Shittalpati
प्रदूषण नियन्त्रण गर
प्रदूषण नियन्त्रण गर पछिल्लो समय नेपालमा वायु प्रदूषण बर्सैनि बढ्दो क्रममा छ । सवारी साधनको अत्याधिक चाप, अव्यवस्थित सडक निर्माण, उद्योग धन्दा, कलकारखानाहरुबाट निस्कने धुवाँको व्यवस्थापन गर्न नसक्नु जस्ता कारणले वायु प्रदूषण बढ्दो रहेको छ ।
न्यायालय:  प्रक्रिया नै गलत
न्यायालय: प्रक्रिया नै गलत बार एसोसियसनको परिसर भित्र कानुन व्यवसायीहरु बिच कुटा कुट भएको दृश्य सार्वजनिक भयो । लाग्दछ यो दृश्य देख्दा नेपालमा गणतन्त्रको आवरणमा छाडातन्त्र मौलायो ।
पेट्रोलमा कर घटाऊ
पेट्रोलमा कर घटाऊ नेपाल आयल निगमले आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि चौतर्फी विरोध भएको छ ।
समृद्धिको आधार सहकारी
समृद्धिको आधार सहकारी ‘सह’ र ‘कार्य’ मिलेर सहकारी बनेको छ । जसको शाब्दिक अर्थ एक आपसमा सँगै मिलेर बस्नु, सोच्नु, मिलेर काम गर्नु, मिलेर व्यवसाय गर्नु वा मिलेर उद्यम गर्नु हो ।
मधुमेहबारे सावधानी अपनाऔँ
मधुमेहबारे सावधानी अपनाऔँ आज विश्व मधुमेह दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अंग्रेजी महिनाको सेप्टेम्बर २९ तारिखका दिन यो दिवस मनाइन्छ ।
कोरोना कायमै छ सचेत बनौं
कोरोना कायमै छ सचेत बनौं दुई वर्ष अघि चिनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ ।
गणेशमानको स्मरण
गणेशमानको स्मरण प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती बुधबार मनाइएको छ । उनको स्मरण गर्दै हरेक वर्ष जन्मजयन्ती मनाइने गरिन्छ ।
इस्माली इमान र इज्जत
इस्माली इमान र इज्जत गाउँपालिका भनेको नगरपालिका होइन । गाउँ नै गाउँहरूको पालिका हो । गाउँ, टोल र गाउँलेहरूको संरक्षण, संवद्र्धन तथा पालनपोषण गर्ने वाला नै गाउँपालिका हो ।
जनगणना सफल पारौं
जनगणना सफल पारौं आजदेखि राष्ट्रिय जनगणना सुरु भएको छ । ‘मेरो गणना: मेरो सहभागिता’ भन्ने मूल नारासहित सञ्चालन भएको जनगणना मङ्सिर ९ गतेसम्म हुने छ ।
संघीयता र कार्यान्वयनमा उठेका सवाल
संघीयता र कार्यान्वयनमा उठेका सवाल ‘हामी हाम्रो व्यवहार आफै सञ्चालन गर्दछौ अधिकार चाहियो भनेर छुट्टिएर बसेका छोराहरुको सम्पूर्ण व्यवस्थापन र परिवार सञ्चालनको खर्च बाबु आफैले नै बेहोरे जस्तै भएको छ नेपालको संघीयताको अभ्यास ।’
छठ पर्वको महत्व
छठ पर्वको महत्व छठ पनि एक महत्वपूर्ण चार्ड हो । यो विशेष गरी तराई क्षेत्रमा मनाईने प्रमुख पर्व हो । यो पर्व नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएलगत्तै सुरू हुने गर्दछ ।
चिसोबाट जोगिऔँ
चिसोबाट जोगिऔँ कार्तिक महिनाको अन्तिममा आइपुग्दा देशभर चिसो बढेको छ । चिसोबाट हुने विरामीहरु पनि बढ्दै गएका छन् । चिसोका कारण विशेषगरी दीर्घरोगी, वृद्धवृद्धा र बालबालिका त्यसबाट निकै प्रभावित हुन पुगेका छन् ।
Weather Update