय गरेको मिति मंसिरमा पुर्याएको छ । यसलाई परिस्थिती अनुसार उपयुक्त समयका रुपमा लिन...

कोरोना प्रभावितलाई राहत
सोमबार, साउन ३२, २०७८
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । ढिलाई भई आए पनि मौद्रिक नीतिले कोरोनाबाट प्रभावित उद्योगी–व्यवासायीका समस्या भने सुनेको छ ।

यो कारण कालीगण्डकी डाइभर्सन हुनु हुन्न
आइतबार, साउन ३१, २०७८
विश्वको एकमात्र शालिग्राम शिला उत्पादन गर्ने नदी करोडौ वर्षदेखि अविछिन्न बग्दै आएको (हिमनदी) हिमालय मुस्ताङबाट बग्दै नारायणीमा मिलेको छ । यसको स्वरुप नै परिवर्तन हुनेगरी नेपाल सरकारले ल्याएको कालिगण्डकी डाइभर्स आयोजना संविधान राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि विपरित छ ।

अपेक्षा अनुसार नै कुलमानको नियुक्ति
आइतबार, साउन ३१, २०७८
सरकारले नेपाल विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङलाई नियुक्त गरेको छ । जनअपेक्षा गरिएअनुसार नै सरकारले प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा घिसिङलाई नियुक्त गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले एक महिनासम्म केही गर्न नसकेको भन्ने आरोप लागिरहेको बेलामा कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी सुम्पनुले यतिखेर यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कुलमानको नियुक्तिले उठाएको सवाल
शनिबार, साउन ३०, २०७८
राजनीतिक क्रियाकलाप र राजनीतिक दलका भाषणले मात्र प्राथमिकता र चर्चा पाउने नेपाली सञ्चार माध्यममा केही दिनदेखि कुलमान घिसिङको फेरि व्यापक चर्चा भएको छ । अपेक्षा गरिएअनुसार नै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमानलाई नियुक्त गरिएको छ ।

कोरोनासँग लापरबाही नगरौं
शनिबार, साउन ३०, २०७८
समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा पाल्पा लगायत देशैभर संक्रमितको दर उकालो लागेको छ । अहिले सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको छ भने समयसीमा तोकेर लगभग सबै क्षेत्र खुला गरिएको पनि छ ।

नाग पञ्चमी र यसको परम्परा
शुक्रबार, साउन २९, २०७८
हरेक वर्ष साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा विधिपूर्वक नागहरूको पूजा गरिन्छ । आज पनि हिन्दु धर्मावलम्बीहरुले घर–घरमा नागको पूजागरी पर्व मनाउँदै छन् ।