Shittalpati
कोरोना नियन्त्रणमा चुनौती
कोरोना नियन्त्रणमा चुनौती विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलने जोखिम बढेको छ । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण संक्रमण दर बढेको हो ।
स्तनपान सप्ताहको सान्दर्भिकता
स्तनपान सप्ताहको सान्दर्भिकता विश्व स्तनपान सप्ताह नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरूपमा मनाइँदै छ । विश्व स्तनपान दिवस हरेक वर्ष अगस्ट १ देखि ७ सम्म सप्ताहव्यापीरूपमा मनाइन्छ ।
खोपमा सरकारको अर्जुनदृष्टि
खोपमा सरकारको अर्जुनदृष्टि बहुमतको सरकार ढलेपछि अहिले परमादेशबमोजिम सरकार गठन भएको छ । नेपाली काँग्रेसका सभापति शेरबाहदुर देउवाको नेतृत्वमा सरकार बनेको छ । १ सय ६५ सांसदको विश्वासको मतका आधारमा यो सरकार बनेको हो ।
बढ्दो मानव बेचबिखन रोकौं
बढ्दो मानव बेचबिखन रोकौं आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालेको हो ।
हेपाटाइटिसको उपचार र रोकथाम
हेपाटाइटिसको उपचार र रोकथाम हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर विश्व हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ ।
काँग्रेस महाधिवेशन अनिश्चय
काँग्रेस महाधिवेशन अनिश्चय नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमा नहुने संकेत बढेको छ । जसले गर्दा महाधिवेशन अनिश्चयको बन्दी बनेको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा समेत निर्णय क्षमता ह्रास भएको देखिन्छ ।
विदेश पलायन र यसले निम्त्याएको निराशा
विदेश पलायन र यसले निम्त्याएको निराशा युवालाई देशको उच्च जनशक्ति तथा मानव स्रोत मानिन्छ । युवा विनाको आर्थिक विकास र देश भित्रको स्रोत साधनको परिचालनको कल्पना पनि गर्न सकिदैन । अभिभावकलाई आफ्ना छोराछोरीको ठूलो भरोसा हुन्छ भने, देशलाई त युवा वर्गको भरोसा नहुने त कुरै भएन । भनिन्छ विदेश पलायन रहर होइन बाध्यता हो ।
खोपको न्यायोचित वितरणमा ध्यान देऊ
खोपको न्यायोचित वितरणमा ध्यान देऊ नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन् । घण्टौं लाम लागे पनि जेष्ठ नागरिक नै त्यत्तिकै घर फर्किनु परेको छ ।
अनलाइन शिक्षा आवश्यक
अनलाइन शिक्षा आवश्यक अहिले पनि कोरोनाको संक्रमण उत्तिकै छ । यसको न्यूनीकरण हुने र भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने अवस्था देखिएको छैन । महामारीको त्रासबाट जोगिनका लागि बालबालिकाहरु घरमै बस्न बाध्य भएका छन् ।
पुष्पलालको स्मरण
पुष्पलालको स्मरण नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति दिवस विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्य गरी विहीबार देशभरि नै मनाइएको छ ।
वी.पी.को स्मरण
वी.पी.को स्मरण वी.पी. कोइराला अर्थात् विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीतिक इतिहासले कहिल्यै भुल्न नसक्ने नाम हो । वी.पी. कोइरालाको नामबाटै शुरु हुन्छ नेपाली राजनीतिको परिवर्तनको चरण । उनै नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको ३९ औं स्मृति दिवस बुधबार मनाइएको छ ।
टंक पन्थको समालोचनामा वी.पी. स्मृति
टंक पन्थको समालोचनामा वी.पी. स्मृति साहित्यकार टंक प्रसाद पन्थद्वारा लिखित विश्वेश्वर प्रसाद कोइराला: कृति र प्रवृति भित्र विश्वेश्वर प्रसाद कोइरालाको जीवनवृत, विश्वेश्वर प्रसाद कोइरालाको साहित्यक योगदान, विश्वेश्वरप्रसाद कोइरालाको जीवनवृत र लेखनका बीच अन्तः सम्बन्ध विश्वेश्वरप्रसाद कोइरालाका कथागत प्रवृति, मधेसतिर कथाको विश्लेषण, दोषी चस्मा कथामा विविध मनोवैज्ञानिक अवस्था, विश्वेश्वर प्रसाद कोइरालाका कथामा अभिघात मनोविज्ञान, विश्वेश्वर प्रसाद...
Weather Update